बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बजार

एनआईसी एशिया बैंकका ग्राहकलाई फुडमाण्डूमा दश प्रतिशत छुट

काठमाडौं, १९ चैत । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावलाई फुडमाण्डू अनलाईनबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र फुडमाण्डूबीच समझदारी...

एन आई सी एशिया बैंकका ग्राहकले दराज अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशत छुट

काठमाडाैं, १८ चैत ।  एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई daraz अनलाईनमा रहेको Big Mart बाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने...

दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि एनआईसी एशियाद्वारा ५ लाखकाे खाद्यान्न सामग्री वितरण

काठमाडौँ, १८ चैत । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई जीविकापार्जन कठीन भएको छ । उनीहरुलाई...

मुक्तिनाथ विकास बैंक बन्यो फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर

काठमाडाैं, १८ चैत । एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ । फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक...

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

काठमाडौं, १७ चैत । नेपाल लाइफ इन्स्योरेन्सले कोरोना भाइरसका कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा सबैले आफू लगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरू अवलम्बन गर्न अपरिहार्य रहेको छ । यस परिस्थितिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका...

इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट

काठमाडाैं, १७ चैत । सरकारले इन्टरनेटको मूल्यमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । मन्त्रिपरिषद बैठकले सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी क्षेत्रका सेवाप्रदायकबाट समेत यो छुट लागू हुने व्यवस्था मिलाउने निर्णय गरेको...

एनसेलले सामाजिक दुरी कायम राख्न प्रोत्साहन गर्दै

काठमाडौं, १६ चैत । सामाजिक दुरी कायम राख्नका लागि प्रोत्साहन गर्दै, एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा स्टेहोम अर्थात घरमै बस भन्ने सन्देश राखेको छ । यो सन्देश स्मार्टफोनमा नेटवर्क सिग्नल देखिने ठाउँसँगै देखिन्छ । अहिले...

एनआईसी एशिया बैंककोे डिजिटल सेवा प्रयोग गर्दा १० प्रतिशत रकम फिर्ता

काठमाडाैं, १६ चैत । एनआईसी एशिया बैंकका ग्राहकलाई मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री...

काेराेना भाइरसका कारण हेटौंडाका उद्योग अधिकांश बन्द

मकवानपुर, १६ चैत । कोरोना भाइरसकाे संक्रमणको प्रभाव हेटौंडा औद्योगिक क्षेत्रमा पनि परेको छ । औद्योगिक क्षेत्रमा रहेका करीब ८० प्रतिशत उद्योग बन्द भएका छन् । सरकारको निर्णयानुसार अतिआवश्यक र खाद्यान्नसँगसम्बन्धित उद्योगमात्र सञ्चालनमा रहेको...

आइएमई पेद्वारा नयाँ योजना प्रस्तुत

काठमाडौं, १५ चैत । आइएमई ग्रुपकाे ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त ’ नाम दिइएको नयाँ...

अब उपभोक्ताले आधा भरेको ग्यास सिलिन्डर मात्रै पाउने

काठमाडौँ, १४ चैत । अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो । नेपाल आयल...

ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

– सञ्चिता घिमिरे काठमाडौँ, १४ चैत । गत सातासम्म प्रतिकिलो रु ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात रु १५...
1 498 499 500 501 502 1,386