शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बजार

समग्र नाईहरूको व्यवसायिक विकासमा अब प्राइम बैंंकको साथ

काठमाडौं, २६ चैत । प्राइम कमर्सियल बैंक लिमिटेडले जनसंख्याले अल्पसंख्यक, सामाजिक आर्थिकस्तरले पिछडा वर्ग र पेशाको हिसाबले कपाल काट्ने पुख्र्यौली पेशा रहेका नेपालका नाईहरूको व्यवसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले...

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई टर्कीस एयरलायन्सको विशेष छुट

काठमाडौँ, २५ चैत । टर्किस एयरलायन्सले मेगा बैंक नेपाल लिमिटेडका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी नायब सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस...

नेपाल टेलिकममा यी नम्बरबाट पाइन्छन् यस्ता सेवाहरु

काठमाडौँ, २५ चैत । नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरू राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ । हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न...

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबीको ६ लाख ७ हजार हस्तान्तरण

काठमाडौँ, २५ चैत । महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबिचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा...

कतार एयरवेजद्वारा विश्वको पहिलो पूूर्णतया कोभिड–१९ खोपयुक्त उडान सञ्चालन

दोहा, २५ चैत । कतार एयरवेजले अन्तर्राष्ट्रिय भ्रमणको उद्धरणको नेतृत्व गर्ने क्रमलाई जारी राख्दै, आज विश्वको पहिलो पूर्णतया कोभिड–१९ खोपयुक्त उडान सञ्चालन गरेको छ । केवल खोप लगाएका चालक दल तथा यात्रुहरू बोकेको क्यूआर...

तरकारी तथा फलफूल विक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा

काठमाडौं, २५ चैत । नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफूल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मङ्गलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन क“डेलले केही तरकारी खरिद गरी क्यूआर...

सामुदायिक विद्यालय सहयोगका लागि सिभिल बैंकको सहयोग सुरेन्द्र ढकाल फाउन्डेसनलाई

काठमाडौँ, २४ चैत । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि आज एक कार्यक्रम आयोजना गरि सहयोग रकम हस्तानतरण गरेको छ । सिभिल बैंकका नायव प्रमुख कार्यकारी...

इसेवाबाट एयरलाइन्स् टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाउन सकिने

काठमाडौँ, २४ चैत । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत आन्तरिक तर्फको एयरलाइन्स्का कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस...

पोखरामा मेगा बैंकको क्यूआर कोड सेवा

काठमाडौँ, २४ चैत । मेगा बैंक नेपाल लिमिटेडले पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा...

आइएमई मोटर्स र समृद्धि फाइनान्सवीच सम्झौता

काठमाडौं, २४ चैत । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. र समृद्धि फाइनान्सवीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

यी एघार वटा निर्माण कम्पनीहरू कालो सूचीमा परे

काठमाडौं, २४ चैत । सरकारले ११ वटा निर्माण कम्पनी, ठेकेदार तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती ठेकेदार...

सानिमा बैंकको केवाईसी अनलाइनबाट अद्यावधिक गर्न सकिने

काठमाडौँ, २३ चैत । सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइन माध्यमबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ । सानिमा बैंकको ग्राहक महानुभावहरुले बैंकको वेबसाइट www.sanimabank.com मा...
1 376 377 378 379 380 1,384