शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

सिटिजन्स बैंकका ग्राहकहरुले सुप्रिम क्याफे एन्ड लाऊन्जमा विशेष छुट प्राप्त गर्ने

काठमाडौँ, १७ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुप्रिम क्याफे एन्ड लाऊन्ज बार प्रा.लि.न्यूरोडबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज...

नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो

काठमाडौँ, १७ फागुन । नेपालीहरुले दशकौँदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउँदै आएको छ । सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट...

एक्स्कर्सको नयाँ डीजी म्याक्स थ्रीइ मसिन नेपालमा

काठमाडौँ, १७ फागुन । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभि इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजी म्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ । नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित डिजाईन अरुभन्दा...

सानिमा बैंक काठमाडौंको कीर्तिपुरमा

काठमाडौं, १७ फागुन । सानिमा बैंकले काठमाडौंको कीर्तिपुरमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । कीर्तिपुरस्थित पाङ्गा दोबाटोमा बैंकको शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको बैंकले जानकारी दिएको छ । उक्त कार्यालयको उद्घाटन...

सिंगटी हाइड्रोको आईपीओ आज ३ बजे बाँडफाँट हुँदै

काठमाडौं, १७ फागुन । सिंगटी हाइड्रो इनर्जी कम्पनीले स्थानीयका लागि विक्री गरेको साधारण शेयर (आईपीओ) आज दिउँसो ३ बजे बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको...

मेगा बैंकको क्यूआर कोड सुविधा टेम्पोमा पनि

काठमाडौं, १७ फागुन । मेगा बैंक नेपालले टेम्पोमा पनि क्यूआर कोड सुविधा प्रदान गरेको छ । टेम्पोमा यात्रा गर्ने यात्रुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको बैंकले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न...

निरन्तर घटिरहेको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले बढ्यो

काठमाडौं, १७ फागुन । केही दिनयता निरन्तर घटिरहेको सुनको मूल्य आज सोमबार केही बढेको छ । सोमबार प्रतितोला ४०० रुपैयाँले सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार छापावाल सुनको...

क्लासिक टेकको नेसनल ब्याकबोनमा क्षति गर्ने पूर्वकर्मचारी पक्राउ

काठमाडौं, १७ फागुन । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिको भारतबाट ल्याईएको इन्टरनेट सेवाको लागि प्रयोग हुने मुख्य डिभाइसहरु तोडफोड गर्ने एक पूर्व कर्मचारीलाई प्रहरीले पक्राउ गरेको...

स्मार्ट डोको नेपालमा उच्च मूल्याङ्कन ई–कमर्सको रूपमा मान्यता प्राप्त

काठमाडौँ, १६ फागुन । नेपाली ई–कमर्स् कम्पनी स्मार्ट डोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंकसहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स् एप्को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ । स्मार्ट डोको एक अनलाइन सपिङ्ग...

एनएमबिका ग्राहकहरुलाई बी एण्ड बी अस्पतालमा सहुलियत

काठमाडौँ, १६ फागनु । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशितसम्म छुट दिने विषयमा द्विपक्षीय समझदारी गरेको छ । उक्त अस्पतालले बैंकका एटिएम...

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

काठमाडौँ, १६ फागुन । मुक्तिनाथ विकास बैंक लि.ले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तर्गत फागुन १६ गतेदेखि फागुन २३ गतेसम्म भित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता...

साताको पहिलो दिन आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, १६ फागुन । साताको पहिलो दिन आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८८...
1 394 395 396 397 398 1,386