मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

प्रवास

अष्ट्रेलिया निवासी सञ्चारकर्मी देवकोटा भिक्टोरिया राज्यका लागि पर्यटनदूत नियुक्त

अष्ट्रेलिया । नेपाल पर्यटन बोर्डले अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि भिक्टोरिया निवासी नेपाली सञ्चारकर्मी चिरञ्जीवी देवकोटालाई आगामी दुई वर्षका लागि अवैतनिक पर्यटनदूत नियुक्त गरेको छ । पर्यटन बिकासलाई तिब्रता दिन पर्यटन बोर्डले विभिन्न शहरहरुका लागि...

लताको चित्र अमेरिकन लेखकको किताबको आबरणमा

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्ने प्रख्यात लेखक ड्यारेन डडसनले आफूले प्रकाशित गरेको पुस्तकमा नेपाली चेली लता गौडेलले बनाएको चित्रलाई मुख्य पृष्ठमा प्रकाशित गरेका छन् । भर्जिनियाको...

नयाँ शक्ति कतारको भेला सम्पन्न, सहयोग गर्ने निर्णय

– ध्रुब क्षेत्री कतार । अन्तर्राष्ट्रिय नेपाली समाज कतार नयाँ शक्तिको भेला शुक्रबार सम्पन्न भएको छ । भेलामा अन्तरिम केन्द्रीय परिषद कतारका सदस्य, सचिवालय र सल्लाहकारहरुको उपस्थिति रहेको थियो । दोहास्थित बिक्रम्पुर रेस्टुरेन्टको मिटिंग...

युएइमा नेपालीको लगानीमा जी.के.एस. ग्यारेज खुल्यो

– चिरन न्यौपाने युएइ । युएइको मुटु मानिने युएईको दुबई सहरस्थित अलकुज औधोगिक क्षेत्रमा नेपालीको प्रत्यक्ष लगानीमा नयाँ कम्पनी खुलेको छ । शंकरप्रसाद न्यौपाने र गणेश पाण्डेको संयुक्त लगानीमा खोलिएको उक्त कम्पनीको नाम जी.के.एस...

ज्योति मगर र नवीन पौडेलले यूएईमा स्टेज तताउने

– मानबहादुर केसी ‘मुस्कान’ यूएई । गैर आवासीय नेपाली संघ एनआरएनए रासअलखेमा क्षेत्रीय समिति र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनास रासअलखेमा क्षेत्रीय समितिको संयुक्त आयोजनामा तीजको अवसर पारेर नेपाली तीज महोत्सव तथा सम्मान साँझ...

बेलायतमा राप्तीवासीहरुको भेला सम्पन्न

लन्डन, २८ साउन । बेलायतमा बसोबास गरिरहेका राप्तीवासीहरुको वार्षिक भेटघाट हालै फार्नबरोमा सम्पन्न भएको छ । गत जुलाई ३० तारिखमा कोडी स्पेशल स्पोर्ट्स कलेजमा आयोजित कार्यक्रमको मानबहादुर बुढा, गोपाल थापा, रामधन श्रेष्ठ, बीरमान घर्ती,...

नेवारी समाज स्पेनको अध्यक्षमा निलु अवाले श्रेष्ठ चयन

बार्सिलोना । नेवारी समाज स्पेनको दोश्रो स्थापना दिबस भब्य रुपमा सम्पन्न भएको छ । स्थापना दिबसको भेलाले अध्यक्षमा निलु अवाले श्रेष्ठलाई चयन गरेको छ । स्थापना भएको दुई बर्षपछि २३ सदस्यीय कार्यसमिति बनाउदै समाजले...

लमजुङका बुद्धिसागर न्यूजिल्यान्डका लागि पर्यटन दूत नियुक्त

काठमाडौं, २८ साउन । लमजुङ सदरमुकाम बेसीसहर स्थायी घर भएका लमजुङे युवा बुद्धिसागर घिमिरे न्यूजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवद्र्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त...

बन्दुक उन्मादको शिकारले अमेरिकामा उजाडियो एक नेपाली परिवार (दर्दनाक कथा)

– विकासराज न्यौपाने ड्यालस (अमेरिका), २८ साउन । बन्दुक उन्मादको शिकारले एउटा नेपाली परिवार अमेरिकामा उजाडिन पुगेको छ । गतवर्ष बन्दुक उन्मादले ग्रस्त एक अश्वेत अमेरिकन युवाले हानेकोे गोली लागेर आफ्नै स्टोरमा प्राण त्यागेकी...

दाम्लोमा बाँधिएकी सृजनालाई अमेरिकाबाट ३५ हजार सहयोग

अमेरिका, २८ साउन । अमेरिका निवासी अर्जुनप्रसाद मैनालीले दाम्लोमा बाँधिएर बस्दै आएकी उदयपुरकी गर्भवती महिला सृजना कार्की खड्कालाई आर्थिक सहयोग गरेका छन् । मैनालीले सृजनाको उपचार र रेखदेखका लागि ३५ हजार रुपैयाँ पठाएको जनाएका...

साउदी जेलमा रहेका रामचन्द्रलाई प्रवासी नेपाली मञ्च कुवेतको आर्थिक सहयोग

कुवेत । प्रवासी नेपाली मञ्च कुवेतले साउदीको जेलमा रहेका नेपाली रामचन्द्र तिमल्सिनालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । पाकिस्तानी नागरिक मारेको आरोपमा अदालतले ‘ब्लड मनी’ स्वरूप तीन लाख साउदी रियाल (करिब ९० लाख...

समाज सेवी राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त

– विजय थापा वाशिंगटन डिसी । पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा ब्यबसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ ।...
1 192 193 194 195 196 306