शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बजार

एनआईसी एशिया बैंकको विस्तारित काउन्टर सूर्यविनायक नगरपालिकामा

काठमाडौं, १९ पुस । एनआईसी एशिया बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिकामा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले उक्त नगरपालिकाको कार्यालय परिसरमा आइतबारदेखि सो शाखा सञ्चालनमा ल्याएको बताएको छ । यो सँगै बैंकको विस्तारित शाखा...

नबिल बैंकको प्रष्टोक्ति : हामीसँग कसैले पनि चन्दा मागेका छैनन्

काठमाडौं, १९ पुस । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले सरकारसम्बद्ध कोही पनि व्यक्तिले बैंकसँग चन्दा नमागेको बताएका छन् । आइतबार उनले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अनलाइन मिडियाहरुमा आएका नबिल...

धम्जामा आदर्श सञ्चारको वडा भेला, बागलुङका सबै वडामा उप–समिति गठन

बागलुङ, १९ पुस । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको ‘सदस्य भेटौ : सदस्य सुनौं’ अभियान अन्तर्गत काठेखोला गाउँपालिका–३ धम्जामा शनिबार वडा भेला सम्पन्न भएको छ । भेलाले शान्ति भण्डारी संयोजक र बाबुराम भण्डारी...

८८ दशमलव १२ अङ्कको वृद्धिपछि शेयर बजारमा अर्को रेकर्ड कायम

काठमाडौं, १९ पुस । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक ८८ दशमलव १२ अङ्कले वृद्धि भइ अर्को नयाँ रेकर्ड बनाउन सफल भएको छ । आइतबार ८८ दशमलव १२ अङ्कले बढेर नेप्सेले २ हजार...

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पुँजी २७ अर्ब पुग्यो

काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा र सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक...

नेपाल टेलिकमले शुरू गर्यो एफटीटीएचमार्फत एनटी टीभी सेवा

काठमाडौं, १७ पुस । नेपाल टेलिकमले आज शुक्रबारदेखि एनटी टिभी ब्राण्डमा फाइवर टू होम (एफटीटीएच) मार्फत आईपी टिभी सेवा शुरू गरेको छ । एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा इलामको चिसोपानी पञ्चमीबजार र काठमाडौंको चोभारमा

काठमाडौं, १७ पुस । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले इलामको चिसोपानी...

आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर

काठमाडौं, १७ पुस । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तरगतको ‘आइएमई पे’ले नव वर्ष २०२१ को उपलक्ष्यमा आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।...

सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच कर्जा प्रवाह गर्ने सम्झौता

काठमाडौं, १७ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालका बीच सहुलियतपूण वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात रिटर्नी माइग्रेन्ट नेपालको...

सानिमा बैंकद्वारा ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्गको सुरुवात

काठमाडौं, १७ पुस । सानिमा बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ । बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पुस १६ गतेदेखि आफ्नो मोबाइल बैंकिङ्ग...

आइएमई ‘भरोसा कोश’, प्रदेश ४ मा वितरण शुरु

काठमाडौं, १७ पुस । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’को रकम वितरण शुरूभएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम...

नेपाल टेलिकमले एनटि टिभी सेवा सञ्चालनमा ल्याउने

काठमाडौं, १६ पुस । नेपाल टेलिकमले पुस १७ गतेदेखि एनटीटीभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई...
1 410 411 412 413 414 1,375