शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

समाचार

पार्टी फुट्न दिइने छैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २८ असार । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट नफुट्ने बताएका छन् । चितवनमा कार्यकर्तासँगको एक कार्यक्रममा उनले अहिले पार्टी फुट्ने अवस्थामा नरहेको बताएका हुन् । कार्यक्रममा उनले भने, ‘मलाई कार्यकारी...

चितवनको सौराहा क्षेत्र डुबानमा

काठमाडौँ, २८ असार । चितवनको सौराहा नजिकका होटल र रेष्टुरेन्टहरु डुबानमा परेका छन् । रत्ननगर नगरपालिकाको वडा नम्बर ७ र ८ खगेरी खोलामा आएको बाढी पस्दा डुबानमा परेको नगरपालिकाले जनाएको छ । खगेरीको बाढीले...

झापामा १ लाख ४४ हजार भारुसहित ३ पक्राउ

काठमाडौँ, २८ असार । प्रहरीले झापामा १ लाख ४४ हजार नक्कली भारुसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कन्काई नगरपालिका ३ का ४३ वर्षीय मौसम श्रेष्ठ, वडा नं...

गैँडाकोटका ३ वडामा ५ सय घर डुबानमा

काठमाडौँ, २८ असार । अविरल वर्षाका कारण नवलपरासी (सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा घरभित्र पानी पसेको छ । नगरपालिकाका १, २ र ४ नम्बर वडाका करिब पाँच सय घरमा पानी पसेको हो । सबैभन्दा बढी...

कोरोना संक्रमण शंकाको डिप्रेशनमा पुगेका बृद्धद्वारा धोतीको पासो लगाई आत्महत्या

पर्सा, २८ असार । क्वारेन्टाइमा बसेका एक जना बृद्धमा कोरोना संक्रमण शंकाको डिप्रेशन भएपछि आत्महत्या गरेका छन् । परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले धोतीको पासो लगाएर आत्महत्या गरेका हुन् । मृतकका...

माडीमा प्रचण्ड ‘प्रताप’

काठमाडौं, २८ असार । राजनीतिक गतिरोधका कतिपय विषयलाई थाँती राख्दै शनिबार चितवनस्थित निर्वाचन क्षेत्र पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामाझ केही वाचा गरेका छन् । बर्षा र बाढीको बिनाशलिलाबीच निर्वाच क्षेत्र...

कपिलबस्तुमा गणतन्त्र विपक्षमा शिव सैनिकले निकाले राँके जुलुस

कपिलबस्तु, २८ असार । गणतान्त्रिक व्यवस्था जनताले नरुचाएको भन्दै शिव सेना नेपालले कपिलबस्तुमा राँके जुलुस निकालेको छ । शनिबार राती निकालेको जुलुसमा उल्लेख्य संख्यामा शिव सैनिकको सहभागीता रहेको थियो । ‘गणतन्त्र चाहिँदैन, देश बेच्न...

जाजरकोटमा बेपत्ता ८ जनामध्ये दुईको शव भेटियाे

जाजरकाेट, २८ असार । जाजरकोटमा पहिरोमा परी बेपत्ता भएका ८ जना मध्ये शनिबार दुई जनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ९ पुगेको छ भने ६ जना अझै बेपत्ता छन् । जाजरकोटका डीएसपी किशोर...

संखुवासभामा पहिरो, ८ घर पुरिए, ११ जना वेपत्ता

काठमाडौं, २८ असार । संखुवासभाको सिलिचोङ गाउँपालिकामा शनिबार राती गएको पहिरोमा ११ जना बेपत्ता भएका छन् । घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा सुरक्षाकर्मी पठाइएको छ । पहिरोले ८ वटा घर पुरेको छ । प्रहरी...

आईजी थापाको पहिलो एक्शन : अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराउने चार डाक्टर पक्राउ

काठमाडौं, २८ असार । चितवनको भरतपुर मेडिकल कलेजमा अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको अभियोगमा चार जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित मानब बेचविखन व्युरोको टोलीले चितवन पुगी डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ,...

लमजुङको निजी स्कुलमा आगलागी

लमजुङ, २८ असार । लमजुङको एउटा निजी स्कुलमा लकडाउनको समयमा आगजनी हुँदा दुई लाख रुपियाँ बराबरको नोक्सानी भएको छ । बेसीशहर नगरपालिका– ३ को गाउँशहरस्थित लमजुङ दरबारनजिकै सञ्चालन गरिएको हेभेन हिल एकेडेमी स्कुलमा रातको...

सतर्क रहन मौसम पूर्वानुमान महाशाखाकाे अपील, आज पनि देशभरि वर्षा हुने

काठमाडौं, २८ असार । मौसम पूर्वानुमान महाशाखाले आइतबार सतर्क रहन आग्रह गरेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश...
1 4,492 4,493 4,494 4,495 4,496 11,362