शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

कामना सेवामा कन्ट्याक्टलेस कार्डको सुरुवात

काठमाडौँ, २० माघ । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कन्टयाक्टलेस भिसा डेविट कार्डको सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको...

नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा

काठमाडौँ, २० माघ । मुक्तिनाथ विकास बैंकले डिजिटल कारोवारलाई उच्च प्राथमिकता दिँदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआर मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ । काठमाडौँ उपत्यका भित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रा.लि....

भारतमा कल गर्न एनसेलले ल्यायो सुलभ दरका भ्वाइस प्याकहरु

काठमाडौं, २० माघ । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतस्थित आफ्ना आफन्तसँग कुरा गर्न पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी...

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको भने केही घट्यो

काठमाडौं, २० माघ । आम मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार...

महिला लघुवित्त वित्तीय संस्थाले माघ २८ गतदेखि साधारण शेयर जारी गर्दै

काठमाडौं, २० माघ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही माघ २८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ । संस्थाले जारी पूँजीको ३ लाख ७५ हजार कित्ता सर्वसाधारणमा लागि...

‘भक्तपुर ईन्टरनेश्नल पोलिक्निक’द्वारा सूर्यविनायकमा सेवा शुरु

भक्तपुर, २० माघ । भक्तपुरको सूर्यविनायकस्थित रामदेवी कम्प्लेक्समा ‘भक्तपुर ईन्टरनेश्नल पोलिक्निक प्रा.लि.’ले आफ्नो सेवा शुरु गरेको छ । पोलिक्निकका अध्यक्ष अशोककुमार श्रेष्ठले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सेवासहित सर्वसुलभ रुपमा स्वास्वास्थ्यसम्बन्धी सेवा शुरु गरिएको जानकारी दिएका छन्...

महिला लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौँ, १९ माघ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल...

भाइकिङ २२२ मोडलका बसहरु हस्तान्तरण

काठमाडौँ, १९ माघ । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्वारा प्रवर्द्धित अशोक लेलैण्डले ‘काठमाडौँमा एक कार्यक्रम गरी भाइकिङ २२२ मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ । कम्पनीकाअनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडिका...

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको दोश्रो त्रैमासको आर्थिक प्रतिवेदन सार्वजनिक

काठमाडौँ, १९ माघ । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था...

सिद्धार्थ बैंकका अध्यक्ष केडियाले नयाँ कार्यकालका लागि लिए शपथ

काठमाडौँ, १९ माघ । सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडियाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । माघ १६ गते सर्वसम्मत अध्यक्ष चयन भएका केडियाले नयाँ कार्यकालका...

एनएमबि बैंक र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघबीच सम्झौता

काठमाडौँ, १९ माघ । एनएमबि बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघबीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालन सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना...

बैंक अफ काठमाण्डूका ग्राहकलाई १ सय रुपियाँ बोनस

काठमाडौं, १९ माघ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरूले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा एक सय बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुविधा पाउने भएका छन् । ग्राहकहरूले बैंक अफ काठमाण्डूको खातालाई...
1 407 408 409 410 411 1,386