बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

सिटिजन्स बैंकद्वारा आफ्ना एटीएममा मास्टरकार्ड सुरुवात

काठमाडौँ, १८ पुस । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवात सँगै मास्टरकार्ड, मास्ट्रो तथा सिरस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटीएममा चल्ने छन्...

सुनको मुल्यको नयाँ कितिमानी कायम !

काठमाडौं, १८ पुस ।  साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मुल्यले बिगतको रकेर्ड तोड्दै नयाँ किर्तिमान कायम गरेको छ । आज छापावाला सुनको मुल्य एकै चोटी एक हजारले बढेर ७४ हजार ५०० पुगेको छ,...

जगदम्बा र शुभश्री सिमेन्टकाे गुणस्तरमा कमी छैन

काठमाडौं, १८ पुस । सर्वाधिक बिक्री हुने जगदम्बा सिमेन्ट ई.प्रा.लि. तथा शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रा.लि.का उत्पादनहरू पिपिसि, ओपिसि तथा पिएससि सिमेन्टहरू नेपाल गुणस्तर चिन्ह तथा आईएसओबाट समेत प्रमाणित भएका छन् । कम्पनीका उत्पादनहरु...

ग्लोबल आइएमई बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ, १७ पुस । ग्लोबल आइएमई बैंकले १३ औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गरेको छ । बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना...

एनआईसी एशिया बैंक र भिसाको सहकार्यमा १०% क्यासव्याक अफर

काठमाडौँ, १७ पुस । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०२० को अवसरमा ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म क्यासव्याकको अफर ल्याएको छ । आफ्ना समस्त डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकवर्गहरुलाई भिसा...

कामना सेवा विकास बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ, १७ पुस । कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा पुस १७ गते काठमाडौँको डिल्लीबजारस्थित अमृत भोग क्याटेरर्समा मा सम्पन्न भएको छ । प्रविधिको स्तरोन्नती, नयाँ ग्राहक भित्राउन तथा व्यवसाय विस्तारको...

नेपाल टेलिकमको फोरजी चलाउन २ किसिमकाे ब्याण्ड चल्ने मोबाइल उत्तम

काठमाडौँ, १७ पुस । नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी...

कतार एयरवेजको अत्यन्तै सफल २०१९ वर्ष

दोहा, कतार, १७ पुस । कतार एयरवेजको २०१९ निकै सफल रहेको कम्पनीले जानकारी दिएको छ । गत वर्ष एयरलाइनले आफ्नो नेटवर्क विस्तार गर्नुको साथै सेवाका लागि नयाँ विमान पनि थप गरेको थियो । तर...

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडाैं, १७ पुस । नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको...

एनआईसी एशिया बैंक र श्री तिनाउ हस्पिटलवीच सम्झौता

काठमाडाैं, १७ पुस । एनआईसी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवलवीच एनआईसी एशिया बैंकका ग्राहक र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा छुट दिने सम्झाैता भएकाे छ । अस्पतालमा बैंककाे डेबिट...

कति पुग्यो पेट्रोल र डिजेलको नयाँ वृद्धि मुल्य ?

काठमाडौँ, १६ पुस । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टीतेलको १०० रुपैयाँ । हवाई...

नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना

काठमाण्डौँ, १६ पुस । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ । उक्त योजनामा सहभागी हुन ग्राहक...
1 534 535 536 537 538 1,386