शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कला

‘महाजात्रा’ले तीन दिनमा कति कमायो ?

काठमाडौं, १२ चैत । नेपालसहित विश्वभर एकसाथ प्रदर्शनरत फिल्म ‘महाजात्रा’को तीन दिने कलेक्सन निर्माण पक्षले सार्वजनिक गरेको छ । निर्माण कम्पनी षट्कोण आर्टस्का अनुसार गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले आइतबारसम्म ४ करोड २६ लाख...

‘सिरियल किसर’ इमरान हासमीका तीन खराब क्षण

मुम्बई, १२ चैत । बलिउडमा ‘सिरियल किसर’को उपमा पाएका इमरान हासमीले भर्खरै ४५ औं जन्मदिन मनाए । टाइगर–३ मा खलनायकको भुमिका निभएका इमरान हासमीले तेलुगु फिल्म ओजीमा पनि खलनायकको भुमिका निभाएको जनाइएको छ ।...

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौं, १२ चैत । बलिउड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन...

‘ग्लोबल नेपाली फिल्म अवार्ड’को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा हुने

काठमाडौं, १२ चैत । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा आगामी सेप्टेम्बर २८ मा हुने भएको छ । नेपाल फिल्म सोसाइटीले सन् २०१६ देखि यो...

११ हजार जनतामाझ ‘मेयर’को छायांकन

काठमाडौं, १२ चैत । सर्लाहीमा छायांकनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायांकन गरिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए...

‘महाजात्रा’ हेरिरहँदा ऊर्जा महशुस गरेँ : गृहमन्त्री लामिछाने

काठमाडौं, १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेर्नुभएको छ । उहाँले ‘जात्रा’ र ‘जात्रै जात्रा’ श्रृङ्खला आफूले हेरिसकेकाले तेस्रो श्रृङ्खला ‘महाजात्रा’ हेर्न उत्सुक भएर आएको...

दिलीप कुमारले अस्विकार गरेको फिल्मले जितेको थियो ७ अस्कर अवार्ड

मुम्बई, ११ चैत । बलिउडमा आफ्नो अभिनय र सुपरहिट फिल्मका लागि खान साहब भनेर चिनिने दिलीप कुमारले सौदागर, आग का दरिया, कानून अपना अपना, मशाल र दुनिया जस्ता फिल्ममा आफ्नो अभिनय क्षमता प्रमाणित गरेका...

फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा

काठमाडौं, ११ चैत । फागु पूर्णिमाको शुभकामनासहित सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन घोषणा भएको छ । यो फिल्म २०८१ भाद्र २१ गते तिजको दिन रिलिज हुनेछ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको...

प्रत्येक भेटघाटको पारिश्रमिक लिने अनुरागको घोषणा

मुम्बई, ११ चैत । बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले अब आफ्ना हरेक मिटिङमा पारिश्रमिक लिने घोषणा गरेका छन् । आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमा एक लामो पोस्ट शेयर गर्दै फिल्मकर्मीलाई रिस पोखेका छन् ।...

एलिजा गौतमको ‘हट’ अवतार (तस्वीरहरु)

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम बेला बेला चर्चामा आइरहनुहुने अभिनेत्री तथा मोडल हुनुहुन्छ । उहाँ कलाकारितासँगै पछिल्लो करिब एक वर्ष नागरिक उन्मुक्ति पार्टीमा सक्रिय हुनुभएको थियो । यद्यपि उहाँ अहिले सक्रिय...

अभिनेत्री स्वरालाई लोकसभाको टिकट दिँदै काँग्रेस

मुम्बई, १० चैत । बलिउड अभिनेत्री स्वरा भास्कर अभिनयको दुनियाँमा निकै लोकप्रिय अभिनेत्री हुन् । अभिनयबाहेक उनी हरेक मुद्धामा खुलेर कुरा राख्छिन् । यिनै स्वरा अब लोकसभा चुनावको तयारीमा छिन् । समाचार अनुसार काँग्रेस...

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

काठमाडौं, १० चैत । वानीरा फाउन्डेसनले सात दशकदेखि सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ । कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्‍याएवापत प्रा. पुष्कर लोहनीलाई...
1 2 3 4 657