शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कला

कलाकारहरूको छेपारे प्रवृत्ति: अवार्डका लागि यतिसम्म नौटंकी गर्छन्

काठमाडौं । ‘एक लज्जाम् परित्यज्य सर्वत्र विजयी भवेत्’ संस्कृतको यो भनाईको अर्थ हुन्छ– एकचोटि लाज पचिसकेपछि अर्कोपटक लाज पचाउन के को गाह्रो ? नेपालका हरेक क्षेत्रमा यसका उदाहरणका पात्र भनेजति भेटिन्छन् । तर आज...

उत्तारर्धका दम्पत्ती : छुकछुके हरि, चाँडो रिसाउने रमिला

काठमाडौं । आफ्नो भन्दा अरूको खुसीमा सम्हालिएको भावना नै प्रेम हो भन्ने खुशीबुको हरियोे घरभित्र रमाइरहेको उत्तरार्धमा बाँधिएको जोडीले पुष्टि गर्छ । तेजस्वी मुस्कानका साथ स्वागतमा देखिन्छन्, प्रख्यात हास्यकलाकार हरिवंश आचार्य । छेऊमा सन्तुष्ट...

यी नायिकाको तीनवटा घरमा प्रशासनद्वारा सिल

मुम्बई । बलिउडकी पुरानी अभिनेत्री ममता कुलकर्णीको घरमा स्थानीय प्रशासनले सिल गर्ने भएको छ । लागुऔषध प्रकरणमा विवादमा रहेकी ममता यो घटनाले अचेल निकै समस्यामा छिन् । लागुऔषध तस्करी काण्डमा फसेपछि उनको अवस्था नाजुक...

राखीले विवादीत धार्मिक गुरूआमा राधे माको भिडियो राखेपछि…(भिडियो)

काठमाडौं । विवादीत बयान दिएर चर्चामा आउने आइटम गर्ल राखी साउन्त फेरि चर्चामा आएकी छन् । उनले अर्की विवादीत धार्मिक गुरूआमा राधे माँको भिडियो सार्वजनिक गरिन् । राखीको यो भिडियोलाई सेयर गरेर मानिसहरूले उनको...

गायिका मिशालाई यी गायकले यौन… गरेपछि बखेडा

मुम्बई । पाकिस्तानकी चर्चित गायिका, अभिनेत्री र मोडल मिशा शफीले कलाकार र गायक अली जफरमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । यता अलीले भने सबै आरोपको खण्डन गर्दै यसका लागि अदालत जाने बताएका छन्...

नायिका पत्नी नाङ्गै हुँदा खुसी हुने पति

मुम्बई । बलिउड फिल्म ‘हेट स्टोरी २’ की नायिका सुरवीन चावलाले जनवरीमा आफ्नो विवाहको खुलासा गरेर सबैलाई चकित बनाएकी थिइन् । उनले आफ्नो पूरानो प्रेमी अक्षय ठक्करसँग इटालीमा विवाह गरेकी थिइन् । विवाहपछिको पहिलो...

मस्तीमा भुवन–जीया, कहिले होला विवाह ?

काठमाडौं । अभिनेत्री जिया केसीसँगको ‘लिभिङ टुगेदर’ रहेका अभिनेता भुवन केसी यतिवेला सिक्किम भ्रमणमा छन् । जिया पनि सिक्किम पुगेकी छन् । छोरा अनमोललाई लिएर बनाउन लागेको फिल्म ‘क्याप्टेन’को लोकेशन हन्टिङका लागि यो जोडी...

रिलिज नहुँदै ५० मिलियन डलर कमाउने फिल्म

लसएञ्जलस । हलिउडको बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स इन्फिनिटी वार’ शुक्रबार प्रदर्शन हुँदै छ । यो फिल्मको संसारभर एक हप्ताअगाडिदेखि नै बुकिङ सुरु भइसकेको छ । फिल्मको प्रि–टिकट बिक्रीबाट ५० मिलियन डलर कमाइ भइसकेको छ ।...

भाग्यले बाँचेकाहरुको काठमाडौँमा विशेष प्रदर्शन

काठमाडौँ, ११ बैशाख । २०७२ सालको भूकम्पमा परि बाँच्न सफल भएकाहरुको कथामा आधारित बहुचर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’को विशेष प्रदर्शन गरिएको छ । भूकम्प भएको तेस्रो वर्षको पूर्वसन्ध्यामा मार्टिन चौतारीले काठमाडौँमा भाग्यले बाँचेकाहरुलको प्रदर्शन...

६७ वर्षअघि बलिउडमा भएको थियो यस्तो बोल्ड फोटोसुट (फोटोफिचर)

काठमाडौं । आजभोली बोल्ड फोटोसुट गराउनु सामान्य कुरा हो । लगभग चर्चित अभिनेत्रीहरूका यस्ता तस्बिर आइसकेका छन् । तर यो सन् १९५१ मा पनि भयो भन्ने तपाईले सोच्नु भएको छ ? जुनबेला अभिनेत्रीहरू अभिनयका...

अर्का चर्चित अभिनेतालाई पनि छ महिनाको जेल सजाय

नयाँदिल्ली । बलिउड अभिनेता राजपाल यादवलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । चेक बाउन्स गरेको अभियोगमा चर्चित अभिनेता यादवलाई यो सजाय सुनाइएको हो । अदालतले उनीमाथी लागेका सात आरोपका लागि प्रति आरोप...

पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’मा भूकम्प पीडितका दर्दनाक कथा

काठमाडौँ । पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’को सोमबार लोकार्पण गरिएको छ । २०७२ सालको महाभूकम्पका घटना समेटेर पुस्तक ‘कम्पन’ ल्याएको लेखक पन्थीले बताए । पुस्तकमा भूकम्प पीडितका दर्दनाक कथा तथा पिडा समेटिएको उनले...
1 307 308 309 310 311 657