मंगलबार, ४ माघ २०७३
DainikNepal.com
मंगलबार, ४ माघ २०७३

भीम रावलको रिपोर्टले मधेसी मोर्चामा खैलाबैला, राजेन्द्र महतो रातोपिरो!

पूर्व गृहमन्त्री रावलमाथि कारवाहीको माग

काठमाडौं, ३ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको रिपोर्टले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा खैलाबैला भएको छ । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा सोमबार बसेको...

राष्ट्रपतिको छोरीको विहेमा जब चित्रबहादुर केसी र गोकर्ण विष्ट पैदल हिंडेर शीतलनिवास पुगे…

काठमाडौं, ३ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी र नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्ट पैदल हिडेर शीतल निवास पुगेका छन् । दुबै जना पूर्वमन्त्री हुन् अर्थात भीआईपी । आइतबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी...

माओवादीकै मन्त्री भन्छन्- अब चैतमा चुनाव गर्न सकिदैन्, ओलीले मंसिरमै गर्न खोजेका थिए

काठमाडौं, ३ माघ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गएको मंसिरमै निर्वाचन गर्ने घोषणा गरेको थियो । तर, बीचमै सरकार ढल्यो ।...

विश्व उर्जा सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन, नेपालको जलविद्युत्मा लगानी गर्न आग्रह

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । संयुक्त अरब इमिरेटस् (युएइ)को...

देशमा शान्ति चाहेको हो भने एमालेले हामीले भनेको कुरा मान्नुपर्छः मधेसी मोर्चा

काठमाडौं, ३ माघ । मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन विद्येयक पारित नभएसम्म मोर्चाले कुनैपनि निकायको निर्वाचन हुन नदिने चेतावनी दिएका...

हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउने सपना नदेख्न लालबाबु पण्डितको चेतावनी

काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले प्रचण्ड नेतृत्वको वर्तमान सरकार चुनावबाट डराएर भाग्न खोजेको...

जसमा सहमति हुन्छ त्यसैको चुनाव गराउनुपर्छः एनपी साउद

काठमाडौं, ३ माघ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता एनपी साउदले सहमतिमै निर्वाचन हुने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब आयोजित साक्षात्कारमा...

खैरेनिटार किन पुगे प्रधानसेनापति क्षत्री ?

काठमाडौं, ३ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले खैरेनिटारस्थित श्री नं. ३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षण भ्रमणको क्रममा क्षत्रीले उक्त बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो ।...
सिफारिस

नेपालको जलविद्युतमा लगानी गर्न युएई इच्छुक

नेपाल र युएईका ऊर्जामन्त्रीबीच भेटवार्ता

अबुधावी, ३ माघ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ । अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्नसकिने सहकार्यका विषयमा कुराकानी भएको त्यहाँस्थित नेपाली राजदूतावासका...

एनसीसी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा बन्दना पाठक नियुक्त

काठमाडौं, ३ माघ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका नायब महाप्रबन्धक बन्दना पाठक कायममुकायम महा–प्रबन्धकमा नियुक्त हुनुभएको छ । बैंकले पुस...

चितवनमा तत्काल सहकारी बैंकको शाखा सञ्चालन गर्न माग

चितवन, ३ माघ । देशभरका सहकारी संघ संस्थाहरुको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा चितवनमा तत्काल सञ्चालन गर्न...

बलिउडका ६ जोडीः जो आफ्नो पूर्व जोडीलाई देख्नै चाहँदैनन्, देखिहाले भाग्छन्!

मुम्बई । तपाई अब यो कुराबारे जानकार हुनुहुने छ कि कुनै सभा समारोहमा आफ्नो प्रेमिकासंग ठोकिनु कतिसम्मको समस्या झेल्नुहुन्छ । यस्तो समयमा मानिस एक अर्काबीच नजर जुधाउँछन् वा अनुहारको सक्कल नै परिवर्तन गर्ने गर्छन् । किनकी तपाईलाई आफ्नो प्रेमीकासंग...

ढोरपाटन डबल लिग महिला भलिबलमा रिड कलेजको अग्रता

काठमाडौं, ३ माघ । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो लिगको खेल सम्पन्नसँगै रिड मोडल कलेजले अग्रता बनाएको छ । स्वयम्भू ठूलो भ-याङको रिड मोडल कलेजले सोमबार भएको दुवै खेलमा सफलता...

मृत्युदण्ड कुरेर बसेका अमर बमको रिहाईको माग गर्दै प्रधानमन्त्रीलाई यूएईमा ज्ञापनपत्र

यूएईका उच्च अधिकारीसँग कुरा राख्ने आश्वासन

युएई, ३ माघ । यूएईमा मृत्युदण्डको सजाय सुनाईएर १४ बर्षदेखि कारगारको जीवन बिताईरहेका दार्चुला जिल्ला धारी गाबिसका अमर बहादुर बमलाई रिहाई गराउनुका लागि आग्रह गर्दै सुदूरपश्चिम सेवा समाज यूएईले...