शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कला

अमेरिकामा अञ्जु पन्तको धमाकेदार प्रस्तुति

– विजय थापा अमेरिका । गायिका अन्जु पन्तले अमेरिकामा नेपालीहरू माझ आफ्ना गीतहरू प्रस्तुत गरेकी छिन् । कार्यक्रमभरि उनले आफ्ना गीतहरू गाएकी हुन् । गायिका पन्तले गाउँदा कार्यक्रममा सहभागी नेपालीहरू नाचेका थिए । कार्यक्रममा...

मिस हेरिटेज २०१७ को फाइनल भदौ ७ मा

काठमाडौं । यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को काठमाडौंस्थित होटेल जुजुबमा प्रशिक्षण भइरहेको छ । प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले असारबाट...

अमेरिकाले आर्यनलाई पाँचौपटक पनि पत्याएन्, विल्सनबिक्रमले पाए नवौं पटकमा भिसा

काठमाडौँ, ३० साउन । चर्चित नायक आर्यन सिग्देललाई यसपटक पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । अमेरिकोको कोलोराडोमा अगष्ट १९ तारिख हुन लागेको अवार्ड समारोहमा जान लागेका नायक सिग्देललाई यसपटक पनि भिसा दिन...

बाढी पीडितलाई कोमल ओलीले दिइन् ५१ हजार

काठमाडौं । गायिका कोमल ओलीले बाढी पीडितहरूका लागि ५१ हजार आर्थिक सहयोगको घोषणा गरेकी छिन् । गायिका ओलीले तराईका बाढी पीडितहरूलाई सो रकम दिने घोषणा गरेकी हुन् । सोमबार बिहान ट्वीट गर्दै गायिका ओलीले...

रश्मीले पाइन् ३३ हजारसहितको म्युजिक अवार्ड

काठमाडौं । मोफसलको ऐतिहासिक अवार्ड तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ भव्य रुपमा सम्पन्न भएको छ । नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा धादिङ ओम शान्ति चलचित्र मन्दिरमा सम्पन्न भएको अवार्डमा २७ विधामा अवार्ड...

‘ट्युबलाइट’ नचलेपछि सलमानले दिएको ५२ करोड क्षतिपूर्ति

मुम्बई । बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्म ‘ट्युबलाइट’ नचलेपछि वितरकलाई क्षतिपूर्ति दिनुपरेको छ । उनले वितरकहरूलाई ५२ करोड क्षतिपूर्ति दिएका हुन् । राम्रो प्रदर्शन गर्न नसकेको ‘ट्युबलाइट’ले सलमानलाई नै निराश बनाएको थियो ।...

नायिका ऋचालाई स्वाइन फ्लू

मुम्बई । आमिर खान र उनकी श्रीमती किरण रावलाई स्वाइन फ्लू भएको खबर सेलाउन नपाउँदै बलिउडकी अर्की नायिका पनि यो रोगको शिकार भएकी छिन् । नायिका ऋचा चड्डालाई स्वाइन फ्लू भएको छ । ऋचा...

सिर्जनाको स्वरमा ‘नाचेरै ल्याउने हो नम्बर’

काठमाडौं । गायिका एवम् शब्द संकलक सिर्जना ‘विहरी’ थापाले आफ्नै स्वर तीज गीत ल्याएकी छिन् । विगत दुई वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी सिर्जनाले ‘नाचेरै ल्याउने हो नम्बर…’ बोलको तीज गीत ल्याएकी हुन् ।...

‘खलनायक मात्र होइन, नायक भएर पनि खेल्नेछु’

थुप्रै फिल्ममा खलपात्रको अभियन गरेका बसन्त तामाङ ‘बादल’ले अभिनयलाई आफ्नो कर्मथलो बनाउँदै छन् । सिन्धुपाल्चोक जिल्लाको मांखा– ९ निवासी बसन्तले म्युजिक भिडियोहरूमा पनि अभिनय गर्दै आएका छन् । बसन्तले विगत १२ वर्षदेखि कला क्षेत्रमा...

पुरुष सौन्दर्य प्रतियोगितामा ध्रुवले भाग लिने

काठमाडौं । पुरुषहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द इयर २०१७’मा नेपालको प्रतिनिधित्व धु्रव बुढाथोकीले गर्ने भएका छन् । इन्डोनेशियामा १०देखि १९ अगष्टसम्म आयोजना हुने प्रतियोगिता एमएएलवाइयु फाउन्डेसनले आयोजना गर्न लागेको हो । प्रतियोगितामा...

स्विमिङ कस्टयुम लगाएकी सेनाजले बोलाइन पौडी खेल्न

मुम्बई । अभिनेत्री सेनाज ट्रेजरीले हालै इन्स्ट्राग्राममार्फत आफ्नो निकै हट फोटो सेयर गरेकी छिन् । फोटोमा उनी कालो रंगको स्विमिङ कस्टयुममा देखिएकी छिन् । समुद्रबीचमा रहेको वाटर भिल्लामा देखिएकी उनले ‘मालदीपबाट मेरो गुड आफ्टरनुन...

हाँस्यकलाकार भन्छन्- ‘व्यङ्ग्य विधा छाडा भयो, अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’

काठमाडौं । गाइजात्राको अवसर पारेर रिपोर्टस क्लब नेपालले हास्यव्यङ्ग्य कलाकारहरुसँग साक्षात्कार कार्यक्रम गरेको छ । मंगलबार विहान क्लबको केन्द्रिय कार्यालय काठमाडौको भृकुटमण्डपमा चर्चित कलाकारहरुको जमघट भएको थियो । कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेलले पछिल्लो...
1 360 361 362 363 364 657