शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बजार

ग्लोबल आइएमई बैंकको एटिएम बिराटनगर महानगरपालिका कार्यालय परिसरमा

काठमाडाैं, १३ मंसिर । ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ । एटिएम बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरेका छन् । कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा...

आइएमई डबल अफरको बम्पर विजेता खाङ्ग

काठमाडौं, १३ मंसिर । आइएमईले पर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे वीरेन्द्र खाङ्ग बनेका छन् । काठमाडौंमा आयोजित विशेष समारोहकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत श्री खाङ्ग विजेता...

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्नेले नेपाल टेलिकमको सिम निःशुल्क पाउने

काठमाडौँ, १२ मंसिर । राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराइने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच मंसिर १२ गते...

प्रभु बैंकको पिङ्गलास्थानमा नयाँ शाखा सञ्चालनमा

काठमाडौँ, १२ मंसिर । प्रभु बैंक लिमिटेडले मंसिर १२ गतेदेखि काठमाण्डौं महानगरपालिका वडा नं. ८ गौशाला स्थित पिङ्गलास्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैँकको शाखा १९७ पुगेको छ । बैंकको पिङ्गलास्थानमा शाखा...

ग्लोबल आइएमई बैँकको ३ नयाँ शाखा सञ्चालनमा

काठमाडौँ, ११ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले मंसिर ११ गते ३ वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट,...

ओपोद्वारा नयाँ कलरओएस सेवेन सार्वजनिक

काठमाडौँ, ११ मंसिर । विश्वकै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ कलरओएस सेवेन भारतको नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको छ । ओपोले, चीन भन्दा बाहिर एण्ड्रोइडमा आधारित आफ्नो सञ्चालन प्रणाली...

सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटबीच सहकार्य

काठमाडौँ, ११ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्पार्क हेल्थ होम हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,...

“प्रभु बैंक डिबेञ्चर–२०८४” का लागि निष्काशन तथा विक्री प्रबन्धक नियुक्त

काठमाडौँ, ११ मंसिर । प्रभु बैंक लिले १ हजार रुपैयाँ अंकित दरको ८ वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८४” निष्काशन गर्नको लागि नविल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिलाई निष्काशन तथा बिक्री प्रबन्धकको...

एनसेल मेला ६ शहरमा हुने

काठमाडौं, ११ मंसिर । एनसेल प्रालिले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले बुधबार (मंसिर...

मेगा बैंकलाई आइएसओ प्रमाण–पत्र

काठमाडौँ, ११ मंसिर । मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा लिएको मेगा बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले...

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

काठमाडौँ, ११ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ वर्षदेखि निर्जीवन...

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध छ : उपाध्यक्ष ढकाल

काठमाडौँ, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने काममा प्रतिबद्धताका साथ लागिपरेको बताएका छन् । सामाजिक सुरक्षा दिवस,...
1 545 546 547 548 549 1,384