बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बजार

भानुमा नगरस्तरीय औधोगिक ग्राम बन्ने

वीवी श्रेष्ठ भानु, २८ कात्तिक । प्रतिनिधीसभाका सदस्य तथासांसद कृष्णकुमार श्रेष्ठको विषेश पहलमा तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं ३, खहरेमा नगरपालिकास्तरीय औधोगिक ग्राम बन्ने भएको छ । खहरेपछाडी रहेको ४७ रोपनी क्षेत्रफलमा नगरस्तरीय...

शुक्रबार सुनको मूल्य बढ्यो, तीन दिनदेखि चाँदीको स्थिर

काठमाडौं, २८ कात्तिक । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । केही दिनदेखि घट्दै आएको सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

ओपोद्वारा तीन नयाँ अवधारणा सार्वजनिक गर्ने

शन्चन, २८ कात्तिक । ओपोले आफ्नो वार्षिक ओपो ईन्नो डे यही नोवेम्बर महिनाको २७ तारिकका दिन चीनको शन्चनमा ‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथमा आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रमले ईन्टरनेट अफ एक्स्पेरियन्सको...

जिल्ला प्रशासन कार्यलय सुर्खेतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं, २८ कात्तिक । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेतस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कात्तिक २७...

एनआईसी एशिया बैंकको २३ औँ वार्षिक साधारण सभा मंसिर २१ मा हुने

काठमाडौँ, २७ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा मंसिर २१ गते हुने भएको छ । कात्तिक २६ गते बसेको संंचालक समितिको ४६२ औँ बैठकको निर्णयअनुसार बैंकको २३ औं वार्षिक...

नेपाल टेलिकमले ल्यायो तिहारमा यस्ता अफरहरु

काठमाडौँ, २७ कात्तिक । नेपाल टेलिकमले यो तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै केही नयाँ प्याकेजहरु पनि उपलब्ध गराउने भएको छ । कम्पनीले फेस्टिभल अफरका रुपमा...

कामना सेवा विकास बैंकको १४ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ, २७ कात्तिक । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी तथा यसको बढ्दो प्रभावलाई मध्यनजर गरी कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदन प्रदान गरी सम्पन्न गरेको...

प्रभु बैंकले ल्यायो क्युआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ व्यवस्था

काठमाडौँ, २७ कात्तिक । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्युआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत...

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ कात्तिक । नेपाली बजारमा सुनको मूल्य बिहीबार पुनः केही घटेको छ । मंगलबार एकैपटक ३ हजार ४०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १०० रुपैयाँले वृद्धि भएको थियो । तर, बिहीबार पुनः...

साइकलयात्रीलाई व्यापार संघ कपिलवस्तुद्वारा चन्द्रौटामा स्वागत

चन्द्रौटा, २७ कात्तिक । साइकलमार्फत आन्तरिक पर्यटन प्रवद्र्धनका क्रममा पश्चिमबाट चन्द्रौटा आइपुगेका विश्व साइकलयात्री पुस्कर शाहको टोलीलाई चन्द्रौटामा भव्य स्वागत गरिएको छ । पश्चिम महाकालीबाट यात्रा शुरु गरी विभिन्न स्थानको भ्रमण गर्दै बुधबार चन्द्रौटा...

नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत

काठमाडौँ, २६ कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार तिहारको शुभकामना गीत सार्वजनिक गरेको छ । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घर आँगन भिलीमिली बत्ती र फूलै फूलले रंगिदै छन् ।...

नबिल बैंकले ल्यायो तिहारमा पनि सामाजिक सन्देशमुलक भिडियो

काठमाडौँ, २६ कात्तिक । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउँदै आएको छ । झन् अहिलेको महामारीको बेलामा त समय...
1 431 432 433 434 435 1,375