शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

प्रवास

कतारमा तनहुँको बनभोजमा कुमारीले धमाका मच्याउने

– दिलबहादुर रानाभाट दोहा । बिगतका वर्ष जस्तै तनहुँ सेवा समाज दोहा, कतारले नयाँ वर्षको अवसरमा बृहत बनभोजका साथमा संगीतीक धमका २०७४ गर्ने भएको छ । अहिलेको सन्दर्भमा निक्कै लोक दोहरि क्षेत्रमा चर्चा बटुल्न...

नेपाल–क्यानडा द्धिपक्षीय उच्चस्तरीय भ्रमणको आवश्यकः धमला

टोरोन्टो । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपाल–क्यानडा सम्बन्ध मजबुद बनाउनको लागि द्धिपक्षीय उच्चस्तरीय भ्रमण आदान प्रदान हुनुपर्नेमा जोड दिएका छन् । साताव्यापी क्यानडा भ्रमणमा रहेका पत्रकार ऋषि धमलाले मंगलबार एनआरएनए क्यानडाले आयोजना...

पर्वत समाज बेल्जियमको आगामी अधिवेशन ३० अप्रिलमा हुने

बेल्जियम । नेपालको पर्वत जिल्ला घर भई हाल बेल्जियममा बसोवास गर्दै आएका बेल्जियम वासी नेपाली हरुले जिल्लामा स्वास्थ्य तथा शिक्षा एवं परोपकारी कार्यमा सहयोग गर्ने उद्धेश्य अनुरुप स्थापना भएको पर्वत समाज बेल्जियमको आगामी अधिवेशन ३०...

अमेरिकी फुटबलमा नेपाली बालकको उदय, अमेरिकन टोलीमा छनौट, बार्सिलोनासँग म्याच खेल्ने

विजय थापा भर्जिनिया । अमेरिकामा नेपाली बालकको गौरवलाग्दो प्रगति नेपाली समुदायको शिर उच्च बनेको छ । अमेरिकाको नेब्रास्का राज्यको ओमाहामा बस्दै आएका नेपाली मुलका १३ बर्षीय बालक बिशेष अधिकारी अमेरिकन फुटबल (सकर) टिममा छनौट...

सन फ्रान्सिस्कोका नेपाली विद्यार्थीलाई नेपाली भाषा कक्षा संचालन

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बिद्यार्थीका लागि नेपाली भाषा पाठशाला संचालनमा ल्याइएको छ । अमेरिका जन्मेका दोश्रो पुस्तालाई लक्षित गर्दै पढाई सुरुवात गर्न थालिएको हो । उक्त...

किरात याक्थुङ चुम्लुङ कतारमा राजेन्द्र सामेखाम सर्वसम्मत

– विजय लक्सम दोहा, कतार । किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष मन कुमार आङवोको अध्यक्षतामा नवौ महाधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा का.वा. महासचिव सागर तुम्वाहाङफेले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी...

एनआरएनको अनियन्त्रित पत्राचारले संस्थाको मर्यादा घटाउदै

– अग्नि चौलागाईं  गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरिका कहिलेबाट सुरु भएको भन्ने विवादको परिभाषा दिने क्रममा एनआरएनए का क्षेत्रीय संयोजक, संयोजक ले केही समय पहिले पत्राचार गरे लगतै केन्द्रबाट महासचिव बद्रि...

विवादको कारण एनआरएन अमेरिकाको चुनाव सर्ने संघारमा

लस एन्जलस । गैर आवासीय संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न चुनाव विवादको कारणले समयमा नहुने सम्भावना बढेर गएको छ । मे २५ मा नयाँ कार्य समितिको नतिजा प्रकाशित गर्नु पर्ने अनुमान सहितको विधानमा...

नेपालले अमेरिकामा मन्दिर बनाउने, छ लाख डलरमा जग्गा खरिद

वासिङ्टन डिसी, १४ चैत । नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् । बैंकको लिलाममा रहेको करिब १०...

बानाको अध्यक्षमा अनसुया श्रेष्ठ बिजयी

– विजय थापा वाशिंगटन डीसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा बिजयी भएकी छन् । उनले अध्यक्ष पदका...

तपाईं भिसाका लागि अन्तर्वार्तामा जाँदै हुनुहुन्छ ? अमेरिकी दूतावासले हेर्छ तपाईंको फेसबुक

काठमाडौँ, १३ चैत । के तपाईं अमेरिकी भिसाका लागि अन्तर्वार्तामा जाँदै हुनुहुन्छ ? त्यसो भए तपाईंको सामाजिक सञ्जालमा लेखिएका कुरा, तस्वीर र गतिविधिलाई विशेष ख्याल गर्नुस् । तपाईं अन्तर्वार्तामा जानुभन्दा अघि नै अमेरिकी दूतावासका...

बोस्टन म्याराथनमा सुमन सिलवालले भाग लिँदै

– विजय थापा शिंगटन डिसी । काठमाडौं ताहाचल घर भै अमेरिकाको अलाबामामा बसोबास गर्दै आएका नेपाली मूलका अमेरिकन नागरिक सुमन सिलवालले अप्रिल १७ तारिखमा हुने बोस्टन म्याराथन प्रतियोगितामा भाग लिने भएका छन् । दुई...
1 162 163 164 165 166 306