शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

दुनियाँ

बीएण्डसी अस्पतालका १२ स्वास्थ्यकर्मीसहित झापामा थप २६ मा कोरोना पुष्टि

काठमाडौँ, २१ भदौ । झापामा थप २६ जनामा कोरोनाभाइरस संत्रमण पुष्टि भएको छ । जसमध्ये बीएण्डसी अस्पतालका १२ जना स्वास्थ्यकर्मी रहेका छन् । अस्पतालका अनुसार केही डाक्टर तथा नर्स गरी १२ जनामा संक्रमण पुष्टि...

भारतमा एकैदिन सर्वाधिक ९० हजार कोरोना संक्रमित थपिए

नयाँ दिल्ली, २१ भदौ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा सर्वाधिक ९० हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ९० हजार ६३३ जना नयाँ संक्रमित थपिएका हुन् ।...

चीनकाे काेराेनाविरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि चार देश तयार

चीन, २१ भदाै । कोरोनाभाइरसकाे संक्रमणविरुद्ध चीनमा बनेको खोपको क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएका छन् । खोप निर्माण कम्पनी चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका...

बङ्गलादेशको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौँ, २० भदौ । बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू गम्भीर घाइते भएका छन्।...

कोरोनाविरूद्ध प्रभावकारी देखियो रसियन खोप ‘स्पुतनिक–५’

मस्को, २० भदौ । रसियाले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक–५’ कोरोनाविरुद्ध प्रभावकारी देखिएको बताइएको छ । अमेरिकालगायत पश्चिमा मुलुकहरुले शंशय व्यक्त गरिरहेका बेला चर्चित मेडिकल जर्नल ‘द लानसेट’ले शुक्रबार यस्तो बताएको छ ।...

इरानकाे युरेनियम क्षमता अन्तर्राष्ट्रिय सीमाभन्दा १० गुणा बढी

लण्डन, २० भदाै । इरानले आफ्नो युरेनियम क्षमता अन्तर्राष्ट्रिय सीमाभन्दा १० गुणा बढी बनाएको परमाणु गतिविधि सम्बन्धमा अनुगमन गर्ने संयुक्त राष्ट्रसंघीय संस्थाले बताएको छ । अन्तर्राष्ट्रिय सहमतिमा निर्धारण गरिएको सीमा भन्दा इरानको युरेनियम क्षमता...

बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा बान्ता भए कोरोनाः अध्ययन

लण्डन, १९ भदाै । कोरोना भाइरसको महामारी झन् फैलिँदै गएपछि वैज्ञानिकले यसबारे अनुसन्धान बढाएका छन् । बेलायतले गरेको एउटा अनुसन्धानले बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा बान्ता भए उनीहरूमा कोरोनाको सङ्क्रमण भएको हुन सक्ने...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी वेबसाइटको ट्विटर ह्याक

नयाँ दिल्ली, १८ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत वेबसाइटको ट्विटर ह्यान्डल ह्याक भएको छ । ह्याक भएको उक्त ह्यान्डल @narendramodi_in बाट शृङ्खलाबद्ध ट्वीट गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह...

शार्ली एब्दोमा पैगम्बर मोहम्मदको विवादास्पद कार्टून पुनः प्रकाशित

पेरिस, १७ भदाै । फ्रान्सको व्यंग्य पत्रिका शार्ली एब्दोले पैगम्बर मोहम्मदको विवादास्पद कार्टून पुनः प्रकाशित गरेको छ । सन् २०१५ मा प्रकाशित कार्टूनका कारण चरमपन्थी आक्रमणको निशाना बनेको शार्ली एब्दोले ती कार्टून पुनः प्रकाशित...

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनमा भारतभर शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

नयाँ दिल्ली, १६ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएकोले आजदेखि भारतभर शोकको घोषणा गरिएको छ । भारत सरकारले सोमबारदेखि एक हप्तासम्म भारतभर शोक मनाउने घोषणा गरेको छ । भारतमा आज...

बेलायत, फ्रान्स, स्पेनलगायत युरोपियन देशहरूले विद्यालय खुलाउने

लण्डन, १६ भदाै । काेराेनाले समस्यामा परेका बेलायत, फ्रान्स, स्पेनलगायत युरोपियन देशहरूले विद्यालय खुलाउने तयारी गरेका छन् । कोरोना संक्रमणको दर केही घटेपछि ती देशहरूमा सुरक्षाका उपायसहित बालबालिकालाई विद्यालय फर्काउने तयारी सुरु भएको बीबीसीले...

कोरोना पोजेटिभ देखिएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौँ, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित सेनाको अस्पतालमा उपचार भइरहेको थियो । भारतीय सञ्चारमाध्यामहरुले मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत...
1 236 237 238 239 240 651