बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दुनियाँ

बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, कमला ह्यारिसले इतिहास रचिन

गणेश थापा क्यालिफोर्निया, २३ कात्तिक । संयुक्त राज्य अमेरिकाको नयँ राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् । ब्याटलग्राउण्ड मानिएको राज्य पेन्सिलभेनिया र नेभादामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले जित हासिल गरेसँगै उनी अमेरिकाको ४६औं राष्ट्रपतिमा विजयी...

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

काठमाडौँ, २२ कात्तिक । अमेरिकी राष्ट्रपतिमा डेमोक्रयाटिक उम्मेद्वार जो वाइडेन विजयी भएका छन् । मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकका उम्मेद्वार एवम् राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै बाइडेनले विजय हासिल गरेका हुन् । अमेरिकामा राष्ट्रपति...

जापानमा ६ दशमलव २ म्याग्नीच्युडको भूकम्पको धक्का

जापान, २२ कात्तिक । जापानमा शनिबार ६ दशमलव २ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि करिब ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारी...

फ्रान्समा अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण, लकडाउन दाेस्राे हप्तामा

पेरिस, २२ कात्तिक । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भएको फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । शुक्रबार फ्रान्समा ६० हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो । जोन्स हप्किन्स...

अमेरिकी राष्ट्रपतीय चुनावको मतगणनामा बाइडेनको अग्रता कायमै

काठमाडौँ, २१ कात्तिक । अमेरिकी राष्ट्रपतीय चुनावको मतगणनामा जो बाइडेनले अग्रता कायम गरिरहेका छन् । उनले जर्जिया राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जो बाइडेनले पछि पारेका हुन् । न्युयोर्क टाइम्सका अनुसार बाइडेनले ट्रम्पलाई पछि पारेसँगै...

डेमाेक्र्याटहरूमाथि ह्वाइट हाउसबाट ट्रम्पकाे शक्तिशाली आरोप

न्युयाेर्क, २१ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई निर्वाचित हुन नदिनका लागि डेमाेक्र्याटहरूले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । उनले कुनै पनि प्रमाणबिना चुनावमा धाँधलीको आरोप लगाएका हुन् । शुक्रबार बिहान ह्वाइट...

अमेरिकामा बाइडेन अगाडी आएपछि ट्रम्पले मुद्दा हाले, दुई पक्षबीच ठाउँ ठाउँमा झडप

काठमाडौँ, २० कात्तिक । अमेरिकाको राष्ट्रपतिको निर्वाचन मतगणना अन्तिम चरणमा पुगेर फँसेको छ । डेमोक्रेटिकका उम्मेदवार जो वाइडेन अगाडी भइरहँदा रिपब्लिकका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले हुलाक तथा मेलबाट प्राप्त मतपत्रप्रति फर्जी करार गरिदिएर अदालतमा...

जितको नजिक पुगेपछि बाइडनले शुरू गरे ह्वाइट हाउस जाने तयारी

काठमाडौं, २० कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा करिब–करिब जित नजिक पुगेपछि राष्ट्रपति डनाल्ड ट्रम्पका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले ह्वाइट हाउस जाने तयारी गरेका छन् । आफ्नो जित सुनश्चित भएको भन्दै बाइडेनले ‘बिल्ड...

नयॉ अमेरिकी राष्ट्रपतिमा बाइडेनको जित निश्चित

गणेश थापा क्यालिफोर्निया, २० कात्तिक । संयुक्त राज्य अमेरिकाको नयॉ राष्ट्रपतिमा जो बाइडेनको जित सुनिश्चित भएको छ । ब्याटलग्राउण्ड मानिएको राज्य मिसिगनमा बाइडेनले जित हासिल गरेसँगै अमेरिकाको ४६औं राष्ट्रपतिमा बाइडेनको नाम अब निश्चित प्रायः छ...

अमेरिकाको राष्ट्रपति चुनावमा बाइडेनको पक्षमा नतिजा जाने संकेत

न्युयाेर्क, २० कात्तिक । अमेरिकाको राष्ट्रपति चुनावमा बाइडेनको पक्षमा नतिजा जाने संकेत देखिएको छ । मिचिगन (१६), एरिजोना (११), विस्कन्सन (१०) र नेब्रास्का सेकेन्ड कंग्रेसनल डिस्ट्रिक्ट (१) बाइडेनको पक्षमा जाने प्रक्षेपण भएकाे छ ।...

अमेरिकामा चुनावी परिणाम आउने क्रम जारी, हालसम्म बाइडेन अगाडी

काठमाडौँ, १९ कात्तिक । अमेरिकामा ५८ औँ राष्ट्रपतिका लागि सम्पन्न चुनावको परिणाममा हालसम्म जो बाइडेनले अग्रता कायम गरिरहेका छन् । विसकन्सिन र मिसिगनमा उनको झिनो अग्रता कायम रहेको हो । पेन्सिलभेनिया, जर्जिया र नर्थ...

चुनाव हारे सर्वाेच्च अदालत जान्छु : राष्ट्रपति ट्रम्प

काठमाडौँ, १९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिको चुनवामा पराजित भए सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् । उनले ह्वाइटहाउसमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । उनले आफूले चुनाव जितिसकेकै ठोकुवा...
1 230 231 232 233 234 653