बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बजार

आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो

काठमाडौं, २९ चैत । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । केही दिनदेखि बढिरहेको सुनको मूल्य आज भने तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...

दराज नव वर्षको भव्य सेल विभिन्न उत्पादनहरुमा अनेक छुटका साथ सुरु

काठमाडौँ, २८ चैत । नेपालको अग्रणी अनलाइन बजार, र अलिबाबा समूह अन्तर्गत, दराजले नव वर्षको भव्य सेल– दराज नव वर्ष २०७८ अनेक छुट हरु लिएर आएको छ । यो अभियान अप्रिल ११ मध्य रातदेखि...

एनआईसी एशिया बैंकका न्यौपानेले पाए ‘प्रबल जनसेवा श्री चतुर्थ विभूषण

काठमाडौं, २८ चैत । राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरिएको छ । राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच राष्ट्रपतिबाट उक्त विभूषण प्रदान...

नबिल बैंककाे जेन एन एकाउन्टमा विभिन्न सुविधा

काठमाडौं, २८ चैत । सम्पूर्ण देशनै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा नबील बैंकले ग्राहक वर्गको माग तथा समय साप्यक्ष सेवा दिने हेतुले नबिल जेन एन एकाउन्ट ल्याएको छ । नयाँ सोच र नयाँ जोस बोकेका...

कालिमाटी फलफूल तथा तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्युआर कोड

काठमाडौं, २८ चैत । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्युआर कोड विस्तारित गर्नेक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी सेवाको शुरुवात भएको छ...

‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार

काठमाडौँ, २७ चैत । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित गरि सञ्चालन गरेको ‘इसेवाको कारोबार, सुनै सुनको बहार’ नामक योजनाका विजेतालाई उपहार हस्तान्तरण गरिएको छ । राजधानीमा एक...

गरिमा विकास बैंकद्वारा नयाँ वर्ष २०७८ को क्यालेन्डर सार्वजनिक

काठमाडौँ, २७ चैत । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको यस गरिमा विकास बैंकले नयाँ वर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । चैत २६ गते बैंकका प्रमुख...

सानिमा बैंकले ल्यायाे नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना, के के छन् सुविधा ?

काठमाडौँ, २७ चैत । नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना” सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा...

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ चैत । नेपाली बजारमा आज शुक्रबार पनि सुन र चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २० रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला...

व्यावसायिक माछापालनमा रमाउँदै युवा व्यवसायी सूर्य दुवे

मोहन पौडेल परासी, २७ चैत । भाषणले मात्रै आर्थिक समृद्धि प्राप्त हुने होइन्, यसका लागि उत्पादनमा लाग्नुपर्दछ र आफैले पनि योगदान गर्नुपर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै नवलपरासीका एक राजनीतिज्ञ एवं युवा व्यवसायी कृषिमा लाग्नुभएको...

रिद्धि सिद्धि नुकड नाट्य यात्रा जारी

काठमाडौँ, २६ चैत । नाटकले दर्शक समक्ष छाप छोड्दै रिद्धि सिद्धि सिमेन्टको आयोजनामा र विजय लक्ष्मी मिडिया फाउन्डेशनको समायोजनमा रिद्धि सिद्धि नुकड नाट्य यात्राको क्रम जारी रहेको छ । प्रदेश नं. २ को ८...

इसेवा मनि ट्रान्सफर र वर्ल्ड रेमिटबीच सम्झौता, ५० देशहरुबाट सिधै इसेवा खातामा पैसा पठाउन सकिने

काठमाडौँ, २६ चैत । डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने विश्वकै अग्रणी कम्पनी वर्ल्ड रेमिट र पछिल्ला दिनमा नेपालमा व्यापक रुपले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।...
1 376 377 378 379 380 1,386