शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

स्वास्थ्य

पसिनाको दुर्गन्ध आउने समस्या छ ? अपनाउनुस् यी ५ घरेलु उपाय

एजेन्सी । अब विस्तारै गर्मी महिना लाग्दैछ । गर्मी मौसममा शरीरबाट स्वाभाविक रुपमा पसिना आउँछ । पसिना आउँदा विशेषगरी काखी गन्हाउने समस्या सिर्जना हुन्छ । पसिनाले काखीलाई ओसिलो बनाउने र ओसिलो भागमा ब्याक्टेरियाहरु हुने...

सरकारी ठूला अस्पतालमा शल्यक्रिया गर्न एक वर्षको ‘लाइन’

काठमाडौं, ६ वैशाख । वीरसहितका अस्पतालमा सामान्य शल्यक्रियाका लागि छ महिनासम्म बिरामीले कुर्नुपर्ने अवस्था रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्रका लागि ठूलो रकम छुट्याए पनि सर्वसाधारणहरूले छिटो छरितो...

यसकारण नियमित यौनसम्पर्क स्वास्थ्यका लागि फाइदाजनक

एजेन्सी । नियममित रुपमा प्राकृतिक यौनसम्पर्क गर्ने जोडीको स्वास्थ्य राम्रो हुने एक अध्ययनले देखाएको छ । इटालीका अनुसन्धानकर्ताहरुले गरेको एक अनुसन्धानले नियमीत रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि तथा महिलाको शरीरलाई पनि...

महिलाको छाला सुन्दर बनाउने यी हुन् घरेलु उपाय

नयाँदिल्ली । अनुहारलाई आकर्षक र चम्किलो बनाइराख्न महिलाहरू धेरै घरेलु तथा आधुनिक तरिका पनि अपनाउने गर्छन् । तर, आफ्नै घरवरपर पाइने विभिन्न जडीबुटी तथा फलफूललाई सौन्दर्य सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा धेरैलाई...

कसिलो ब्रा लगाउँदा देखिन सक्छन् यस्ता गम्भीर समस्या

एजेन्सी । प्रायःजसो महिलाहरु कसिलो ब्रा लगाउन रुचाउँछन् । कसिलो ब्रा लगाउँदा स्तन कसिलोे र आकर्षक देखिने भएकाले महिलाहरुले यस्तो प्रकारको ब्रा लगाउँछन् । तर कतिपय अवस्थामा महिलाले साइजलाई वास्ता नगरिकन ब्रा लगाउँदा शरीरलाई...

कान समातेर उठबस गर्नु पनि हो एक प्रकारको योगा, हुन्छन् यतिका धेरै फाइदा

एजेन्सी । ‘कान समातेर उठबस गर्नु’ स्कुले जीवनमा अधिकांशले शिक्षकबाट पाउने सजाय हो । गल्ती गर्दा यस्तो सजाय पाउँदा दिक्क लाग्थ्यो होला अथवा सजाय दिने शिक्षकसँग रिस पनि उठ्थ्यो होला । यो नेपालमा मात्रै...

भुटेको मकै खाँदा फाइदै फाइदा

एजेन्सी । गाउँघर तिर भुटेको मकै निकै प्रख्यात छ । सहर बजारमा भने भुटेको मकै त्यति प्रख्यात छैन । सहर बजारका कतिपयलाई त भुटेको मकैको स्वाद पनि थाहा नहोला । भुटेको मकै स्वादिष्ट त...

यस्ता छन् हर्टअट्याक हुने कारण, कसरी बच्ने ?

एजेन्सी । हर्टअट्याक अर्थात हृदयघात कतिबेला हुन्छ कसैलाई थाहा हुँदैन । यो अकस्मात हुने मुटुको रोग हो । तर हृदयघात हुनु अघि केही लक्षणहरु भने देखिन्छन् । जुन अचानक सुरु हुन्छ । हृदयघात हुनु...

युरिक एसिड भएको कसरी थाहा पाउने ? यस्ता बिरामीले रक्सी पिउन मिल्छ ?

नयाँदिल्ली । शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम–डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको...

धेरै सेल्फी लिनु पनि हुन सक्छ मानसिक रोग, के भन्छन् डाक्टर ?

एजेन्सी । तपाईले दिनमा कति पटक सेल्फी लिनु हुन्छ ? यदि तपाई अत्याधिक सेल्फी लिनुहुन्छ भने विचार गर्नुहोस् त्यो मानसिक रोग पनि हुुन सक्छ । पछिल्लो समय सेल्फी लिने प्रचलन निकै बढ्दो छ ।...

मोटो शरीरको तौल कसरी घटाउने ?

काठमाडौं । मोटोपनाबाट धेरै नेपालीहरू समस्यामा छन् । मोटोपनाकै कारण विभिन्न रोगहरू लाग्ने गरेका छन् । मोटोपना घटनाका लागि खानपिनमा सामान्य ध्यान दिने हो भने तौल वा मोटोपना घटाउन सकिन्छ । त्यसका लागि बेलुकाको...

यसकारण बिरामीको पहिलो रोजाइ बन्दैछ भरतपुर अस्पताल

चितवन, २४ चैत । यहाँको सरकारी अस्पतालले सेवा विस्तार गरेपछि निजी अस्पताल र मेडिकल कलेजलाई टाउको दुखाइ बन्दै गएको छ । पछिल्लो समय विशिष्ट सेवा विस्तार गरेपछि बिरामीको पहिलो रोजाइ भरतपुर अस्पताल बनेको छ...
1 59 60 61 62 63 126