शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

दुनियाँ

ट्रम्पले नयाँ पार्टी खोल्ने, गृहकार्य शुरु

न्युयोर्क, ७ माघ । अमेरिकी राष्ट्रपतिको कार्यकाल सकिन लागेका डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्नेबारे छलफल थालेका छन् । अमेरिकी समाचार पत्र द वाल स्ट्रिट जर्नलले स्रोतहरूलाई उद्धृत गर्दै ह्वाइट हाउस छोडेपछि पनि आफ्नो प्रभाव...

इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

रोम, माघ ६ । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उनले विश्वासको मत कायमै राखेका हुन् । मतदानको नतिजाअनुसार तल्लो सदनका कुल सांसदमध्ये ३२१...

कुवेतमा सरकार विघटन, प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले दिए राजीनामा

कुवेत सिटी, ६ माघ । कुवेतको सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले दिएको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेसँगै सरकार...

भारतको गुजरातमा ट्रकले किच्दा फुटपाथमा सुतेका १३ मजदुरको मृत्यु

नयाँदिल्ली, ६ माघ । भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ । सोमबार राति सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो । उखु बोकेको ट्याक्टटरसँग ठोक्किएपछि...

खोपको लाइन नमिच्न डब्लुएचओको धनी देशहरूलाई आग्रह

लण्डन, ६ माघ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड–१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन् । टेड्रोस एडहानोम गेहब्रेयससले ुमलाई पहिलाु भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने...

हत्या प्रयास गरिएका रुसी विपक्षी नेता एलेक्सी पक्राउ

लण्डन, ५ माघ । विष दिएर हत्याको प्रयास गरिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनका तीव्र आलोचक नाभाल्नीलाई पाँच महिना पहिले विष दिएर हत्याको प्रयास भएको थियो। जर्मनीमा उपचार...

भारतमा पहिलो दिन नै करिब २ लाख जनालाई कोरोना खोप दिइयो, ५२ जनामा देखियो साइडइफेक्ट

काठमाडौं, ४ माघ । भारतका एक सरसफाइ कर्मचारीलाई दिएर सुरु गरिएको संसारकै सबैभन्दा ठूलो खोप अभियानको पहिलो दिन भारतमा १ लाख ९१ हजारभन्दा बढी व्यक्तिलाई कोरोना भाइरसको खोप दिइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका...

इन्डोनेशियाको माउन्ट सेमरुमा ज्वालामुखी बिस्फोट

लण्डन, ४ माघ । इन्डोनेशियाको माउन्ट सेमरुमा ज्वालामुखी बिस्फोट भएको छ। ज्वालामुखीबाट निस्किएको खरानी तथा धुवाँ ५.६ किलोमिटर परसम्म पुगेको छ। जनघनत्व अत्याधिक रहेको जाभा आइल्याण्डको आकाशमा खरानी तथा धुवाँ फैलिएको छ। अहिलेसम्म माउन्ट...

बेलायतले लगायो सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध

लण्डन, ३ माघ । बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्ध लगाएको छ । आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा हुने सबै प्रकारका यात्रामा रोक लगाइएको हो । कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउन प्रतिबन्ध लगाइएको प्रधानमन्त्री...

कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघ्यो

काठमाडौं, ३ माघ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १७५ जनाको मृत्यु भएको...

अमेरिकाले अफगानिस्तान र इराकमा सेनाको सङ्ख्या घटायो

वासिंटन, ३ माघ । अफगानिस्तान र इराक दुवै मुलुकमा अमेरिकी सेनाको सङ्ख्यालाई जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको पेन्टागनले शुक्रबार जनाएको छ। दुवै मुलुकमा अमेरिकी नेतृत्वमा परिचालित सेनाको सङ्ख्यामा करिब दुई दशकपछि...

भारतको कर्नाटकमा बस र ट्रक ठोक्किएर ११ जनाको मृत्यु

काठमाडौँ, २ माघ । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एक...
1 212 213 214 215 216 646