शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पाँच प्रश्न

धेरै कर्मचारीको साथ हामीलाई छः पुण्य ढकाल, अध्यक्ष, नेपाल निजामति कर्मचारी संगठन

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन यहि जेठ १९ गते हुँदैछ । नेपालमा पहिलोपटक हुन लागेको यस निर्वाचनमा आफ्नो संगठनको जित दिलाउन निजामती कर्मचारीका ट्रेड युनियनहरु निकै लागि परेका छन् । हाल देशमा क्रियाशिल...

असंगठित नेपाली गीतसंगीतको यस्तो बेथिती

नेपाली गीतसंगीतको क्षेत्रमा १५ वर्ष विताइसकेका गायक राजन ठकुरीलाई आफ्ना गीतहरू माटोमा बिलाएर जाने हो कि भनेर ठूलो चिन्ता लागीरहन्छ । उनले जति पनि गीत बनाएका छन् ती कुनै सरकारी निकायमा दर्ता छैनन् ।...

गठबन्धनको माग जायज छ, बेलैमा सम्बोधन नगरिए हिंसात्मक हुनसक्छः श्याम श्रेष्ठ

संविधान पुनर्लेखनको माग राख्दै २९ दलीय संघीय गठबन्धनले गत जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन सुरु गरेको छ । यसै सन्दर्भमा नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठसँग जारी आन्दोलन र समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित भएर...

एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने बाध्यता छ

नेकपा (एमाले) र एकीकृत माओवादीवीच बाहिर आएको नौ बुँदे सहमति सँगै भद्र रुपमा बजेट पारित भएपछि प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भन्ने सहमति भएको चर्चा छ । सरकार र एमालेले त्यस्तोकुनै सहमति नभएको तर्क...

हामी जहिले पनि भूकम्पको जोखिममै हुन्छौंः लोकविजय अधिकारी

२०७२ साल वैशाख १२ गते नेपालमा गएको शक्तिशाली भूकम्पका कारण करिब ९ हजारको मृत्यु भयो । हजारौं घाइते भए भने लाखौं मानिस विस्थापित भएका छन् । भूकम्प गएको एक वर्ष पुग्न लाग्दा सर्वसाधारणमा अझै...

मलाई त मधेसी जनताले आफ्नो नेताको रुपमा ठान्छनः माधवकुमार नेपाल (अन्तर्वार्ता)

पार्टीको भावी नेतृत्व लिन अहिलेबाटै कम्मर कसेर देश दौडाहामा लागेका नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल यतिबेला पार्टीभित्र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष टक्कर दिने नेताको रुपमा रहेका छन । उनले...

सरोज खनाल भन्छन्- म अमेरिकाको ग्रिनकार्ड छाड्दिन (अन्तर्वार्ता)

सरोज खनालले १७ बर्ष अमेरिका विताए । एक बर्ष अघि व्यवसाय गर्न नेपाल फर्किएका थिए । अप्रिल १ मा आफ्नो फिल्म सहित उनी एक महिनाका लागि अमेरिका भ्रमणमा छन् । तीन दर्जन नेपाली फिल्ममा...

महिलामा लागेको यौनरोग यसरी थाहा पाउन सकिन्छ ?

  नेपाली समाजमा यौनरोगका विषयमा अहिले पनि खुलेर कुरा गर्न लजाउने गरिन्छ । अझ महिलाहरू यौनरोगका विषयमा आफ्ना नजिकका आफन्तलाई पनि भन्न लजाउँछन् या डराउँछन् । यौनरोगलाई सहज रुपमा लिएर समयमा चिकित्सकको सल्लाह लिने...

सीके राउतलाई समर्थकको कडा टक्कर, देश टुक्राउने अतिवादी मागको कुनै तुक छैन

भर्खरै एमबिबिएस पूरा गरेका डा. विनयकुमार पञ्जियार शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सक हुन् । २०६४ सालको एसएलसीमा धनुषा जिल्ला टपर र जनकपुर अञ्चलका दोश्रो टपर विनयले केहि वर्षअघि डा. सिके राउत रङ्गेलीमा पक्राउ पर्दा...

‘झिँगा मार्न बन्दुकको प्रयोग, प्रधानमन्त्रीको आवाज सँधै अन्तिम हो’

भारत र युरोपियन यूनियन (इयू)ले जारी गरेको संयुक्त बक्तव्यलाई लिएर यतिबेला नेपालको राजनीतिक माहोल गर्माएको छ । ब्रसेल्समा जारी गरिएको उक्त बक्तव्यमा उल्लेखित नेपालको संविधान अपूर्ण रहेको भन्ने वाक्यांशका कारण मतभेदहरू नेपाली राजनीतिमा पनि...

मोटरसाईकल बनाएरै चर्चा कमाएका चौधरी

– विष्णु चौधरी २० वर्षदेखि काठमाडौंमा मोटरसाईकल बनाउने काम गर्दै आएका विष्णु चौधरी साधारण परिवारका व्यक्ति हुन् । ४७ वर्ष पुग्दै गरेका चौधरी अहिले पनि मोटरसाईकल कै व्यवसायमा सक्रिय छन् । बेलाबखत राजनीतिक गतिविधिमा...

सीके राउतको अन्तर्वार्ता लिएर हंगामा मच्चाउने पत्रकार के भन्छन् ? (सनसनीपूर्ण बयान)

काठमाडौं, १९ चैत । पृथकतावादी सीके राउतको अन्तर्वार्ता लिएर विवादमा तानिएका पत्रकार हुन् सुशील पाण्डे । एबीसी टेलिभिजनका लागि उनले बुधबार राउतको अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा राउतले देश टुक्रिने शब्द पटक–पटक दोहोर्याएका थिए...
1 16 17 18 19 20 27