बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बजार

व्यावसायिक माछापालनमा रमाउँदै युवा व्यवसायी सूर्य दुवे

मोहन पौडेल परासी, २७ चैत । भाषणले मात्रै आर्थिक समृद्धि प्राप्त हुने होइन्, यसका लागि उत्पादनमा लाग्नुपर्दछ र आफैले पनि योगदान गर्नुपर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै नवलपरासीका एक राजनीतिज्ञ एवं युवा व्यवसायी कृषिमा लाग्नुभएको...

रिद्धि सिद्धि नुकड नाट्य यात्रा जारी

काठमाडौँ, २६ चैत । नाटकले दर्शक समक्ष छाप छोड्दै रिद्धि सिद्धि सिमेन्टको आयोजनामा र विजय लक्ष्मी मिडिया फाउन्डेशनको समायोजनमा रिद्धि सिद्धि नुकड नाट्य यात्राको क्रम जारी रहेको छ । प्रदेश नं. २ को ८...

इसेवा मनि ट्रान्सफर र वर्ल्ड रेमिटबीच सम्झौता, ५० देशहरुबाट सिधै इसेवा खातामा पैसा पठाउन सकिने

काठमाडौँ, २६ चैत । डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने विश्वकै अग्रणी कम्पनी वर्ल्ड रेमिट र पछिल्ला दिनमा नेपालमा व्यापक रुपले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।...

नबिल बैंकले नयाँ वर्षमा ल्यायो ‘नयाँ रहर, नयाँ अफर’

काठमाडौँ, २६ चैत । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ । नबिल बैंकका ग्राहकले यहि चैत २९ गते देखि २०७८ बैशाख ७ गतेसम्म दराज अनलाइनमा डेबिट कार्डमार्फत...

सुनको भाउ एक हजार बढ्यो

काठमाडौँ, २६ चैत । बिहीबार सुनको मूल्य तोलामा एक हजारले बढेको छ । वुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी...

समग्र नाईहरूको व्यवसायिक विकासमा अब प्राइम बैंंकको साथ

काठमाडौं, २६ चैत । प्राइम कमर्सियल बैंक लिमिटेडले जनसंख्याले अल्पसंख्यक, सामाजिक आर्थिकस्तरले पिछडा वर्ग र पेशाको हिसाबले कपाल काट्ने पुख्र्यौली पेशा रहेका नेपालका नाईहरूको व्यवसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले...

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई टर्कीस एयरलायन्सको विशेष छुट

काठमाडौँ, २५ चैत । टर्किस एयरलायन्सले मेगा बैंक नेपाल लिमिटेडका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी नायब सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस...

नेपाल टेलिकममा यी नम्बरबाट पाइन्छन् यस्ता सेवाहरु

काठमाडौँ, २५ चैत । नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरू राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ । हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न...

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबीको ६ लाख ७ हजार हस्तान्तरण

काठमाडौँ, २५ चैत । महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबिचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा...

कतार एयरवेजद्वारा विश्वको पहिलो पूूर्णतया कोभिड–१९ खोपयुक्त उडान सञ्चालन

दोहा, २५ चैत । कतार एयरवेजले अन्तर्राष्ट्रिय भ्रमणको उद्धरणको नेतृत्व गर्ने क्रमलाई जारी राख्दै, आज विश्वको पहिलो पूर्णतया कोभिड–१९ खोपयुक्त उडान सञ्चालन गरेको छ । केवल खोप लगाएका चालक दल तथा यात्रुहरू बोकेको क्यूआर...

तरकारी तथा फलफूल विक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा

काठमाडौं, २५ चैत । नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफूल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मङ्गलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन क“डेलले केही तरकारी खरिद गरी क्यूआर...

सामुदायिक विद्यालय सहयोगका लागि सिभिल बैंकको सहयोग सुरेन्द्र ढकाल फाउन्डेसनलाई

काठमाडौँ, २४ चैत । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि आज एक कार्यक्रम आयोजना गरि सहयोग रकम हस्तानतरण गरेको छ । सिभिल बैंकका नायव प्रमुख कार्यकारी...
1 377 378 379 380 381 1,386