बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

दुनियाँ

कोरोना भाइरसको नाममा ह्याकरहरु सक्रिय

काठमाडौं, ३ चैत ।   कोरोना भाइरसको क्रास रहेका बेला यहि कारोना भाइरसको नाममा ह्याकरहरु सक्रिय भएका छन् । कोरोना भाइरसको सङक्रमण फैलिरहेको बेला ह्याकरले कम्प्युटर भाइरस फैलाइरहेको पाइएको छ । कोरोना भाइरसको खबरले प्राथमिकता...

कोरोना महामारी : इटाली, स्पेन र फ्रान्समा एकैदिन ५ सयको मृत्यु

काठमाडौं, ३ चैत । कोरोना भाइरसका कारण यूरोपका तिन देश इटाली, फ्रान्स र स्पेनमा एकैदिन ५ सयको मृत्यु भएको छ । इटालीमा हिजोमात्रै ३ सय ६८ जनाको मृत्यु भएको छ । यो सँगै इटालीका कोरोनाभाईरसबाट...

अमेरिकाले साेमबारबाट कोरोना भाइरसबिरुद्धकाे भ्याक्सिन परीक्षण गर्ने

न्युर्याेक, ३ चैत । अमेरिकामा कोरोना भाइरसबिरुद्धको भ्याक्सिन परीक्षण सोमबारबाट गरिने भएको छ । कोरोना भाइरसबिरुद्ध तयार पारिएको भ्याक्सिनको क्लीनिकल परीक्षण गर्न लागिएको सरकारी अधिकारीहरुले बताएका छन् । नेशनल इन्स्टीच्युट अफ हेल्थले उक्त परीक्षणका...

काेराेना भाइरस संक्रमणबाट इटालीमा एकै दिनमा ३६८ को मृत्यु

इटाली, ३ चैत । कोरोना भाइरसको विश्वव्यापी महामारीको हालको ‘इपिसेन्टर’ का रुपमा रहेको युरोपका तीन देशमा एकै दिन भाइरसका कारण अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । युरोपका तीन देशमा आइतबार कोरोना भाइरसका कारण...

स्पेनका प्रधानमन्त्री पत्नीलाई कोरोना संक्रमणको पुष्टि

काठमाडौँ, २ चैत । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  त्यहाँको प्रधानमन्त्री कार्यालयले शनिबार यसको जानकारी दिएको हो । देशव्यापी संक्रमण फैलिएको केही घण्टामै प्रधानमन्त्री पत्नी बेगोना गोमेजलाई...

कोरोना भाइरसको औषधी पत्ता लागेको अन्वेषकहरुको दाबी

काठमाडौं, २ चैत ।   वैज्ञानिकहरुले कोरोना भाइरसको औषधी पत्ता लागेको दाबी गरेका छन् । हल्याण्डका वैज्ञानिकहरुले कोरोना भाइरस पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका हुन् । चिकित्सकहरुको समूहले...

स्पेनिस प्रधानमन्त्री पत्‍नीलाई पनि कोरोना भाइरसको संक्रमण

काठमाडौं, २ चैत ।  स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । सरकारले सार्वजनिक गरेको रिपोर्टका अनुसार स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरस...

कोरोना फैलिन नदिन अमेरिकाले लगायाे बेलायत र आयरल्याण्डमाथि प्रतिबन्ध

न्युयाेर्क, २ चैत । कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयासमा रहेको अमेरिकाले युरोपका विभिन्न देशमा यात्रा प्रतिबन्ध लगाएको छ । अमेरिकाको यात्रा प्रतिबन्धको सूचिमा बेलायत र रिपब्लिक अफ आयरल्याण्ड पनि समावेश भएका छन् ।...

स्पेनमा एकै दिनमा थप १ हजार ५ सय व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

म्याड्रिड, १ चैत । स्पेनले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच हजार ७५३ पुगेको...

कोरोना भाइरसः अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा

काठमाडौं, १ चैत ।   अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका हुन्। अमेरिकामा हालसम्म कोरोना भाइरसको...

कोरोना भाइरस : इटलीमा एकै दिन २५० जनाको मृत्यु

काठमाडौं, १ चैत ।   चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण इटालीमा एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । चीनबाट सुरु भएको यो भाइरस अहिले चीनमा साम्य हुँदै...

भारतमा कोरोना भाइरसका कारण फेरि एक जनाको मृत्यु

काठमाडौं, १ चैत ।  चीनको वुहान शहरबाट फैलन सुरु गरेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट भारतमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा ६८ वर्षीया एक महिलाको...
1 268 269 270 271 272 653