शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बजार

नबिल स्मार्ट एपमा ‘कार्ड इन्टिग्रेसन’ सेवा शुरु

काठमाडौं, ३ वैशाख । नबिल बैंकले ‘नबिल स्मार्ट बैंक’ एममा ‘कार्ड  इन्टिग्रेसन’ सेवाको शुरुवात गरेको छ । यस सुविधा अन्तर्गत अब ग्राहकहरुले कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता...

नेपालगञ्जको बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौं, ३ वैशाख । माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रबार नेपालगञ्जस्थित पवित्र वागेश्वरी मन्दिरमा क्यूआर कोडमार्फत भेटी चढाई...

सिटिजन्स बैंक इन्टरनेशनलको शाखारहित बैंकिङ्ग सेवा उदयपुरको लालपत्तामा

काठमाडौं, ३ वैशाख । सिटिजन्स बैंक इन्टरनेशनलले उदयपुरको लालपत्तामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्तामा...

रु रु जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँट, १६ लाख ४५ हजारको हात खाली

काठमाडौं, ३ वैशाख । एनएमबि क्यापिटलले रु रु जलविद्युत् परियोजनाको साधारण शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँट गरेको छ । कम्पनीको विक्री प्रबन्धक समेत रहेको एनएमबि क्यापिटलको कार्यालयमा बिहान आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले...

ओपोद्वारा नेपालमा ए५४ सार्वजनिक

काठमाडौँ, २ वैशाख । अग्रणी ग्लोबल स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक गरेको छ । आजको पुस्ता, फोनले आफ्ना आवश्यकतापूर्ति गर्दै दैनिकीमा सहजता प्रदान गरोस् भन्ने चाहाना राख्छन् ।...

नयाँ वर्षमा ग्राहक वर्गलाई रिद्धि सिद्धिको भेट

काठमाडौँ, २ वैशाख । निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित रिद्धि सिद्धि सिमेन्टले केही महिना अघि ल्याएको थियो “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष...

कतार एयरवेज र जेटब्ल्यूद्वारा रणनीतिक साझेदारी विस्तार

दोहा, २ वैशाख । कतार एयरवेजले जेटब्ल्यूसँग आफ्नो रणनीतिक कोडशेयर साझेदारीको विस्तार घोषणा गरेको छ जसले उक्त अमेरिकी क्यारियरका यात्रुहरूलाई अन्तर्राष्ट्रिय गन्तव्यहरूको लागि यात्रा बुक गर्न थप विकल्प र सुविधा प्रदान गर्नेछ । संयुक्त...

सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो नयाँ वर्ष २०७८ को नयाँ एक्सचेन्ज योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’

काठमाडौँ, २ वैशाख । नेपालको सबैभन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले आफ्नो नयाँ वर्षको योजनाअनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बारफोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको...

लक्ष्मी बैंकको १२८ औँ शाखा कास्कीको लेखनाथमा

काठमाडौँ, २ वैशाख । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२८ औँ शाखा कास्कीको लेखनाथमा संचालनमा ल्याएकोे छ । पोखरा महानगरपालिकाको लेखनाथ (तालचोक) मा रहेको यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता...

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं, २ वैशाख । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत...

‘पढाईको नयाँ फण्डा–मेरोस्कुल’ सार्वजनिक

काठमाडौं, २ वैशाख । एस्ट्रीक टेक्नोलोजिले डिजिटल इ–लर्निङ प्लाटफर्म ‘मेरो स्कुल’ सार्वजनिक गरेको छ । कोभिड–१९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्यूसन तथा कोचिङ्ग पठाउन तथा जान नचाहने...

नयाँ वर्ष २०७८ को पहिलो कारोबार : सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, २ वैशाख । नयाँ वर्ष २०७८ को पहिलो कारोबार दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । त्यसअनुसार आज छापावाल सुनको मूल्य...
1 372 373 374 375 376 1,384