बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

सिटिजन्स बैँकको शाखारहित बैंकिङ्ग सेवा सुनकोशी गाउँपालिकामा

काठमाडौँ, ३० भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिन्धुली जिल्लाकोे सुनकोशी गाउँपालिका खाल्टेमा यहि भदौ २७ गतेबाट १०१ ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सेवा संचालनका लागि स्थानीय व्यवसार्यी िकर्तिमान नेपालीलाई व्यवसायिक...

सानिमा बैंक लिमिटेड र युकेएडको सक्षमबीच सम्झौता

काठमाडौँ, ३० भदौ । सानिमा बैंक लिमिटेड र यु.के.एड—सक्षमबीच कृषि कर्जा प्रबद्र्धन गर्नको लागि भदौ ३० गते सम्झाैता भएकाे छ । सानिमा बैंक लिमिटेडको प्रधान कार्यालय नक्साल काठमाण्डौँस्थित एक कार्यक्रमबीच सानिमा बैंकको तर्फबाट बैंकका...

मुक्तिनाथ विकास बैँकद्धारा अटीजम केयर नेपाललाई सहयोग

काठमाडौँ, ३० भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि १ लाख रुपैयाँ वित्तीय सहयोग प्रदान गरेको छ । यस अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी...

नेपाली संगीतज्ञको सम्मानार्थ लक्ष्मी बैंक र लक्ष्मी केयरस्द्वारा ‘दिग्गजमा समर्पित’ कार्यक्रम

काठमाडौँ, ३० भदौ । लक्ष्मी बैंक र लक्ष्मी केयरस्ले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितीक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली गीत, संगीतसँग...

चाड पर्व लक्षित स्टक क्लियरेन्स मेला असोज १ देखि

काठमाडौँ, ३० भदौ । दशैंको अवसर पारेर असोज १ गतेदेखि भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रालिले जनाएको छ । असोज २...

विजुलीकाे धेरै पैसा लिने घरधनीलाई कुलमानले कारबाही गर्ने

काठमाडाैं, ३० भदाै । काठमाडाैं उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...

एनआईसी एशिया बैँककोे ३ नयाँ शाखाहरु सञ्चालनमा

काठमाडौँ, २९ भदौ । एनआईसी एशिया बैंकको नयाँ शाखाहरु सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा सञ्चालनमा आएको छ । बैंकले सञ्चालनमा ल्याएको सोलखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी...

सुजल फूड्सको नयाँ प्रस्तुति Chocofun Rolls

काठमाडौँ, २९ भदौ । सुजल फुड्स प्रालिले हालै Wafer Rolls अन्तर्गत Chocofun Rolls बजारमा ल्याएको छ । Chocofun Rolls नेपालमै पहिलो पटक उत्पादन भएको Baked Wafer Rolls हो । यो rolls को बाहिरी भाग...

क्यानडाको उच्च बेबि ब्राण्ड bblüv अब नेपालमा

काठमाडौँ, २९ भदौ । क्यानडामा बच्चाहरुको निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड  bblüv  को अब नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता IMS Group अन्तर्गत IMS Little Smiles कम्पनीले bblüv  को सामाग्रीहरु भित्र्याएको छ ।...

सिप्रदी अर्थमुभर्स र ज्योति विकास बैङ्कबीच सम्झौता

काठमाडौँ, २९ भदौ । टाटा हिटाचिको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालि र ज्योति विकास बैङ्कबीच कर्जा सम्झौता भएको छ । अब टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति विकास बैङ्कको देशैभरिको...

दशैं खुशियाली डिलिवर गर्दैछ दराजले

काठमाण्डौँ, २९ भदौ । दशैंमा खुशीयाली डिलिवर गर्ने वाचा लिएर नेपालको बृहत अन्लाईन शपिङ साइट दराजले वर्षकै सबैभन्दा ठुलो सेल – दराज दशैं धमाका लिएर आएको छ । यो धमाकेदार अभियान यहि भदौ २९...

अब दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौँ, २९ भदौ । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस)...
1 571 572 573 574 575 1,386