शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

पतझर झरेर कोशी रोकिँदैनः केपी शर्मा ओली

झापा, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निरन्तर अघि बढ्ने बताएका छन् । गृहजिल्ला झापामा वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीबाट टुक्रिएर...

प्रचण्ड असल काका हुन्, असल ससुरा हुन् तर धोकेबाज नेता पनि हुन्: अध्यक्ष ओली

झापा, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड धोकेबाज नेता भएको बताएका छन् । गृहजिल्ला झापामा वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ, २९ भदौ । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बस्ने भएको छ । बैठक मंगलबार ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको जनाइएको छ । बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने...

नाराबाजीका बीच विनियोजन विधेयक पारित, असोज ४ मा अर्को बैठक

काठमाडौँ, २९ भदौ । प्रतिनिधिसभाको बैठकमा नाराबाजीका बीच विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गरेको विधेयक मंगलबार प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच पारित भएको...

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा

काठमाडौँ, २९ भदौ । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । आज बिर्तामोडमा हुने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा पुगेका हुन् ।...

प्राधिकरणले भाडा नतिर्ने टेलिफोन/इन्टरनेट प्रदायकको तार काट्ने

काठमाडौँ, २९ भदौ । भाडा नतिर्ने टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको नेपाल विद्युत प्राधिकरणले तार काट्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै असोज १५ गतेभित्र आफ्नो संरचना प्रयोग गरेका, तर भाडा...

बैंकिङ कसूर मुद्दाका फरार कार्की काठमाडौंमा पक्राउ

काठमाडौं, २९ भदौ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ काँडाघारी बस्ने दीपक कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थायी घर भएका ३९ वर्षीय कार्कीलाई सोमबार प्रहरीले...

धादिङ कांग्रेसको सभापतिमा क–कसको चर्चा ?

धादिङबेसी, २९ भदौ । नेपाली कांग्रेस धादिङको जिल्ला सभापतिका लागि चार जना नेताहरूको नाम चर्चामा आएको छ । पूर्वसांसद एवम् पूर्व सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, पूर्वमन्त्री दिलमान पाख्रिन र वर्तमान...

लमजुङको हाइप्रोफाइल बलत्कार काण्डका आरोपी तामझामका साथ छुटे, घटना दबाउन काण्डैकाण्ड

लमजुङ, २९ भदौ । लमजुङ जिल्लामा १४ वर्षीया किशोरी बलात्कार आरोपमा पक्राउ परेका अर्जुनविक्रम थापालाई जिल्ला अदालत लमजुङले धरौटीमा रिहा गरेको छ । बलत्कार अभियोगमा पक्राउ परेका थापा २३ दिन प्रहरी हिरासतमा बसेर अदालतको...

एमालेसँग ‘पङ्गा’ लिँदा सभामुखलाई संकट, भट्टराईको खुलासापछि सापकोटालाई तनाब

काठमाडौं, २९ भदौ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले सभामुख बन्न लायक मानिस नरहेको बताएका छन् । एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा भट्टराईले सापकोटाले एमालेले राखेका माग पूरा नगरेर राजीनामा दिनुपर्ने...

सिन्धुपाल्चोकमा सहयोग बाँड्दा अग्निजीले मुद्धा लगाएर फसाउन खोज्नुभयो : नेता बस्नेत

मेलम्ची बजार, २९ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विपतमा परेका जनताको पक्षमा सधैँ कांग्रेस साथी बनेर सहयोग गर्ने बताएका छन् । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन...

चितवन फोटो पत्रकार समूहको अध्यक्षमा आचार्य चयन

भरतपुर, २९ भदौ । पत्रकार राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन भएको छ । चितवनमा रहेर फोटो पत्रकारितामा समेत सक्रिय रहेका पत्रकारहरूको भेलाले आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार समूह...
1 3,314 3,315 3,316 3,317 3,318 11,364