सोमबार, ११ असार २०७५
DainikNepal.com
सोमबार, ११ असार २०७५

प्रवास

सुस्मिता सेनले गायिका बर्तिका राईलाई प्रदान गरिन् महिला सशक्तिकरण पुरस्कार 

-विजय थापा अमेरिका, १० असार । गत जुन २१ तारिख न्युयोर्कको बिहिबार न्युयोर्कको लङ आइल्याण्डमा आयोजित कार्यक्रममा गायिका तथा मिस नेपाल युएस २०१३ बर्तिका राई लाई सुस्मिता सेनले सम्मानित गरेकी छिन् । बलिउडकि चर्चित कलाकार...

एण्डोबर ह्याम्प्शारमा पनि पिपल मोर्टगेज कम्पनीले शाखा खोल्यो

-एस के गुरुङ लण्डन, १० असार । बेलायतमा नेपाली युवाद्वारा संचालित पिपल मोर्टगेज कम्पनीले  यसै जून महिना  बाट  एण्डोबर ह्याम्प्शारमा पनि  आफ्नो शाखा बिस्तार गरेको छ। बिगत दुइ वर्षबाट फार्नबोरो ह्याम्प्शारमा प्रमुख कार्यलय रहेको कम्पनिले ग्राहक हरुको ध्यानलाई  राखेर गत...

समाजसेवी राज घलेलाई कतारमा विशेष सम्मान

कतार । अमेरिका बस्दै आएका नेपाली व्यवसायी तथा समाजसेवी राजा घले कतारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सम्मानित भएका छन् । उनलाई गैर आवासीय नेपाली संघ कतार, तामाङ सोसाइटी अफ कतार, घले समाज दोहा तथा छिमेकी...

अब मानव तस्करले उन्मुक्ति पाउने छैनन्ः सर्बेन्द्र खनाल

विजय थापा अमेरिका । अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । उनले अमेरिकामा रहेका सबैलाई मात्र हैन आफूलाई विश्वास गर्ने...

आइजीपी सर्वोन्द्र खनालद्वारा बाल्टिमोरको नेपाल हाउस अवलोकन

विजय थापा अमेरिका । अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालद्वारा गत जुन २२ का दिन बाल्टिमोरस्थित नेपाल हाउसको अवलोकन गरेका छन् । प्रहरी महानिरीक्षक खनाललाई मेरिल्याण्ड तथा पेनसेलभेनियाका लागि नेपाल सरकारका...

दार्जिलिङमा मन घिसिङद्वारा अहिलेसम्मकै ठूलो विद्रोह, पश्चिम बंगाल सरकार हल्लियो

  सञ्जय प्रधान र्जिलिङ, ९ असार । दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलनको सूत्रपात गर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का पूर्वअध्यक्ष स्व.सुवास घिसिङका छोरा मन घिसिङले आफूलाई पश्चिम बंगाल राज्य सरकारले दिएको सबै पदहरू त्याग गरेका छन्...

अमेरिकाको क्यालिफोर्नियाबाट एक नेपाली बेपत्ता

-विजय थापा अमेरिका, ८ असार । गत जुन ६ तारिख बिहान ३ बजेर ४० मिनेटको बस चढ्नलाई सान्टारोजा शहरको ग्रेहाउण्ड बस स्टेसनबाट एक नेपाली सम्पर्कबिहिन भएका छन् । वेपत्ता भएका २५ वर्षिय आर्यन कार्कीको...

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

चीन, ८ असार । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै...

मिस नेपाल यूएसका लागि श्रेष्ठ फोटोग्राफरमा नियुक्त

विजय थापा वाशिंगटन डिसी । फोटोग्राफर राजिव श्रेष्ठ मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक फोटोग्राफरमा नियुक्त भएका छन् । अमेरिकाको टेक्ससमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई नियुक्त गरिएको हो । अमेरिकाको...

कठोर बन्दै ट्रम्प प्रशासन, अमेरिकामा रहेका १८ नेपालीलाई जेल हालियो

अमेरिका, ६ असार । अमेरिकामा १८ जना अप्रवासी नेपालीलाई पक्राउ गरी जेल हालिएको छ । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको र रेगनको एउटा कारागारमा...

मिस नेपाल-अमेरिकामा पूर्वराजदूत डेलिसी जोडिए

अमेरिका । नेपालका लागि अमेरिकी पूर्वराजदूत स्कट एच. डेलिसी मिस नेपाल अमेरिका २०१८ मा जोडिएका छन् । उनी मिस नेपाल अमेरिकाको आयोजकमा जोडिएका हैनन् । उनीद्वारा नेपालको सहयोगको लागि स्थापना गरिएको गैर मुनाफा सामाजिक...

बाल्टिमोरको पशुपतिनाथ मन्दिरको उद्घाटन

विजय थापा वाशिंगटन डिसी । बाल्टिमोरस्थित पशुपतिनाथ मन्दिरको विधिवत उदघाटन गत जुन १७ का दिन अमेरिकाको लागि मरिससका राजदूत सुरज फोकिरको प्रमुख आतिथ्यमा भव्यताको साथ सम्पन्न भएको छ । गत जुन १७ तारिख दिन...
1 2 3 202