बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

स्वास्थ्य

म्याग्दीका दुई पालिकामा आधारभूत अस्पताल भवन अलपत्र

बेनी, १९ पुस । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि...

बिना औषधि उच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय

काठमाडौं, १७ पुस ।  यदि तपाइँलाई उच्च रक्तचाप छ भने हामी तपाईलाई बिना औषधी उच्च रक्तचाप कम गर्ने उपाय सिकाउने छौँ । उच्च रक्तचापको उपचारमा जीवनशैलीले महत्त्वपूर्ण भूमिका खेल्छ। स्वस्थ जीवनशैलीको साथ रक्तचाप नियन्त्रण...

स्वास्थ्य बीमामा बिरामीले १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौं, १६ पुस । स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा...

नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौं, १४ पुस । नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ गरिएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा गरिएको हो । स्वास्थ्य तथा...

गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु

गल्मी, १४ पुस । गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । यही पुस ९ गते र १२ गते एक बिरामीलाई डायलासिस सेवा प्रदान गरेसँगै अस्पतालमा अब नियमितरुपमा सेवा सुरु हुने भएको हो ।...

जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै

राँझा (बाँके), १४ पुस । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका...

बनेपाले दाँत फुक्लेका ६० वर्ष माथिका नागरिकलाई निःशुल्क कृत्रिम दाँत हालिदिने

काभ्रेपलाञ्चोक, १३ पुस । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क हालिदिने भएको छ । आवश्यकता पहिचान गरिएका ती उमेर समूहका स्थानीय नागरिकको निःशुल्क...

जनशक्ति नहुँदा सञ्चालनमा आएन गुल्मी अस्पतालको आईसीयू

गुल्मी, ११ पुस । गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आईसीयू) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन । आईसीयू सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि...

कञ्चनपुरमा १६० जना महिलाले गराए मिनिल्याप

कञ्चनपुर, १० पुस । कञ्चनपुरमा एक सय ६० महिलाले स्थायी बन्ध्याकरण शिविरमा एक सय ६० महिलाले मिनिल्याप गराएका छन् । सन्तानको रहर पूरा भएका महिलाका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको निःशुल्क एकीकृत परिवार...

लिखु तामाकोशीको सातै वडामा सिम्युलेटर उपकरण प्रयोग सम्बन्धी प्रशिक्षण

रामेछाप, ९ पुस । डिजिटल प्राथमिक स्वास्थ्य सेवा विस्तार परियोजना अन्तर्गत रामेछापको लिखु तामाकोशी गाउँपालिकाको सातै वडामा रहेका सामुदायिक स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्न नवजात चिकित्सा सिम्युलेटर उपकरण प्रयोग सम्बन्धी प्रशिक्षण कार्यक्रम...

हेटौंडा अस्पतालद्वारा मिर्गौला रोगीलाई नियमित डायलाइसिस सेवा

मकवानपुर, ७ पुस । मकवानपुरको हेटौंडा अस्पतालले मिर्गौला रोगीका लागि डायलाइसिस उपचार सेवालाई सहज बनाएको छ । यहाँ हाल मधेस प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमती प्रदेशको सिन्धुली र मकवानपुरका गरी कूल ६६ मिर्गौला...

‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

काठमाडौं, ५ पुस । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउन...
1 2 3 4 126