शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दुनियाँ

इरानले इजरायलमाथि आक्रमण गरेपछि बाइडेनले के भने ?

वासिंगटन डिसी, २ वैशाख । इरानले आइतबार इजरायलमा ड्रोनबाट आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई समर्थन गर्ने बताउनुभएको छ । साथै, बाइडेनले आक्रमणपछि इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी आक्रमणको जानकारी लिनुभएको थियो । इजरायली...

भारतमा चटयाङ लागेर २ बालकको मृत्यु, ३ घाइते

पटना, २ वैशाख । भारतको मध्यप्रदेश श्यौल जिल्लामा चट्याङ लागेर २ बालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ बालबालिका घाइते भएका छन् । विजयपुर थाना प्रभारी सतीश दुबेका अनुसार घटना शनिबार साँझ भएको...

इजरायलमाथि इरानको ड्रोन आक्रमण

काठमाडौं, २ वैशाख । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली...

सिड्नीको मलमा चक्कु हानेर ५ जनाको हत्या

काठमाडौं, १ वैशाख । अष्ट्रेलियाको सिड्नीस्थित एक व्यापारिक मलमा पाँच जनाको चक्कु प्रहार गरी हत्या गरिएको छ । चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ...

भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान

काठमाडौं, १ वैशाख । भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ । बंगलादेशका जनताले यसलाई इद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६.८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको छ...

क्युबाका लागि जासुसी गर्ने अमेरिकन कूटनीतिज्ञलाई १५ वर्षको जेल सजाय

न्युयोर्क, १ वैशाख । क्युबाका लागि जासुसी गर्ने एक अमेरिकन कूटनीतिज्ञलाई १५ वर्षको जेल सजाय सुनाइएको छ । बोलिभियाका लागि पूर्व अमेरिकी राजदूतको रूपमा सेवा गरेका एक पूर्व कूटनीतिज्ञलाई क्युबाको एजेन्टको रूपमा काम गरेको...

सन् २०५० सम्ममा जापानको २० प्रतिशत घरमा वृद्धवृद्धा मात्र रहने : अध्ययन

टोकियो, १ वैशाख । जापानले सन् २०५० सम्ममा हरेक पाँच घरधुरीमध्ये एक घरमा वृद्धवृद्धा एक्लै बस्नुपर्ने एक नयाँ अध्ययनले देखाएको छ । सन् २०५० सम्ममा जापानमा एक करोड आठ लाख वृद्धवृद्धा एक्लै बस्नेछन् ।...

श्रीलंका सरकारले बढायो चुनावी सुरक्षा निक्षेप

काठमाडौं, ३० चैत । श्रीलंकामा चुनाव लड्नु राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई महँगो पर्न सक्छ किनभने मन्त्रिपरिषद्ले सुरक्षा निक्षेप बढाउने प्रस्ताव गरेको थियो । यसै साता मन्त्रिपरिषद्को बैठकले वर्तमान सामाजिक, आर्थिक र राजनीतिक परिप्रेक्ष्यमा...

एप्पलले आइफोन प्रयोगकर्तालाई भन्यो, ‘तपाईंको मोबाइलको जासुसी भइरहेको छ’

क्यार्लिफोनिया, ३० चैत । एप्पलले आफ्ना आफ्ना आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ । कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोनमाथि जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो । विश्वका ९१ देशका आइफोन प्रयोगकर्ताहरूलाई फेरि...

१२.४६ बिलियन डलर ठगी गर्ने महिलालाइ मृत्युदण्डको सजाय

हनोइ, २९ चैत । भियतनामका एक घरजग्गा कारोबारीले १२.४६ बिलियन डलर अनियमितता गरेको पुष्टी भएको छ । भियतनामको सो रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यानलाई बिहीबार ३०४ ट्रिलियन (१२.४६ बिलियन डलर) को वित्तीय ठगी...

इरानले इजरायलमाथि आक्रमण गरे अमेरिका फलामे ढोका भएर उभिनेछ : बाइडेन

वासिंगटन डिसी, २९ चैत । इरानले इजरायलमाथि हमला गरे अमेरिका इजरायलको रक्षा कवच भएर उभिने भएको छ । तेहरानले वरिष्ठ इरानीलाई मारेको भन्दै आक्रमणको बदला लिन सक्ने चेतावनीका बीचमा अमेरिकाले आफ्नो स्थिति स्पष्ट पारेको...

दक्षिण कोरियाको निर्वाचनमा विपक्षी दल बहुमत सिटमा विजयी

सियोल, २९ चैत । दक्षिण कोरियाको संसदीय निर्वाचनमा विपक्षी दलले बहुमत ल्याएको छ । दक्षिण कोरियाको उदारवादी विपक्षी दलले संसदमा आफ्नो नियन्त्रण कायम राख्नको लागि देशको आम चुनावमा भारी बहुमत हासिल गरेको हो ।...
1 2 3 4 5 651