शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दुनियाँ

सिरियामा रुसको हवाई आक्रमण, ७ जनाको मृत्यु

सिरिया, २८ पुस । सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध सेनाले हवाइ आक्रमण गरेको जनाइएको छ । सो आक्रमणमा परी कम्तीमा सात जना सर्वसाधारण मारिएका सोमबार बिहान प्राप्त समाचारमा जनाइएको छ । मारिएका सर्वसाधारणमा केही बालबालिका...

इरानद्वारा अमेरिकी सैनिक क्याम्पमाथि फेरि मिसाइल आक्रमण

काठमाडाैं, २८ पुस ।   इरानले अमेरिकी सैनिक क्याम्पमाथि फेरि दाेस्रो पटक मिसाइल आक्रमण गरेको छ । आइतबार इराकमा रहेको अमेरिकी गठबन्धन सेनामाथि आधा दर्जन मिसाइल आक्रमण गरेको हो । टाइम्स डट कमको अनुसार उक्त...

इरानकी महिला ओलम्पिक पदक विजेताद्वारा देश छोड्ने निर्णय

काठमाडाैं, २८ पुस ।    इरानको लागि ओलम्पिक पदक जितेकी एकमात्र महिला तेक्वान्दो खेलाडी किमिया अलिजादेहले देश छाड्ने फैसला गरेकी छन्। सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिँदै २१ वर्षीया अलिजादेहले आफू इरानको दोहोरो चरित्र,...

फिलिपिन्समा ज्वालामुखी बिस्फोट

लण्डन, २८ पुस । फिलिपिन्समा ज्वालामुखी बिस्फोट भएको छ । राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको ताल ज्वालामुखीबाट लाभा निस्कन थालेको हो । सोमबार बिहानैदेखि लाभा निस्कन थालेको स्थानीय अधिकारीले बताएका छन् । सरकारी...

भुलवश युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति

काठमाडौं, २६ पुस ।  भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ। शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले मानवीय त्रुटिका कारण विमान खसालिएको जनाएकाे हो। दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६...

अत्यधिक वर्षाबाट ४१ को मृत्यु

काठमाडौं, २६ पुस ।   अत्यधिक वर्षाका कारण अंगोलामा साताको सुरुमा ४१ जनाको मृत्यु भएको छ । गृहमन्त्री एगेनियो केसर लबोरिन्होले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो समयमा आएको अत्यधिक वर्षापछि ती मानिसको मृत्यु भएको हो ।...

ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा भारतमा २० जनाको मृत्यु

काठमाडौं, २६ पुस ।  भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् र उनिहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस...

चार वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले सुलेमानीकाे हत्या

न्युयाेर्क, २६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४ वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले इरानी विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्या गर्नुपरेको बताएका छन् । फक्स न्यूज च्यानलसँगको...

इराकबाट ३० नेपाली स्वदेश फर्किए

काठमाडौं, २६ पुस ।  इराकमा कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको छ । इराकको बग्दादस्थित अमेरिकी दूतावास परिसरभित्र कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको हो। ग्रिज जोनभित्र रहेको दूतावासमा सुरक्षा खतरा बढेपछि अमेरिकी कम्पनीले नेपालीलाई फिर्ता...

आक्रमणमा १८ जना शान्ति सेना घाइते

काठमाडौँ, २५ पुस । संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् । मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एक जना प्रवक्ताले जानकारी दिएका छन्...

इरानी आक्रमणले अमेरिकालाई ठूलो क्षति केहि भएको छैनः ट्रम्प

काठमाडौँ, २४ पुस ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले सैनिक अड्डामा गरेको हमलाबाट ठूलो क्षति नभएको दावी गरेका छन् । राष्ट्रपति ट्रम्पले इरान युद्धबाट पछि हटेको पनि बताएका छन् । इरानले अमेरिकी हवाई हमलामा इरानी...

अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौँ, २४ पुस ।   अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन् । संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन्...
1 282 283 284 285 286 651