शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बजार

कतार एयरवेज पाँचौ पटक ‘विश्वको सर्वोत्कृष्ट एयरलाइन’ बन्न सफल

दोहा, ६ असार । कतार एयरवेजले यस वर्षको स्काइट्रेक्स वल्र्ड एयरलाइन अवार्ड्समा चार प्रतिष्ठित पुरस्कार हात पार्न सफल भएको छ । जसमध्ये ‘विश्वको सर्वोत्कृष्ट एयरलाइन’ सर्वोच्च पुरस्कार रहेको थियो । योसँगै कम्पनी उक्त पुरस्कारद्वारा...

सिटिजन्स बैंकद्वारा तातोपानी कुण्डलाई आर्थिक सहयोग प्रदान

काठमाडैं, ६ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार ४ गते म्याग्दीको सदरमुकाम बेनी बजारस्थित प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकाशको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । प्राकृतिक उपचार...

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

काठमाडौं, ६ असार । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लािग आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको...

एनसेलको ‘कल आयो पैसा पायो’ योजना अन्तर्गत विजेता घोषणा

काठमाडाैं, ६ असार । एनसेल प्राईभेट लिमिटेडले ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको घोषणा गरेको छ । यस योजना अन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेकोछ । वैशाख १६...

नेप्सेमा छ अङ्कको बृद्धि

काठमाडैँ, ५ असार । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करीब ६ अङ्कले...

टाटा मोटर्सको सोरुममा मनसुन मेनिया

काठमाडौं, ५ असार । टाटा मोटर्स र यसको नेपालका लागी अधिकारिक बिक्रेता, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा टाटा मोटर्सको थापाथली स्थीत अत्याधुनीक सोरुममा...

एनआईसी एशिया बैंक लिमिटेडकोे तीनवटा शाखा संचालित

काठमाडौं, ५ असार । एनआईसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा सिरहा...

नेप्से परिसूचक फेरि घट्यो

काठमाडौँ, ४ असार । साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक आज फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको...

कामना सेवाले खल्ती (डिजिटल वालेट) सगँ कारोबार सुभारम्भ

काठमाडौँ, ४ असार । “गतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले स्पारो पे को खल्ती डिजिटल वालेट सुविधा...

एनआईसी एशिया बैकद्वारा सियारीमा काउन्टर स्थापना

काठमाडौं, ४ असार । शाखा तथा एटिएम सन्जालको आधारमा देशको सबैभन्दा ठूलो बैंक यस एनआई सी एशिया बैंकले रुपन्देही जिल्लाको सियारी गाउपालिका वडा नं. ३ मा सियारी विस्तारित काउन्टरको स्थापना गरिएको छ । मंगलबार...

हायात होटल मजदूर आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ३ असार । राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ । मजदूर आन्दोलनका कारण विगत छ दिनदेखि होटल सेवा प्रभावित भएको थियो । व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण...

एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बैंकासुरेन्स सम्झौता

काठमाडौँ, ३ असार । एनआईसी एशिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन...
1 609 610 611 612 613 1,384