मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

समाचार

कोरोना नियन्त्रणसम्बन्धी कार्यक्रम घोषणा गर्दै माओवादी

काठमाडौं, ६ जेठ । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणसम्बन्धी कार्यक्रम घोषणा गर्ने भएको छ । सोही कार्यक्रम घोषणाका लागि अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी स्थायी कमिटी बैठक बसिरकेको छ । हिजो पनि यही...

माओवादीका नेता पाण्डेमाथि गोली प्रहार

तौलिहवा, ६ जेठ । माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेको हो । उनलाई तीन जनाको...

कोरोना संक्रमणबाट काठमाडौं प्रहरी परिसरका डीएसपी केसीको निधन

काठमाडौं, ६ जेठ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रहरी अस्पतालमा उपचाररत केसीको ४३ वर्षको उमेरमा निधन भएको हो । दुई साताअघि कोरोना पुष्टि भएका...

एमालेका केन्द्रीय सदस्य यादवको निधन

काठमाडौं, ६ जेठ । सत्तारुढ एमालेका केन्द्रीय सदस्य योगनारायण यादवको निधन भएको छ । केन्द्रीय सदस्य तथा धनुषाका लोकप्रिय नेता यादवको असामाजिक निधन भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्...

विवेकशील साझाले कसैलाई पनि भोट नदिने, मतपत्रमा ‘नो भोट’को व्यवस्था गर्न माग

काठमाडौं, ६ जेठ । विवकेशील साझा पार्टीले आज भइरहेको राष्ट्रियसभा उपनिर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा मतदान नगर्ने भएको छ । अहिले चुनावी मैदानमा रहेका कुनै पनि उम्मेदवारबाट पार्टीले अपेक्षा गरेको भूमिका निर्वाह नहुने ठहर...

प्रधानमन्त्रीद्वारा स्थायी कमिटी र मन्त्रिपरिषदको बैठक आह्वान, बोल्ड निर्णय हुने

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक विवादका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २...

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ६ जेठ । नेकपा एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आज बिहीबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ । बैठकले समसामयिक राजनीतिक विषयमा छलफल गर्ने बताइएको छ । पार्टीभित्रको...

बाग्मती प्रदेशमा राष्ट्रिय सभाको उप–निर्वाचनका लागि मतदान हुँदै

काठमाडौं, ६ जेठ । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कोरोना संक्रमितले पनि मतदान गर्न पाउने व्यवस्था मिलाएको छ । आयोगका अनुसार बिहान ९ बाट...

चार्टर उडानबाट नेपालीहरू पनि विदेश जान पाउने

काठमाडौं, ६ जेठ । निषेधाज्ञामा भारतीयलगायत तेस्रो मुलुकका विदेशीहरूका लागि खुला गरिएका चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार गरेको...

लमजुङमा ५७ पटक भूकम्पको धक्का

लमजुङ, ५ जेठ । विहानबाट हालसम्म एकै दिन ५७ पटक भूकम्पको धक्का महशुस भएको छ । यीमध्ये चार रेक्टर भन्दा माथिका चार वटा र ५२ वटा सो भन्दा कमको रहेको बताइएको छ । चार...

महोत्तरीमा एउटै गाउँका ७ जनाको मृत्यु

महोत्तरी, ५ जेठ । कोरोना महामारीको दोस्रो लहर चलिरहेको अवस्थामा महोत्तरीको एउटै गाउँमा सात जनाको मृत्यु भएपछि गाउँबासी त्रसित भएका छन् । जिल्लाको पिपरा गाउँपालिका–७ मा पर्ने बनौली गाउँमा विगत १५ दिनभित्र सात जनाको...

सरकारले यी ३० निजी अस्पतालमा पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौँ, ५ जेठ । सरकारले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ति अस्पतालहरुसँग सम्झौता गरेर यो सुविधा प्रदान गर्न लागेको...
1 3,612 3,613 3,614 3,615 3,616 11,375