बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

कला

अभिनेत्री कंगनासंग अर्की अभिनेत्री करिना प्रभावित

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले आफू अर्की हिरोइन कंगना रनावतको बायोपिक फिल्म हेर्न निकै आतुर रहेको बताएकी छिन् । मर्णिकर्णिका–झाँसीकी रानी फिल्मको सफलतापछि कंगनाले आफू अब आफ्नै जीवनकथामा फिल्म निर्माण गर्न लागेको बताएकी...

दुई नायिकाबीच तानातान

मुम्बई । बलिउडका नायक कात्तिक आर्यनको प्रेम चर्चा छ । उनको प्रेम नव–नायिका अनन्या पाण्डेसँग रहेको चर्चा छ । अर्कोतिर, उनलाई नायिका साराअली खानले मन पराएको खबर पनि सार्वजनिक भएका छन् । साराले अन्तरवार्तामा...

‘टोटल धमाल’बाट अजयको वापसी

मुम्बई । बलिउड अभिनेता अजय देवगणले झण्डै एक वर्षपछि ठूलो पर्दामा आएका छन्। उनी अभिनित चलचित्र ‘टोटल धमाल’ अहिले प्रदर्शनमा छ । फिल्ममा अनिल कपूर र माधुरी दीक्षित पनि छिन् । बक्स अफिसमा राम्रो...

कलाकार प्रियंका कार्की र आयुष्मान बने महिनावारी स्वस्छता दूत 

काठमाडौं । खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट...

३२ लाख ठगी आरोपमा नायिका सोनाक्षीविरुद्ध मुद्धा

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध उत्तर प्रदेशको मुरादाबाज जिल्लामा मुद्दा परेको छ । दिल्लीमा गत सेक्टेम्बरमा आयोजित एक कार्यक्रममा नृत्य गर्नका लागि पेस्की रकम लिएर पनि उपस्थित नभएको भन्दै कार्यक्रम आयोजक प्रमोद शर्माले...

‘ग्रीन बुक’ले जित्यो यो वर्षको ओस्कार अवार्ड

काठमाडौँ । ‘ग्रीन बुक’ चलचित्र ओस्कार अवार्डमा उत्कृष्ट चलचित्र घोषित भएको छ । उत्कृष्ट चलचित्रको मनोनयनमा छनौट भएका ब्ल्याक प्यान्थर, अ स्टा इज बर्न, द फेभरेट, रोमाजस्ता चलचित्रलाई उछिन्दै ग्रीन बुक ओस्कार जित्न सफल...

दर्शकले मनपराए ‘टोटल धमाल’, कमायो ६० करोडभन्दा धेरै

मुम्बई । शुक्रबारदेखि रिलिज भएको कमेडी जनराको चलचित्र ‘टोटल धमाल’ले बक्स अफिसमा धमाल मच्चाएको छ । शुक्रबार १६.५० करोडको कमाई गरेको यो चलचित्रले शनिबार २०.४० करोडको कमाई गरेको छ । दुई दिनमै करिब ३७...

प्रियंका र आयुष्मान स्वच्छ वातावरण अभियन्ता !

काठमाडौँ । नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा...

करिना-प्रियंकाबीच विवाद

मुम्बई । च्याट शो कफी विद करणको सिजन सिक्सको अर्को एपिसोडमा करण जोहर करिना कपुरसँग सवाल–जवाफ गरिरहेको देख्न सकिन्छ । करिनासँगै प्रियंका चोपडा पनि हुनेछिन् । निर्माताले सोसल मिडियामा कार्यक्रमको प्रोमो जारी गर्दै यसबारे...

अमेरिकामा पुगेर प्रमुख अतिथि बनिन् कोमल वली

वाशिंगटन । लोकप्रिय गायिका तथा सांसद कोमल वली अमेरिकाको वाशिंगटन डिसी पुगेकी छन्। सांसद ओली वाशिंगटन डीसीमा आयोजना भएको नेपालको आर्थिक विकासमा सांस्कृतिक कूटनीति विषयक कार्यक्रमको लागि प्रमुख अतिथिको रुपमा यहाँ आएकी हुन् ।...

बर्बाद भयो ‘हट’ नायिकाको करियर

मुम्बई । फिल्म ‘खून भरी मांग’ मा आफ्नो अन्दाजले रेखालाई टक्कर दिने सोनू वालिया अचानक पर्दाबाट गायब भइन् । उनको पर्दाबाट गायब हुनुको कारण निकै अचम्मित गरिदिने किसिमको छ । अन्तर्वार्तामा जब सोनूलाई इन्डष्ट्रिबाट...

नायिका ढुंगाना र मोडल गुरुङबीच खटपट

काठमाडौं । नायिका नीता ढुंगानाले बनाउने भनिएको फिल्म अलपत्र परेको छ । आफ्नो जन्मदिनको अवसर पारेर दुई वर्ष अगाडि ढुंगानाले चलचित्र निर्माण गर्ने घोषणा गरेकी छिइन् । दुई वर्ष बितिसक्दा पनि नायिका ढुंगानाको फिल्मको...
1 252 253 254 255 256 665