बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कला

चलचित्र कलाकार संघमा खड्कालाई नेकपा, लामिछानेलाई राप्रपा (संयुक्त)को साथ

काठमाडौं, २३ जेठ । नेपाल चलचित्र कलाकार संघको निर्वाचन नजिकिँदै गर्दा कलाकारहरूले आफूलाई मत माग्न सक्रिय बनाएका छन् । अध्यक्ष पदमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र पशुपति शम्शेर राणा नेतृत्वको राजावादी पार्टी राप्रपा...

पूर्व पोर्नस्टार सन्नी लियोनीले अभिनय गरेको नेपाली फिल्म भदौमा रिलिज हुने

काठमाडौं । पूर्व पोर्नस्टार एवम् बलिउड नायिका सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र आउँदो भदौ २७ गतेबाट नेपालभरि प्रदर्शन हुने पक्का भएको छ । चलचित्रको...

मिस एसईई युनिभर्सलले देखाए ट्यालेन्ट

काठमाडौं । ‘मिस एसईई युनिभर्सल २०१९’का २० प्रतियोगीहरुले आ–आफ्नो प्रतिभा देखाएका छन् । जोरपाटीस्थित नामी कलेजमा बुधबार आयोजित ट्यालेन्ट राउण्डमा उनीहरुले नृत्य, गायन, वक्तित्वकला लगायत आफूमा रहेको बिभिन्न प्रतिभा देखाएका हुन् । मोडल अभिनेता...

आमाको हातबाट एक सय ८ कविता

काठमाडौं । न्युरो सर्जन यामबहादुर रोकाले एक सय ८ वटा कविता संग्रहीत पुस्तक आमा मनकुमारी रोकाले हालै लोकार्पण गरेकी छन् । बाबु पदमबहादुर रोकाले बाग्लुङमा स्थापना गरेको चौडिला प्राथमिक विद्यालयको सहयोगार्थ उक्त कविता संग्रहबाट...

सन्ध्या भन्छिन्– न भुल्न सकें, न पाउन सकें

काठमाडौैं । रहरहरूको पोको ढिलै भए पनि खोल्न पाएकोमा गदगद छिन्, सन्ध्या पौडेल । जीवनमा उनको ठूलो रहर थियो– गायक बन्ने । त्यो रहरलाई थाँती राखेर बनिन्– जिम्मेवार पत्नी, कुशल आमा । दुई सन्तान...

जेठ २९ गते नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । आयोजक संस्थाका संयोजक...

चितवन रंगशाला काण्ड : धुर्मुसले माफी मागे

काठमाडाैँ, १९ जेठ । धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्किएपछि दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् । आइतबार आफ्नो फेसबुकमा ‘रङ्गशालाका विषयमा हाम्रो अपिल’ शीर्षकमा एक लामो...

‘दुश्मन’ शहरमा अल्मलिएका फूलमान

काठमाडाैँ । उनी यो शहरलाई दुश्मन मान्छन् । दुश्मन यसमानेमा कि यो शहरका कयौँ दरबारहरुमा उनका पुर्खाको रगत—पसिनाको लेपन छ । यो शहरका कयौँ गल्लीमुनि उनका पुर्खाका हड्डीहरु सायद अहिले पनि होलान् । यति मात्र...

बिहे गरेपछि बोल्ड बर्षा राउत

काठमाडौं । जात्रै जात्राको टिमसँग अस्ट्रेलिया पुगेकी बर्षा राउत बोल्ड अवतारमा उत्रिएका तस्बिरहरू सार्वजनिक भएका छन् । संजोग कोइरालासँग वैवाहिक जीवनमा बाँधिएकी बर्षा खुलेको पहिरन लगाएर दर्शकामाझ पहिलोपल्ट पुगेकी हुन्, सायद । फिल्म अथवा...

समिक्षा : उत्कृष्ट कन्सेप्ट–गलबन्दी !

काठमाडौं । गलबन्दी, प्रकाश सपूतको म्युजिक भिडियो । हालसम्म खिचिएका म्युजिक भिडियो यो सृजनाका अगाडि तुलना योग्य छैनन् । नेपाली लोक दोहोरी दुनियाँमा कन्सेप्ट कमजोर हुने गरेको थियो । लोक लयलाई स्वीकारे पनि म्युजिक...

‘बोल माया’पछि प्रकाशले गरे ‘गलबन्दी’मा कमाल

काठमाडौं । ‘बोल माया’ बोलको गीतबाट एकाएक चर्चामा आएका गायक प्रकाश सपुतको त्यस्तै अर्को गीत आएको छ । प्रकाश सपुतको यस पटकको गीत मायाप्रेममा आधारित छ । यसअघि आएको गीत ‘बोल माया’ विदेशमा गएको...

अभिनेत्री बिनिता बराल : ‘भाई’ भनी प्रचार, उसैसँग लगनगाँठो

काठमाडौं । चपली हाइटमा सेक्सी सिन दिएका कारण एकाएक चर्चामा आएकी अभिनेत्री बिनिता बरालले अमेरिकामा ‘भाई’ भनी प्रचार गर्दै आएका तिलक पौडेलसँग बिहे गरेकी छन् । दुनियाँलाई भाई भनी प्रचार गरेपछि उनीहरूको चार बर्षदेखि...
1 238 239 240 241 242 666