बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रवास

टिमकोच राजुकाजी शाक्य नेपाल प्रस्थान

बेलायत । “एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा बेलायतमा रहेका नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजुकाजी शाक्य गत ३० मे २०१७ को साँझ लन्डन हिथ्रो एयरपोर्टबाट नेपाल फर्किएका छन् । फुटबल...

न्यूजर्सी एन्टाको चौथों सम्मेलन सम्पन्न, सिंहको नेतृत्वमा नयाँ कार्यसमिति

– विजय थापा वाशिंगटन डीसी । एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका (एन्टा)को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सम्पन्न भएको छ । सम्मेलनले विजय सिंहको नेतृत्वमा नयाँ कार्यकारी समिति चयन गरेको...

नासाको अध्यक्षमा बिष्टको उम्मेदवारी घोषणा

अमेरिका । अमेरिकाको दक्षिणपूर्वी राज्यमा रहेका नेपालीहरूको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आगामी २०१७ देखि २०१९ को लागि अध्यक्षमा हालका महासचिव शिव विष्टले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्...

एएनएसको स्वर्ण जयन्ती मनाइयो

– विजय थापा वाशिंगटन डीसी । उत्तर अमेरिकाका नेपाली समुदायको सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी समाज ५० वर्ष पुगेको उपलक्ष्यमा गत मे २८ तारिख स्वर्ण जयन्ती भव्यताका साथ मनाइएको छ । ५० वर्ष अगाडि...

कतारका लागि नेपाली राजदूत कोइरालालाई स्वागत

दोहा । नेपाल महिला समाज कतारले कतारका लागि नबनियुक्त राजदूत रमेशप्रसाद कोइरालासंग भेटघाट गरेर विभिन्न समस्याहरू अबगत गराएका छन् । भेटघाटका क्रममा महिला प्रतिनिधीले नेपाली ढाका टोपी लगाइदिएर कोइरालालाई स्वागत गरेका हुन् । महिला...

एफसी केन्ट भेटरेनलाई तेस्रो पटक ‘गोर्खा कप’को उपाधि

बेलायत । गत २८ मे २०१६ को दिन बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा भएको “गोर्खा कप” भेटरेनतर्फ एफसी केन्टले लगातार तेस्रो पटक जितेको छ । क्लबको स्थापनाकालदेखि लगातार जित्दै आएको “गोर्खा कप” यस वर्ष भने...

मेरो डान्स कप युएसएको ५औँ भागको भिडियो सार्बजनिक

– विजय थापा वाशिंगटन डीसी । मेरो डान्स कप युएसए २०१७ को ईपिसोड़ ५ को भिडियो सार्बजनिक भएको छ । कार्यक्रम गत महिना अप्रिल २८ देखि सुरु भएको हो । ग्रान्ड फिनाले अगस्त १२...

कतारमा दुःख पाएका तामाङलाई हवाइ टिकट प्रदान

दोहा । सार्दीखोला सेवा समाज कतारले रामीसंह् तामाङलाई हवाई टिकट सहयोग गरेको छ । कांस्कीको माछापुछ्रे गाउँपालिका– २ सार्दिखोला खैम्राङ स्थाई घर भएका तामाङलाई कतारमा कृयाशील कास्की सार्दिखोला समाजले स्वदेश फिर्तिको निम्ती एकतर्फी हवाइ...

अन्तर्राष्ट्रिय झापाली समाज गठन, अध्यक्षमा ओली चयन

सिड्नी । अष्ट्रेलियामा हालै सम्पन्न भेलाले अन्तर्राष्ट्रिय झापाली समाज गठन गरेको छ । समाजको अध्यक्ष भवाली ओली चयन भएका छन् । अध्यक्ष ओलीले फरक कोण र अलग सोँच नै आजको आवश्यकता भएको बताउँदै अन्तराष्ट्रिय...

एनआरएन अष्ट्रेलियाको विवाद सरकारी निकायसम्म पुग्यो

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको फर्जी सदस्यता सम्बन्धी विवादले उग्ररुप लिएको छ । विवादले अष्ट्रेलियाको फेयर ट्रेडिङमा समेत स्थान पाएको छ । केही समय अघिदेखि दुर्गा बन्जाडे, शिव बञ्जारा लगायतले यस विवादको टुङ्गो...

लण्डनमा राप्ती समाजको साधारणसभा, समाजको विधान संशोधन

लन्डन । बेलायतमा बसोबास गर्ने नेपालीहरूको संस्था राप्ती समाज युकेको छैठौं वार्षिक साधारण सभा गत शनिबार लण्डनमा सम्पन्न भएको छ । संस्थाको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै समाजका सचिव दिनेश खडकाले गत वर्ष समाजले...

न्युयोर्कमा एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासीबीच बहस

न्यूयोर्क। नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टर र एबिसि टेलीभिजन नेपालद्धारा न्यूयोर्कमा आयोजित, एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासीहरु विचको चुनावी बहस कार्यक्रम आइतबार न्यूयोर्कमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षका प्रत्यासीहरु डा.केशव पौडेल, गौरिराज जोशी,...
1 153 154 155 156 157 305