बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

दुनियाँ

उत्तर कोरिया र रुसका ह्याकर कोरोनाविरुद्धको खोपको फर्मुला चोर्न सक्रिय

लण्डन, १ मंसिर । प्रविधि कम्पनी माइक्रोसफ्टका अनुसार उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोनाभाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेकाे बीबीसीले जनाएकाे छ । उसले ‘फ्यान्सी बियर’ रुसी समूह एवम् उत्तर कोरियाली...

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख नाघ्यो, ५ करोड ३० लाख संक्रमित

काठमाडौँ, ३० कात्तिक । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर १३ लाख नाघेको छ । हालसम्मको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७ सय १३ पुगेको जोन हप्किन्स विश्वविद्यालयले...

भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख १४ हजार नाघ्यो

काठमाडौं, ३० कात्तिक । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमणको दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ६५९ जना संक्रमित थप भएसँगै कुल...

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि अस्ट्रियामा पुनः लकडाउन

भिएना, ३० कात्तिक । अस्ट्रियाले दोस्रो पटक देशव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि अष्ट्रियाले दोस्रो पटक लकडाउन घोषणा गरेको हो । यसअघि त्यहाँ रात्रिकालीन कर्फ्यू लगाइँदै आएको थियो...

दिल्लीमा वायु प्रदूषण उत्कर्षमा, घर बाहिर निस्कनै समस्या

नयाँदिल्ली, ३० कात्तिक । भारतको राजधानी दिल्लीको वायु प्रदूषण उत्कर्षमा पुगेको छ । किसानले जलाएको पराल तथा दीपावलीका अवसरमा पड्काइएका पटाकाका कारण निस्किएको धुवाँले दिल्लीको वायू गम्भीर रुपमा प्रदूषित भएको हो । शनिबार बेलुका...

ह्वाइट हाउसमा ट्रम्पको दोस्रो कार्यकालको तयारी

बाशिङ्टन, २९ कात्तिक । अमेरिकामा राष्ट्रपति चुनावको नतिजा आइसकेको छ । जो बाइडेनले चुनाव जित्ने लगभग निश्चित भइसकेको छ । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने अहिलेसम्म आफ्नो हार स्विकार गरेका छैनन् । अब फक्स न्यूजको...

बाइडेनले पाए चीनको साथ, ट्रम्पलाई तनाब

बेइजिङ, २९ कात्तिक । चीनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई तथा शुभकामना दिएको छ । मौनता तोड्दै चीनले जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ताले...

सत्ता हस्तान्तरणमा ट्रम्प प्रशासनद्वारा असहयोग

न्युयार्क, २८ कात्तिक । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई शपथ अघिको अन्तरिमकालमा सत्ता हस्तान्तरणको प्रक्रिया अन्तर्गत गरिनु पर्ने सहयोग तथा सहकार्य राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरेको छैन । पराजित भएका ट्रम्पले चुनावमा धाँधली...

हङकङका सांसदहरूले सामूहिक राजीनामा दिए

हङकङ, २७ कात्तिक । हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि उनीहरुले सामूहिक राजीनामा दिएका हुन्। बुधबार बेइजिङ्गले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न...

विहारमा तेजस्वी यादवको पार्टी बन्यो ठूलो, मुख्यमन्त्री नीतिश बन्ने

पटना, २७ कात्तिक । भारत बिहारको विधानसभा चुनावको नतिजा आएसँगै नीतिश कुमार पुनः मुख्यमन्त्री बन्ने सम्भावना बलियाे भएको छ । भाजपा तथा जनता दल युनाइटेडसहितको एनडीए गठबन्धनले बहुमतको आँकडा पार गरि १२५ सिटमा जित...

राष्ट्रपति पदबाट हटेपछि यसकारण जेल जान सक्छन् ट्रम्प

वाशिङ्टन, २५ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले कठिन परिस्थितिहरुको सामना गर्नुपर्ने विज्ञहरुले बताएका छन् । अमेरिकी विज्ञहरुका अनुसार उनले जेल सजायसम्मको परिस्थिति सामना गर्नपर्ने अनुमान गरेका छन् । डोनाल्ड...

कोरोनाबाट बच्न मास्क लगाउन जो बाइडेनद्वारा अपील

न्युयाेर्क, २५ कात्तिक । राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिकीहरूलाई मास्क लगाउन अपील गरेका छन् । तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरस महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी माध्यम रहेको भन्दै सबै अमेरिकीलाई मास्कको प्रयोग गर्न उनले आग्रह...
1 221 222 223 224 225 645