समाचार
शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का
काठमाडौं, ६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई...
डढेलोमा जलेर घाइते भएकी बालिकाको मृत्यु
कालीकोट, ६ चैत । खाँडाचक्र नगरपालिका-५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको आगोले जलेर घाइते भएकी बालिकाको ज्यान गएको छ । आगोमा घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईको मृत्यु भएको हो । उनको सोमबारै सुर्खेतस्थित...
नेपाल र युरोपिन युनियनबीचको संयुक्त आयोगको बैठक आज
काठमाडौं, ६ चैत । नेपाल र युरोपियन युनियन (इयू) बीचको संयुक्त आयोगको १५औँ बैठक आज मंगलबार काठमाडौंमा बस्दैछ । बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र इयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका...
प्रधानमन्त्रीले संसदमा आज सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं, ६ चैत । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि...
निसीखोला बस दुर्घटना : ९ जनाको मृत्यु, २८ घाइते (अपडेट)
बागलुङ, ६ चैत । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौंतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।...
साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
काठमाडौं, ६ चैत । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । प्रधानमन्त्री...
माओवादी पदाधिकारी बैठक बस्दै, महरा पक्राउ बारे छलफल हुने
काठमाडौं, ६ चैत । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखि...
निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो, २५ जना घाइते
बागलुङ, ६ चैत । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा घटनास्थलमै सात जनाको र अर्का एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो...
कस्तो रहन्छ आजको मौसम ?
काठमाडौं, ६ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी प्रदेश सहित देशका पहाडी...
दिनभरका TOP 15 NEWS : अन्तत: पक्राउ परे कृष्णबहादुर महरा, मनांगेलाई पार्टी छोड्दा मन्त्री उपहार
काठमाडौं, ५ चैत । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस...
समाचार कक्षमा पत्रकार महिलाको नेतृत्वको बहस: कसले के भन्नुभयो ?
काठमाडौं, ५ चैत । समाचार कक्षमा मात्रै होइन नीति–निर्माण तहका क्षेत्रमा पनि पत्रकार महिलाको नेतृत्व हुनुपर्ने आवाज उठेको छ । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीले आयोजनामा आज...
कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना
काठमाडौं, ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ पर्नुभएका नेकपा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई काठमाडौं जिल्ला अदालतले अस्पताल भर्ना गर्न आदेश दिएको थियो । अदालतले उहाँलाई चार...