बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दुनियाँ

युरोप जान लागेको डुंगा डुब्यो, ४३ जनाको मृत्यु

लण्डन, २० असार । युरोप जान लागेका विभिन्न मुलुकका आप्रवासी बसेको एउटा डुंगा शनिबार भूमध्यसागरमा डुबेको छ । लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटाली जान भनेर हिँडेको डुंगा ट्युनिसियाको सीमानजिक डुबेको हो । इन्जिन बिग्रिएर...

उडेको केही बेरमै अमेरिकामा बोइङ कार्गो जेट बिमान दुर्घट्नाग्रस्त

काठमाडौं, १९ असार । अमेरिकामा दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान दुर्घट्नाग्रस्त भएको छ । इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै उक्त जहाज झरेको हो । उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ...

भारतमा गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप लगाइदिने

नयाँदिल्ली, १९ असार । भारतमा गर्भवतीले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई समेत कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएसँगै अब उनीहरूले पनि खोप लगाउन पाउने भएका हुन् । गर्भवतीलाई...

डायनाको ६०औं जन्मदिन, सालिक अनावरण

लण्डन, १८ असार । बेलायती राजकुमारहरू विलियम र ह्यारी बिहीबार सँगै थिए । पछिल्लो समय उनीहरूको सम्बन्धमा तिक्तता आएको भनिएका बेला यी दाजुभाइ आफ्नी दिवंगत आमाको सालिक अनावरण गर्न मध्य लन्डनको केन्सिंगटन दरबारमा पुगेका...

चिनियाँ राष्ट्रपति सी जिनपिङको चेतावनी– चीन कसैको धम्कीले दब्नेवाला छैन

बेईजिङ, १७ असार । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङले चीन कसैको धम्कीबाट नदब्ने बताएका छन् । विदेशी शक्तिले आफ्नो देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको ‘टाउकोमा प्रहार हुने’ चेतावनी समेत उनले...

चीनले कम्युनिस्ट पार्टी स्थापनाको १००औँ वर्ष मनाउँदै

बेइजिङ, १७ असार । चीनले सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पुगेको उत्सव मनाइरहेको छ । अधिकारीहरूले कार्यक्रमबारे खुलाएका छैनन् । तर, राष्ट्रपति सी जिन्पिङले बिहीवार एउटा मन्तव्य दिने ठानिएको बीबीसीले जनाएको छ...

भारतमा घट्दै संक्रमण, २४ घण्टामा ३७ हजारमा कोरोना पुष्टि

काठमाडौँ, १५ असार । गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ...

बेलायतमा एक सातामा झन्डै ७० प्रतिशतले संक्रमणमा वृद्धि

बेलायत, १५ असार । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो । कोरोना संक्रमणका कारण एकैदिन झन्डै २३ हजार नयाँ...

भारतीय वायु सेनाको स्टेशनमा ड्रोनबाट आक्रमण

नयाँदिल्ली, १४ असार । भारत प्रशासित जम्मु–कश्मीरमा भारतीय वायु सेनाको स्टेशनका रूपमा रहेको विमानस्थलमा आइतबार भएको आक्रमणमा ड्रोनको प्रयोग भएको देखिएको छ । भारतीय पत्रिका द इन्डियन एक्स्प्रेसले स्रोतको हवाला दिँदै दुइटा ड्रोनले दुई...

कोलम्बियामा राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

कोलम्बिया, १३ असार । दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा राष्ट्रपतिसहित अन्य उच्च सरकारी अधिकारीहरू चढेको हेलिकप्टरमाथि गोली हानिएको छ । राष्ट्रपति आइभन डुकले विज्ञप्ति जारी गर्दै भेनेजुयलाको सीमानजिकैको क्याटाटुम्बो क्षेत्रमा आफू चढेको हेलिकप्टरमा गोली हानिएको...

भारतमा थप ४८ हजार सङ्क्रमित, १२ सयको मृत्यु

काठमाडौँ, १२ असार । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हुन् । सङ्क्रमणमुक्त...

अमेरिकामा पूर्व प्रहरी डेरेक चोभनलाई २२ वर्षको जेल सजाय

न्युयोर्क, १२ असार । अमेरिकामा पक्राउ पर्ने क्रममा ज्यान गुमाएका जर्ज फ्लोइडको हत्यामा दोषी ठहर गर्दै पूर्व प्रहरी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ । गएको वर्ष मिनेशोटा राज्यको मिनियापोलसमा भएको...
1 203 204 205 206 207 653