सोमबार, ११ असार २०७५
DainikNepal.com
सोमबार, ११ असार २०७५

बजार

बिक्न छाड्यो अलैँचीको बिरुवा

इलाम, १० असार । इलाममा अलैँचीको (बिजु) बिरुवा बिक्न छोडको छ । अलैँचीको दाम घट्दै गएको र किसान आफैँसँग पर्याप्त बिरुवा भएका कारण बिरुवा बिक्न छोडेको हो । विगतका वर्षहरूमा वैशाख महिनाबाट नै बिक्री...

आइतबार सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाडौँ, १० असार । आइतबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार छापावाला सुन ५७ हजार ७०० मा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन शुक्रबार ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १० असार । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १०८.२४ रुपैयाँ र बिक्रिदर १०९.८४ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२५.९९ रुपैयाँ र बिक्रिदर १२६.६८ रुपैयाँ तोकेको छ...

जनता बैंकको आयोजनामा अर्घाखाँचीको दुर्गाफाँटमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, १० असार । जनता बैंक नेपाल लिमिटेडले अर्घाखाँचीको पाणिनी गाउँपालिका दुर्गाफाँटमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यही ८ गते गरिएको शिविरको पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उदघाटन गरेका थिए...

शेयर बजार: एक अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ, ९ असार । धितोपत्र बजारमा यस साता रु एक अर्ब १२ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल ४९ लाख ६१ हजार ११० कित्ता...

माछाको व्यावसायिक उत्पादन हुन थालेपछि आयात घट्यो

झापा, ९ असार । पूर्वी नाका काँकरभिट्टा हुँदै भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ । पछिल्लो पाँच वर्षयता भारतबाट आउने माछाको आयात क्रमशः घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । क्वारेन्टाइन...

एनआईसी एशियाले भिसा इन्टरनेश्नल यूएसडी क्रेडिट कार्ड सञ्चालनमा ल्यायो

काठमाडौँ, ८ असार । एनआईसी एशिया बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै भिसा इन्टरनेश्नल यूएसडी क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । ग्राहकमाझ ईकमर्सप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै एनआईसी एशिया बैंकले भिसा इन्टरनेश्नल यूएसडी क्रेडिट...

बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्ली उडान भर्ने

काठमाडौँ, ८ असार । नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको छ । पत्रमा बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान...

एनआईसी एशिया बैंककोे मोरङमा एघाराैँ शाखारहित बैंकिङ सेवा

काठमाडौँ, ८ असार । एनआईसी एशिया बैंक लिमिटेडले मोरङको ग्रामथान गाउँपालिकाको लखन्तरीमा एघारौं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । शाखारहित बैंकिङ सेवाको ग्रामथान गाउँपालिकाको उपाध्यक्ष फुल कुमारी चौधरीले उदघाटन गरिन् । शाखारहित बैंकिङ...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८ असार । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १०८.४८ रुपैयाँ र बिक्रिदर १०९.०८ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२५.१२ रुपैयाँ र बिक्रिदर १२५.८१ रुपैयाँ तोकेको छ...

आज सुनको भाउ स्थिर

काठमाडौँ, ८ असार । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाला सुन ५७ हजार ७०० मा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन शुक्रबार ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी...

नविल बैंकको प्रमुखमा शाह नियुक्त

काठमाडौं, ८ असार । नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनिलकेशरी शाह नियुक्त भएका छन् । शाह नविल बैंकमा ८ वर्षपछि कार्यकारी अधिकृत नियुक्त भएका हुन् । नविल बैंकको बोर्ड बैठकले शाहलाई बिहीबार पुनः...
1 2 3 611