शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पाँच प्रश्न

‘डन’ कुमार घैंटेलाई ठेगान लगाएका सर्वेन्द्र भन्छन् -‘जस्ले गुण्डागर्दी सोच्छ, त्यो जान्छ !’

एसएसपी सर्वेन्द्र खनाल कसैले उनलाई नरम भन्छन्, कसैले कडा मिजासको । ‘डन’ कुमार घैंटेको इन्काउन्टर पछि धेरैबाट ‘ताली’पाए, केही बाट ‘गाली’ । नेपाली जनताबाट ताली पाए भने गाली तिनै गुण्डा पाल्दै आएका र तिनकै...

व्यस्त छु, बच्चा जन्माउने समय छैन्

– कुन्ती शाही, राज्यमन्त्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय राजनीतिक जीवनको प्रारम्भिककालदेखि नै विद्यार्थी संगठनमार्फत चिनिएकी कुन्तीकुमारी शाही अहिलेको सरकारमा स्थानीय विकास राज्यमन्त्री छन् । दैलेख घर भएकी, तर काठमाडौंलाई कार्यक्षेत्र बनाएकी उनी...

वार्ता र सम्वादका लागि प्रधानमन्त्री आफैले ध्यान दिनुपर्छ

एमालेका उपाध्यक्ष युवराज ज्ञवाली पार्टीमा स्पष्ट वक्ताका रुपमा चिनिनु हुन्छ । काठमाडौंमा सम्पन्न महाधिवेनमा उपाध्यक्षमा निर्वाचित ज्ञवालीले संविधान निर्माणका क्रममा धेरै भूमिका पनि खेल्नु भएको छ । मधेसी मोर्चाका मागप्रति अलि खरो टिप्पणी गर्दै...

सचिव पदमा टिकट सुरक्षित छ, जित्नेमा पनि ढुक्क छुः कमला बोहरा, नेतृ, अनेरास्ववियु

आगामी माघ २७ देखि २९ गतेसम्म राजधानीमा आयोजना हुने नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २२ औं महाधिवेशनको तयारी सुरु भएको छ । नयाँ नेतृत्व लिन विद्यार्थी नेताहरु चुनावी...

मधेसी मोर्चा किन ओली सरकार टिकाइ राख्न चाहन्छ ?

मधेस आन्दोलन कसरी उठ्यो ? अहिलेको जो द्वन्द्व देखिएको छ । तीन पार्टी र मधेसी मोर्चाको बीचमा यसको प्रारम्भ बिन्दू र यसको आधार २०७२ साल जेठ २५ गते गरेको १६ बुँदे सहमति हो ।...

उनले लजाउँदै भने, ‘यो उमेरमा के को हनीमुन ?’

ललितचन्द्र चौधरी, एउटा सामान्य परिवारका व्यक्ति हुन् । उनको खासै ठूलो परिचय छैन । सामान्य जीवनयापन गर्ने चौधरीका तीन छोराछोरी छन् । दाङ जिल्लाको देउखुरी उपत्यकास्थित फल्कापुर स्थायी घर भएका चौधरी नेपाली सेनाका पुराना...

मालिस गरिदियौँ, खाना पकाइदियौँ, हाम्रो सेवाबाट सबै खुसी छन्: सीता बोहरा (एकल महिला)

नेपालमा वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछि प्रभावित जिल्लाहरुमा उद्दारका लागि देशविदेशका थुप्रै स्वयंसेवकहरु खटिए । जसमा एकल महिलाहरुले खटेरै भूकम्प पीडितको उद्दार तथा सेवा गरे । त्यसक्रममा दश वर्षे सशस्त्र जनयुद्धमा श्रीमान...

लोकमानले बदला लिन खोजे, राजनीतिक तहबाट कारवाही हुन्छ : पूर्व अर्थमन्त्री पाण्डे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री, सांसद तथा पूर्व सांसदसहित २९ जना उच्च पदस्थ व्यक्तिहरुमाथि छानविन सुरु गरेको छ । यहाँसम्मकी कुनै सरकारी पदमा नबसेका व्यक्तिहरू पनि छानविनको दायरामा परेका छन् । अख्तियारले सम्पत्ति...

दिनमा कति जनाको चित्त बुझाउँछिन् शोभाले ?

– शोभा कार्की, ब्यूटिसियन, ओम ब्यूटिपार्लर एन्ड ट्रेनिङ सेन्टर, सातदोबाटो, ललितपुर महिलाहरू आफैमा सुन्दर हुन्छ । प्रकृतिले पनि महिलाको रुप र सौन्दर्यलाई राम्रो बनाइ दिएको हुन्छ भन्ने मान्यता । संसारमा महिला नै सबैभन्दा आकर्षक मानिन्छ...

हो हामी मधेसी मोर्चाको गलत आन्दोलनलाई काउन्टर दिन आएकै हौँ

विगत तीन महिनाभन्दा बढी समयदेखि तराई मधेसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आमहड्तालका साथै नाकाबन्दी गरेर नेपाली जनतालाई सास्ती दिइरहेको तथा चुरे भावर प्रदेश कायम गराउनेभन्दै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आन्दोलन सुरू गरेको...

माग सम्बोधन भएन भने सरकारमा बस्नुको औचित्य छैन : चौधरी

थारु र मधेसी समुदायको अधिकारका लागि लामो संघर्ष भइरहेका बेला एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारमार्फत माग पूरा गराउने उद्देश्य लिएको छ । आफ्ना मागलाई सडकबाट भन्दा सत्ताबाट पूरा गराउन...

सिमाङ्कनमा हेरफेर हुँदैन, मधेसी दललाई आन्दोलन गर्नदिनुस् : भट्टराई

काठमाडौं, १ कात्तिक । एमालेका सचिव योगेश भट्टराईले मधेसी मोर्चाले भने जस्तो गरेर संघीय राज्यको सिमाङ्कनमा कुनै पनि हालतमा हेरफेर नहुने बताउनुभएको छ । आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै सचिव...
1 18 19 20 21 22 27