बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दुनियाँ

बेलायती महारानीको ‘हत्या प्रयास’ को भिडियोबारे अनुसन्धान जारी

बेलायत, १३ पुस । क्रिसमसमा विंडसर कैसलमा एक व्यक्ति धनुष तीर जस्तो हतियारसहित पाइएको एक भिडियोको जाँच प्रहरीले गरिरहेको छ । यो भिडियो द सन पत्रिकाले फेला पारेको थियो जसमा हुडी लगाएका एक व्यक्तिले...

हेर्नुस् यो वर्षका चर्चित १२ तस्वीर

काठमाडौँ, १२ पुस । कवि तथा कला इतिहासकार केली ग्रोभिअरले यो वर्षका सबैभन्दा शक्तिशाली तस्बिर छानेका छन् । उनको छनोटमा गाजामा बमले क्षतविक्षत बनाएको आफ्नो सुत्ने कोठाबाट बाहिर हेरिरहेकी एउटी बालिकाको तस्बिर तथा अमेरिकी...

ओमिक्रोनका कारण नयाँ दिल्लीमा कर्फ्यू

नयाँ दिल्ली, १२ पुस । कोभिड संक्रमण फेरि बढ्न थालेसँगै भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोरानाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले आज सोमबारदेखि कर्फ्यू...

भारतमा थपिए ६ हजार ६५० जना कोरोना सङ्क्रमित

नयाँ दिल्ली, १० पुस । भारतमा कोरोना भाइरसबाट थप ६ हजार ६५० सङ्क्रमित भएपछि यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको...

बङ्गलादेशमा डुङ्गा आगलागीमा परी ४० जनाको मृत्यु, दर्जनौँ घाइते

बंगलादेश, १० पुस । बङ्गलादेशको दक्षिणी जिल्ला झालाकाथीमा शुक्रबार एक नदीमा खचाखच भरिएको डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ । ढाका त्रिवुनले दिएको जानकारीअनुसार धेरै यात्रुहरु जलेर गम्भीर...

ओमिक्रोन भेरियन्ट तुलनात्मक रूपमा कम घातक, जोखिम कति ?

काठमाडौं, ९ पुस । विश्वका अधिकांश मुलुकहरू कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्यूटेशन भेरियन्ट ओमिक्रोनको त्रासमा रहिरहेका बेला तुलनात्मक रूपमा यसको प्रभाव कम रहेको एक अध्ययनले जनाएको छ । हालै यूके र दक्षिण अफ्रिकालगायत...

मलेसियामा बाढी आउँदा १७ जनाको मृत्यु, ७० हजार जना विस्थापित

मलेसिया, ८ पुस । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक...

ओमिक्रोन एक महिनामै फैलियो १०६ मुलुकमा

काठमाडौँ, ७ पुस । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ भेरियन्ट आमिक्रोन १०६ मुलुकमा फैलिसकेको जनाएको छ । मंगलबार डब्ल्यूएचओले आफ्नो साप्ताहिक रिपोर्टमा हालसम्म १०६ मुलुकमा ओमिक्रोन फैलिसकेको जनाएको छ । हालसम्म डेल्टा भेरियन्ट नै...

ओमिक्रोन भेरियन्टसँग जुध्न अमेरिकाले खरीद गर्‍यो ५० करोड परीक्षण कीट

वाशिङ्टन, ७ पुस । तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेशन भेरियन्ट ओमिक्रोनसँग जुध्नका लागि शक्तिशाली मुलुक अमेरिकाले ५० करोट परीक्षण कीट खरीद गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरियन्टको...

छुट्टी मनाउने योजनाहरू रद्द गर्न डब्ल्यूएचओको आग्रह

काठमाडौं, ६ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेशन ओमिक्रोन भेरियन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ‘जीवन रद्द...

३५ वर्षे कम्युनिष्ट युवा नेता गेब्रियल बोरिक चिलीको राष्ट्रपति निर्वाचित

काठमडौँ, ५ पुस । चिलीमा ३५ वर्षीय कम्युनिष्ट युवा नेता राष्ट्रपति निर्वाचित भएका छन् । दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । विद्यार्थी राजनीतिबाट...

फिलिपिन्समा आएको विनाशकारी आँधीमा परी २०८ जनाको मृत्यु

फिलिपिन्स, ५ पुस । फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ । राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन् भने २३९ जना घाइते भएका छन् । राई आँधीलाई...
1 189 190 191 192 193 653