बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बजार

सिटिजन्स बैंक र हेरिटेज होटेल स्विट एण्ड स्पाबीच सहकार्य

काठमाडौँ, २० फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरा, बीच बैंकका ग्राहक महानूभावहरुलाई होटेलकोे सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता...

महासंघको नेतृत्वमा बसेर पुलको रुपमा काम गर्नेछु : उपाध्यक्ष ढकाल

बागलुङ, २० फागुन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभामा मंगलबार...

एनआईसी एशिया रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

काठमाडौँ, २० फागुन । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी...

ग्लोबल आइएमई बैंकद्वारा टीकापुर, कैलालीमा बैंकिङ्ग साक्षरता कार्यक्रम

काठमाडौँ, फागुन । ग्लोबल आइएमई बैंकले सुदुर पश्चिम प्रदेशको कैलाली जिल्ला, टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको...

खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता, अब अनलाईनबाटै पैसा पठाउन र निकाल्न सकिने

काठमाडौँ, २० फागुन । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच खल्ती एप तथा वेबसाईटबाटै रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र...

मेगा बैंकबाट धरानमा विद्यार्थीलाई वित्तीय साक्षरता

काठमाडौँ, २० फागुन । मेगा बैंक नेपाल लिमिटेडले धरानमा विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत मेगा बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम...

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा नेपालगन्जमा रक्तदान तथा सहयोग हस्तान्तरण

काठमाडौँ, २० फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । प्रदेश नं. ५ अन्तर्गत नेपालगन्ज प्रादेशिक कार्यालयमा...

घर खरिदकाे ऋणमा बैंकले ल्यायाे खुकुलो नीति

काठमाडाैं, २० फागुन । नेपाल राष्ट्र बैंकले घर खरिद गर्नका लागि खुकुलो नीति लिएको छ । राष्ट्र बैंकले चालु अर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्दै घर खरिद गर्नका लागि खुकुलो नीति ल्याएको हो ।...

एनआईसी एशिया बैंकमा मुद्दती खाता खोल्दा सबैभन्दा बढी फाइदा !

काठमाडौँ, १९ फागुन । एनआईसी एशिया बैंककले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रुपमा चिनिएको मुद्दती निक्षेप खातामा एन आई...

सिटिजन्स बैंकद्वारा म्याग्दीको श्री गलेश्वर माविलाई ५० हजार सहयोग

काठमाडौँ, १९ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका — ९ तोरीपानी स्थित श्री गलेश्वर माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।...

ग्लोबल टपअप मुद्दती निक्षेप योजना

काठमाडौँ, १९ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम १० हजार रुपैयाँमा सहभागी...

मेबाईल बैंकिङ मेला सुरू, ५० हजार रूपैयाँका साथै दुबई ट्रिप जित्न सकिने

काठमाडौँ, १९ फागुन । एफवान सफ्ट ग्रुपको सहायक कम्पनी नेपालको अग्रणी भुक्तानी नेटवर्क ‘फोनपे’ले मानिसहरूलाई डिजिटल वित्तीय सेवामा जडान गर्ने उदेश्यले मोबाईल बैंकिङ मेलाको आयोजना गरेको छ । मोबाईल बैंकिङ बैंकहरूले प्रदान गरेको सेवा...
1 497 498 499 500 501 1,375