बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

माछापुच्छ्रे बैंकले बनायो पोखरालाई क्यूआर मय

काठमाडौँ, १४ फागुन । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रा. लि तथा पोखरा कै सिद्दार्थ चोकमा रहेको कम्प्लेक्समा शुक्रबार...

एनसेलको ‘सहयात्री सिम’: वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना

काठमाडौँ, १४ फागुन । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क...

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

काठमाडौँ, १४ फागुन । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गतवर्ष भएको सम्झौता नवीकरण गरिएको छ । सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्तिरु. २० रुपैयाँसम्म...

मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

हेटौडा, १४ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीबार सम्पन्न बैठकले जिल्लाको तरकारी...

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, १४ फागुन । आज शुक्रबार सुनचाँदीको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि...

महिला लघुवित्तको आईपीओ बाँडफाँड, १४ लाख ८१ हजार भन्दा बढीको हात खाली

काठमाडौं, १४ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान बाँडफाँड भएको हो । माग र...

ओपोद्वारा एमडब्ल्यूसी शंघाईमार्फत फ्ल्याश चार्जको प्रदर्शनी

शंघाई, १४ फागुन । अग्रणी स्मार्ट उपकरण कम्पनी ओपोले मोबाइल वल्र्ड कंग्रेस शंघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ । कार्यक्रमको आयोजना ओपो स्ट्यान्ड (बुथ नं एन२(ई४०)मा उपकरण चार्जिङका नवप्रबर्तन, फाइभजी कनेक्टिभिटी...

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा भुक्तानी

काठमाडौँ, १३ फागुन । एनआईसी एशिया बैंकले घातक रोगको उपचार वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले ग्राहक समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बीमा राक भुक्तानी गरेको हो...

ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा विस्तार

काठमाडौँ, १३ फागुन । कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र...

नेप्सेमा भारी गिरावट हुँदा सबै समूह ओरालो

काठमाडौँ, १३ फागुन । यो साता नेप्सेमा भारी गिरावट आएको छ । हप्ताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा ४४.९४ अंकको गिरावट आएको छ । जसले गर्दा अन्य दिनको तुलनामा कारोबार पनि न्युन भएको छ...

बिहीबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं, १३ फागुन । नेपाली बजारमा आज बिहहीबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेक्ँे छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन...

महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

काठमाडौँ, १२ माघ । महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । साधारण शेयरको बाँडफाड हात्तिसारस्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग...
1 395 396 397 398 399 1,386