बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कला

हट मोडल सुस्मिता गुरुङका सेक्सी पोज (हेर्नुस् तस्वीहरु)

काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ संघर्षरत हुन मोडल सुस्मिता गुरुङ । आफूलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिता पछिल्लो समयमा म्युजिक भिडियोमा निकै...

स्तन ठूलो भएकी यी मोडलसँग काम गर्न अनिच्छुक

लसएञ्जलस । अमेरिकी मोडल एमिली रटजकोस्कीले आफ्नो ‘सेक्सी इमेज’ का कारण अन्य महिलाले उनीसँग काम गर्न अस्वीकार गरेको बताएकी छिन् । रबिन थिकको विवादित भिडियो ट्रेक ब्लर्ड लाइन्समा नृत्य गरेपछि २७ वर्षीया एमिली चर्चामा...

दुई वर्षपछि बिपाशाले साइन गरिन् फिल्म

मुम्बई । दुई वर्षसम्म फिल्मी दुनियाँबाट अलग्गिएकी बलिउड अभिनेत्री बिपाशा बसु चाँडै नै ठूलो पर्दामा फिर्ता हुँदैछिन् । स्रोतका अनुसार बिपाशाले क्रियाज इन्टरटेन्मेन्टको नयाँ प्रोजेक्टलाई साइन गरेकी छिन् । फिल्मबारे अहिले केही जानकारी सार्वजनिक...

चित्र कोरेरै नाम र दाम कमाएका ज्योतिप्रकाश संगीतमा धमाका मच्चाउँदै

– विमल योगी काठमाडौं । चित्रकलाका विषयमा धेरैलाई थाहा छ । तर, चित्र बनाएर नाम, दाम र शान कमाउन सकिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । नवलपरासी जिल्लाको पहाडी गाउँबाट अध्ययन गर्न राजधानी...

‘मेरी आमा रुँदी हुन्…’का गायक बिरामी, कोमल ओलीद्वारा सहयोग

काठमाडौं । वरिष्ठ गायक बृद्धिकृष्ण लामिछानेलाई गायिका कोमल ओलीले आर्थिक सहयोग गरेकी छिन् । लामो समयदेखि बिरामी परेर उपचार गराउँदै आएका गायक लामिछानेलाई गायिका ओलीले मंगलबार सहयोग गरेकी हुन् । गायिका ओलीले भनिन्, ‘वरिष्ठ...

शुक्रबार रिलिज हुँदै गरेको ‘सायद २’मा अनौठो प्रेम कथा

काठमाडौं । लभस्टोरीको भिन्दै कथा बोकेको ‘सायद २’ यहि शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । फिल्मले लभस्टोरीभित्रको पनि अलग कथा बोकेको छ । फिल्म मेकर सुनिल रावलले कलेजको कथालाई यसअघिका आफ्ना फिल्महरूमा प्राथमिकता दिए पनि...

निर्देशक सेन्चुरीको लाली ओठैमा लोकदोहोरी गीत बजारमा (भिडियो)

काठमाडौं । भिडियो निर्देशक जीवन सेन्चुरीले लाली ओठैमा बजारमा बोलको लोकदोहोरी गीत बजारमा ल्याएका छन् । करिव चार सयभन्दा बढी गीतको निर्देशन गरेका सेन्चुरीले पछिल्लो समय उक्त गीत बजारमा ल्याएका हुन् । टीका पुन...

गायिका भट्टराईले ल्याइन् तीज गीत ‘बालुमै’

गुल्मी । गायिका शिलु भट्टराईले तीज गीत बजारमा ल्याएकी छिन् । गायिका भट्टराईले यसवर्षका लागि ‘बालुमै’ बोलको तीज गीत सार्बजनिक गरेकी हुन् । गायिका भट्टराईले तीज पर्वमा गाइने बास्ताबिक गीतलाई आफ्नो भाकामा उत्तार्ने प्रयास...

कपिल शर्माको शो बीचमै छाडेर किन हिडे शाहरुख ?

मुम्बई । बलिउडका बादशाह शाहरुख खानले कपिल शर्माको शो छाडेर हिडेका छन् । आफ्ना अपकमिंग फिल्म ‘जब हैरी मेट सेजल’ को प्रमोशनमा व्यस्त शाहरुख अभिनेत्री अनुष्का शर्मासहित कपिल शर्माको शो मा पुगेका थिए ।...

रहिनन् अमिताभ बच्चनकी हिरोइन् सुमिता सन्याल

मुम्बई । बंगाली फिल्मकी पपुलर अभिनेत्री सुुमिता सन्यालको ७१ वर्षको उमेरमा निधन भएको छ । सुमिताले बंगालीका अलावा थुप्रै हिन्दी फिल्ममा पनि काम गरेकी थिइन् । सुमिता आर्शिवाद (१९६८), आनन्द (१९७१), गुड्डी (१९७१), मेरे...

गोविन्द र कृष्णको कुल कुल सार्वजनिक (भिडियो)

काठमाडौं । गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्दरचना र गायक कृष्ण भट्टराईको एकल स्वर रहेको गीतिसंग्रह कुलकुल सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट कुलकुललाई सार्वजनिक गरिएको हो...

‘बाच्छीले धान खायो’ झ्याउरे तीज गीत (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरी गायक चन्द्र शर्माले झ्याउरे लयको तीज गीत ल्याएका छन् । शर्माले ‘बाच्छीले धान खायो, मायाले ज्यान खायो’ बोलको झ्याउरे लयमा आधारित तीज गीतलाई गायिका टीका तारामी मगरले साथ दिएकी...
1 376 377 378 379 380 666