मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

स्वास्थ्य

पुरुषले खाने गर्भनिरोधक चक्की !

–मिशेल रोबर्ट्स काठमाडाैं । पुरुषले सेवन गर्ने गर्भनिरोधक चक्की मानवमा गरिने सुरक्षासम्बन्धी प्रारम्भिक परीक्षणमा सफल भएको दाबी एउटा प्रसिद्ध चिकित्सकीय सम्मेलनमा दाबी गरिएको छ। दैनिक एक चोटि सेवन गर्नुपर्ने सो चक्कीमा शुक्रकीटको उत्पादन रोक्ने...

खुसी हुन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय !

काठमाडौं । यदि तपाईं खुसी हुनुहुन्न भने पनि चिन्ता नगर्नुहोस् किनभने खुसी कसरी हुने भन्ने तपाईँ सिक्न सक्नुहुन्छ। जसरी संगीतकर्मी र खेलाडीले निरन्तरको प्रयासले आफूलाई प्रशिक्षित गर्छन्, कमजोरी सुधार्छन् र सफल हुन्छन् त्यसरी नै...

कलेजोका लागि मदिरा सेवन खतरा

काठमाडौं । कलेज बिग्रिएर प्रत्यारोपण गर्नुपर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ । क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालयमार्फत् गरिएको सर्वेक्षणको सार्वजनिक प्रतिवेदनले मदिरा नै कलेजोसम्वन्धी रोगको मुख्य कारण भएको पाइएको देखाएको छ । कलेजो...

शुरु भयो गर्मी, यसरी गर्नुस् स्वास्थ्यको ख्याल (टिप्ससहित)

काठमाडौं । आजबाट चैत महिना शुरु भयो । नेपालमा विशेषगरी चैत–वैशाखको गर्मी भन्ने गरिन्छ । चैतदेखि जेठसम्म सूर्यबाट आउने तातो किरणले नै गर्मी बनाउँछ । यो समय सुख्खा हुने तथा हावाहरी पनि चल्ने समय...

हृदयघात हुने अचम्मका कारण : दाँत नमाझ्नु, हाकिमलाई घृणा गर्नु

काठमाडौं, २३ फागुन । सुर्तीजन्य पदार्थको सेवन, मोटोपन र शारीरिक व्यायामको कमीका कारण हृदयाघात हुन सक्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ। तर तपाईँलाई त्यसबाहेक अन्य कारणबारे थाहा नहुन सक्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)...

यी हुन् पुरुषमा देखिने प्रोष्टेटका लक्षण, समय-समयमा परीक्षण गर्न विज्ञको सुझाव

काठमाडाैं । समय-समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञहरूले सुझाव दिएका छन् । उमेर छिप्पिदै जाँदा पुरुषमा देखापर्ने यो रोग समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ । प्रोष्टेट पुरुषमा जन्मदेखि नै हुने अङ्ग...

नुन धेरै खाँदा शरीर सुन्निने

काठमाडौं । नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च...

मधुमेह र उच्च रक्तचाप भएकालाई अदुवा बेफाइदा

काठमाडौं । अदुवालाई घरेलु औषधिका रुपमा खाने गरिन्छ । अदुवाको जरालाई मसला र औषधिका रूपमा प्रयोग गरिदै आइएको छ । अदुवाले रोग निको पार्नका लागि औषधिको काम गर्छ । स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको...

‘जीन’ नै परिवर्तन गर्छ रक्सीले, रक्सीको लतबारे यसो भन्छन् वैज्ञानिक

काठमाडौं, २९ माघ । साधारणतः हाम्रा भोजहरुमा एक अतिरिक्त पेयको रुपमा रक्सी या भनौं मादक पदार्थको प्रयोग गरिन्छ । कतिले आज एक दिन त हो नी भनेर पिउन शुरु गर्छन् । र यस्तो कालान्तरसम्म...

कफी ब्ल्याक पिउनुहुन्छ की मिल्क ? निर्धारण गर्छ यस्ता व्यवहार

काठमाडौं । कडा खानेकुरा मन पराउनेहरुको व्यक्तित्व वा मनोवैज्ञानिक प्रवृत्ति पनि कडा खालकै हुने एक अध्ययनले पत्ता लगाएको छ । यदि तपाई मिल्क कफीको सट्टा ब्ल्याक कफी पिउनुहुन्छ र त्यो पनि कडा चाहिन्छ भने...

यसरी थाहा पाउन सकिन्छ गर्भवती भएको

काठमाडौं । गर्भवती हुनुको पहिलो सूचक महिनावारी रोकिनुलाई मानिन्छ । गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिने गर्छ । गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्ने गर्छ । त्यो हलुका दुख्ने...

बेसार खाँदा के–के हुन्छ फाइदा ?

काठमाडौं । आयुर्वेदका रुपमा बेसार प्रयोग हुँदै आएको छ । यसलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरिएको छ । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा...
1 51 52 53 54 55 126