बिहीबार, ७ असार २०७५
DainikNepal.com
बिहीबार, ७ असार २०७५

बजार

पशुपालन व्यवसायको विकासमा मन्त्रालयले गम्भीर छ: मन्त्री मानवी

रत्ननगर (चितवन), १३ चैत । पशुपक्षी विकास मन्त्री शान्ता मानवीले नेपालमा अनुत्पादक पशुको व्यवस्थापन ठूलो चुनौतीको रुपमा रहेको बताउनुभएको छ । चितवनमा राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजको शुक्रबारदेखि सुरु प्रथम राष्ट्रिय...

रेष्टुरेन्टमा ग्राहकलाई यसरी सन्तुष्ट बनाउँछन् गायक देवकोटा

– विमल योगी काठमाडौं, १३ चैत । राजधानीमा दिन प्रतिदिन रेष्टुरेन्ट र फाष्टफूड खुल्ने क्रम जारी छ । यसैक्रममा काठमाडौंका तिनकुनेमा अर्को रेष्टुरेन्ट एण्ड फाष्टफूड स्थापना भएको छ । सानो लगानीबाट गायक जय देवकोटा...

प्राधिकरणद्धारा पुननिर्माणका लागि बजेट विनियोजन

काठमाडौं, १२ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्षमा पुनर्निर्माणका लागि विभिन्न मन्त्रालय अन्तर्गत गठन गरिएका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरु र निकायहरुलाई बजेटको अख्तियारी दिएको छ । अर्थ मन्त्रालयबाट प्राप्त अख्तियारी ६५ अर्व रुपैयाँ...

सुदूरका बजारमा श्रीयम ब्राण्डको मसला

धनगढी, १२ चैत । नुन बाहेक अरु सामग्री मिसाउन नपर्ने स्वदेशी उत्पादन श्रीयम ब्राण्डको मसला सुदूरपश्चिमका शहरबाट विक्री वितरण सुरु भएको छ । अन्नपूर्णा इण्डष्ट्रिज प्रालीले उत्पादन गरेको श्रीयम ब्राण्डको मसला सुदूरपश्चिमको प्रमुख व्यापारिक...

कृषकलाई अलैंचीको ट्रेडमार्क तथा वेयर हाउस सञ्चालनसम्बन्धी जानकारी

धनकुटा, १२ चैत । नेपाल अलैंची व्यवसायी महासंघले विभिन्न जिल्लाका अलैंची व्यवसायी तथा अलैंची किसानहरुलाई अलैंचीको ट्रेडमार्क तथा वेयर हाउस सञ्चालनसम्बन्धी जानकारी अभियान सञ्चालन गरेको छ । यसैक्रममा उल्लेख्य अलैंची उत्पादन हुने धनकुटा जिल्लामा...

विराटनगरबाट इन्धनको ढुवानी ठप्प

विराटनगर, १२ चैत । पेट्रोल ढुवानी चालक सङ्घले मजदुरको रिहाइको माग गर्दै चार दिनदेखि विराटनगरबाट इन्धनको ढुवानी ठप्प पारेको छ । इन्धनको कालोबजारीको अभियोगमा एक साताअघि विराटनगरबाट पक्राउमा परेका ट्याङ्करका चालक र सहचालकको रिहाइको...

सुल्झियो प्रसारण लाइनको समस्या

– रमेश लम्साल काठमाडौँ, १२ चैत । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा देखिँदै आएको समस्या समाधान भएको छ । भूकम्प र नाकाबन्दीका कारण लामो समयदेखि प्रभावित निर्माण कार्य सरकारले निर्णय गरेपछि सहज...

एक करोडको लगानीमा गाईफार्म

रामपुर (पाल्पा), १२ चैत । मदनपोखराका युवा कृषक सुकदेव रिजालले कृषिमा व्यवसायीकरण गर्नका लागि रु एक करोडको लगानीमा गाईफार्म सञ्चालन गर्नुभएको छ । सुरुमा रु ३४ हजारमा एउटा गाई पाल्नुभएका रिजालले दूध उत्पादनमा यथेष्ट...

पोखरा विमानस्थलको ९० प्रतिशत मुआब्जा वितरण

पोखरा, १२ चैत । पोखराको छिनेडाँडामा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नपुग थप जग्गाको करिब ९० प्रतिशत मुआब्जा वितरण कार्य सकिएको छ । पहिलो, दोस्रो र तेस्रो चरणमा गरी बिहीबारसम्म ४९६ जना जग्गाधनीलाई...

रहेनन् गोल्डस्टार जुत्ताका मालिक नुरप्रताप राणा

काठमाडौँ ११ चैत । वरिष्ठ उद्यमी एवम् बैङ्कर नुरप्रताप जङ्गबहादुर राणाको ७६ वर्षको उमेरमा आज निधन भएको छ । फोक्सोको समस्याबाट पीडित राणाको उपचाका क्रममा भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालमा निधन भएको युनिभर्सल ग्रुपका मानव...

उपत्यका झिलीमिली पार्न कामपाको नयाँ योजना, अब लोडसेडिङको प्रभाव नपर्ने

काठमाडौँ, ११ चैत । रु ८० करोडको लगानीमा काठमाडौँ महानगरपालिका (कामपा) को विभिन्न सडकमा छ हजार ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ । कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडक बत्ती जडान गर्न...

महिलाले छुट पाएपछि घर जग्गा रजिष्ट्रेशनको राजश्व ह्वात्तै बढ्यो

– नरेन्द्रसिह कार्की दार्चुला, ११ चैत । महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन गर्नेको संख्या यस आर्थिक वर्षको आठ महिनामा दार्चुलामा ह्वात्तै बढेका छन् । महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्दा छुट पाइने भएपछि ह्वात्तै बढेको हो...
1 374 375 376 377 378 610