शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

स्वास्थ्य

नर्भिक अस्पतालले शुरू गर्यो डिजिटाइज्ड ओपीडी सेवा

 काठमाडौं, ९ फागुन । नर्भिक इन्टरनेशनल हस्पिटलले प्रदान गर्दै आएको आउट पेसेन्ट डिपार्टमेन्ट (ओपीडी) सेवालाई डिजिटाइज्ड गरेको छ । चालू अवस्थामा रहेको ओपीडी डिपार्टमेन्टलाई थप पुनर्निर्माण गरी अझ स्तरीय र आधुनिक बनाई सेवाहरूलाई डिजिटाइज्ड...

नर्भिक हस्पिटलले शुरु गर्यो स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया

काठमाडौं, ६ फागुन । नर्भिक इन्टरनेशनल हस्पिटलले महिला सर्जनबाटै महिलाहरुको स्तन क्यान्सरको शल्यक्रिया सेवा शुरु गरेको छ । भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा रहेर महिलाहरुमा विकराल बन्दै गएको स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक...

चितवनमा ५६ कुष्ठरोगी थपिए, यस्ता छन् लक्षणहरु

चितवन, २४ माघ । चितवन जिल्लामा ५६ जना कुष्ठरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका  हुन्। ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार यहाँ...

निन्द्रामा किन हिँड्छन् ?

काठमाडौं । कोही मानिसहरू सुतिरहेको बेला उठ्ने, अन्यत्र ठाउमा गएर बस्ने र यताउता हिड्ने जस्ता अनौठा क्रियाकलाप गर्छन । उनीहरूलाई कुनै पनि कुरा थाहा हुँदैन । उनीहरू गहिरो निन्द्रामा परेका हुन्छन् । यस्तो असामान्य...

नेपालमा आएको कोरोना खोपबारे के भन्छन् डा. रवीन्द्र पाण्डे ?

काठमाडौं, ११ माघ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ प्रदान गरेको छ । तर, भारतमा यो खोप लगाएकामध्ये केही मानिसमा देखिएको साईडइफेक्टका कारण नेपालमा यसको प्रभाव कस्तो रहला भन्ने आम...

महिनावारी भएका बेला व्यायाम गर्ने कि नगर्ने ?

काठमाडौं । महिनावारीका बेला महिलालाई पीडादायी हुनेगर्छ । महिलामा थकान, कमजोरी, पेट दुखाइ आदि कारणले समस्या बनाउने गर्छ । महिनावारीको समयमा व्यायाम गर्दा शारीरिक फिटनेस, हृदयाघात नियन्त्रण हुने, स्ट्रोक, अर्थाइटिस, ओस्टियोपोरोसिस, मधुमेहजस्ता समस्या नियन्त्रण...

कोरोनाको त्रास नसकिदै फैलियो नयाँ रोग ‘डिजिज–एक्स’को त्रास !

काठमाडौं । संसार यतिबेला कोरोनाभाइरससँग जुधिरहेको छ र थुप्रै देशमा यो विरुद्ध खोप अभियान सुरु गरिएको छ । यसैबीच खतरनाक इबोला भाइरसको खोजी गर्ने वैज्ञानिकले संसार चाँडै नै नयाँ रोगका लागि पनि तयार हुनुपर्ने...

जाडोमा चाया कसरी हटाउने ?

काठमाडाैं । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दाग देख्छिन् जसलाई चाया भनिन्छ । सामान्य अर्थमा भन्नुपर्दा चाया पर्नुको मुख्य कारण सरसफाइ गर्नुपर्ने हुन्छ ।...

अध्ययन भन्छ– एकपटक कोरोना सङ्क्रमण भएकाहरु कम्तीमा ६ महिनासम्म सङ्क्रमित हुँदैनन्

काठमाडौं, ७ मंसिर । एकपटक कोरोना भाइरस सङ्क्रमित भएकाहरुमा कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमण हुने सम्भावना नभएको एक अध्ययनले देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति...

कोरोनाको भ्याक्सिन खरिद गर्न ६० अरब लाग्ने, अब रिपोर्ट २ घण्टामै पाइने

काठमाडौं, ६ मंसिर । सरकारले १–२ घण्टाभित्रै कोरोना संक्रमणको परीक्षणको रिपोर्ट दिन सक्ने प्रविधि भित्र्याएको जनाएको छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग शनिबार बिहन अन्तर्वार्ता...

मोडेर्नाको नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने

काठमाडौं, १ मंसिर । एउटा नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ । फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट...

कोरोनाविरुद्धकाे पहिलो खोप तयार, ९० प्रतिशत सुरक्षित

लन्डन । कोरोना भाइरसविरुद्ध पहिलो खोप तयार भएको छ । विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै बेलायतका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्। खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा...
1 43 44 45 46 47 126