शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रवास

नेपाली महिलाले मनाए ​नैरोबीमा तीज

  नैरोबी, केन्या । गैर आबासीय नेपाली संघ, केन्याद्वारा आइतबार केन्याको नैरोबीमा भब्य रुपमा तीज पर्बको आयोजना गरिएको छ । संघको सांस्कृतिक समितिकी संयोजक लक्ष्मी बुलुन र महिला संयोजक तारा ढकालद्वारा सञ्चालन गरिएको थियो...

एनआरएनए घानाको अध्यक्षमा पदम रानामगर

आकरा, घाना । गैर आबासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती घानाको तेश्रो वार्षिक साधारण सभा हिजो घानाको आकरामा सम्पन्न भएको छ । संघका अध्यक्ष मीन मगरको सभापतित्वमा संचालित सभाले बर्ष २०१७- २०१९ का लागि पदम...

मनासस तीज हर्सोउल्लासका साथ सम्पन्न

  – विजय थापा वाशिंगटन डिसी । बिगत वर्ष झैँ यस वर्ष पनि महिला दिदी बहिनीहरुको महत्वपूर्ण चाड मनासस ‘हरितालिका तीज’ हर्सोउल्लास साथ सम्पन्न भएको छ । सधै भरि अपेक्षा गरिएको भन्दा ज्यादा सहभागी...

बाढी पहिरो पीडितको राहतमा जुट्न एनआरएन यूएसए स्टेटका १५ च्याप्टरको संयुक्त अपिल

अमेरिका । नेपालका पहाडी भूभागमा गएको पहिरो र तराईमा भएको डुवानका कारण उत्पन्न विपत्तिमा परेका समुदायहरुको राहत र उद्धारमा लाग्न गैर आवासीय नेपाली संघ यूएसए स्टेटका १५ वटा च्याप्टरहरुले संयुक्त अपिल गरेका छन् ।...

बाढीपीडितलाई अष्ट्रेलियामा बस्ने झापालीले संकलन गरेर १८ लाख

अष्ट्रेलिया । नेपालका बाढीपीडितका लागि गैरआवसीय नेपाली संघ र झापाली समाज अष्ट्रेलियाले करिब २३ हजार डलर (१८ लाख रुपैयाँ) नगद सहयोग संकलन गरेको छ । एनआरएनले दुईदिन अघिदेखि सहयोग संकलन सुरु गरेको थियो ।...

नेपाली युनिभर्सियाड टिमलाई ताईवानमा स्वागत

ताईवान । २९ औं युनिभर्सियाड २०१७ मा सहभागी हुन ताईवान आईपुगेको नेपाली टोलीलाई ताईवानमा हार्दिक स्वागत गरिएको छ । ताईवानमा विभिन्न कारणले बसोवास गर्दै आएका नेपालीहरुको संगठन नेपाल ताईवान संघले नेपाली टोली विमान स्थलमा...

कतारबाट भट्टराईले उम्मेदवारी घोषणा गरे

कतार । कतार लगायत विभिन्न देशमा गैरआवसीय नेपाली संघको चुनावी माहोल तातेको छ । रेन्टुरेष्टदेखि तारे होटलमा राम्रा र हाम्रो मान्छेलाई आगमी कार्यकालमा संस्थामा ल्याउनु पर्छ भन्ने होडवाजीले अहिले नेपालीहरू एक आपसमा समझदारी गर्दै...

नर्थ क्यारोलिनामा बन्ने भो नेपाल हेरिटेज सेन्टर

अमेरिका । नर्थ क्यारोलिनाको ट्रायड नेपलिज् कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टरको निर्माणार्थ संचालन गरेको श्रीमद् भागवत गीता महापुराणको तेस्रो दिनसम्ममा करिब एक लाख चालीस हजार डलर संकलन भएको छ । संस्थाका निवर्तमान सभापति डा नारायण...

प्रवासबाट पनि बाढीपीडितको राहतका लागि जुट्यो एमाले

कतार । बाढी, पहिरो र डुबानबाट प्रभावित भएका क्षेत्रहरुमा नेकपा एमालेले आफ्ना जनसंगठनहरूलाई उद्धार तथा राहतको लागि खटाइसकेको छ । बाढी पहिरोबाट पिडितहरुलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले प्राकृतिक विपत्ति राहत कोष’ स्थापना...

हेल्प नेपाल युकेद्वारा बाढीपीडितलाई सहयोग संकलन सुरु

लण्डन । गत साता वर्षातका कारण नेपालमा आएको बाढीबाट प्रभावित समुदायसम्म सहयोग पुगाउने उद्देश्यले हेल्प नेपाल नेटवर्क युकेले सहयोग संकलन शुरु गरेको जनाएको छ । “जहाँ बसे वा काम गरिरहेको भएता पनि नेपालमा प्राकृतिक...

एनआरएनए कतारको महिला संयोजकमा गुरुङ सर्वसम्मत

दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता गुरुङ्ग सर्वसम्मत निर्वाचित भएकी छन् । आगामी सेप्टेम्बरमा एनआरएनए कतारको सातौ महाधिवेशन हुँदैछ । विगत लामो समयदेखी कतारमा...

अमेरिकामा खुल्यो नेपाली डेटिङ्ग साइट

– विजय थापा वाशिंगटन डिसी । ब्रम्हाण्डकै सवै राष्ट्रमा खुलिसकेको डेटिङ्ग साइट अर्थात् जोडी तिथि निर्धारण स्थल अमेरिकाका युवा नेपालीले पनि संचालनमा ल्याएका छन् । लामो समयदेखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका प्रतिभाशाली...
1 140 141 142 143 144 306