सोमबार, ३ माघ २०७३
DainikNepal.com
सोमबार, ३ माघ २०७३

बजार

एनसीसी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा बन्दना पाठक नियुक्त

काठमाडौं, ३ माघ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका नायब महाप्रबन्धक बन्दना पाठक कायममुकायम महा–प्रबन्धकमा नियुक्त हुनुभएको छ । बैंकले पुस १५ देखि लागु हुने पाठकलाई नियुक्त गरेको र उक्त मिति देखिनै लागु...

चितवनमा तत्काल सहकारी बैंकको शाखा सञ्चालन गर्न माग

चितवन, ३ माघ । देशभरका सहकारी संघ संस्थाहरुको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा चितवनमा तत्काल सञ्चालन गर्न चितवनका सहकारीकर्मीहरुले माग गरेका छन् । चितवनका सहकारीहरुको ३ अर्ब भन्दा बढी...

सानको नेतृत्वमा भैरहवामा हुँदैछ शानदार मेला

– नरेश केसी भैरहवा, ३ माघ । सिद्धार्थ होटल एशोसियसन (सान)को आयोजना तथा रुपन्देही क्रिकेट संघ(कार) को सहआयोजनामा भैरहवामा राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक ब्यापार मेला २०७३ हुने भएको छ । यही माघ २५...

नेपालको जलविद्युतमा लगानी गर्न युएई इच्छुक

अबुधावी, ३ माघ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ । अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्नसकिने सहकार्यका विषयमा...

हेंवा ‘ए’ जलविद्युत् आयोजनालाई स्थानीयले सहयोग गर्ने

पाँचथर, ३ माघ । पाँचथरको हेंवाखोलामा हेंवा ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको पाँचथर पावर कम्पनी र असन्तुष्ट याङ्नाम–१ का स्थानीयवासी बीच सातबुँदे सहमति भएको छ । पाँचथर उद्योग वाणिज्य सङ्घको मध्यस्थतामा आइतबार सम्पन्न छलफलले...

नवलपरासीमा राष्ट्रिय सहकारी बैंकको शाखा खोल्न माग

नवलपरासी, ३ माघ । नवलपरासीमा क्रियाशिल सहकारी संघ संस्थाका प्रतिनिधिहरुले जिल्लामा सहकारी बैंकको शाखा स्थापना गर्न माग गरेका छन् । नवलपरासीको रामनगर भुमहीमा आइतवार आयोजित कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले छिटो भन्दा छिटो शाखा सञ्चालन गर्न...

साढे तीन करोडको कारोवार गर्दै सकियो तनहुँ महोत्सव

दमौली, ३ माघ । छैटौँ तनहुँ महोत्सवको तीन लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा रु तीन् करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवको अन्तिम दिन आइतबार मात्रै...

एनसेलको पूँजीगत लाभकर उठाउन निर्देशन

काठमाडौँ, २ माघ । निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकरका विषयमा तीन महिनाभित्र आवश्यक निर्णय गर्न संसद्को सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको...

जलविद्युतमा दुई अर्ब बढीको लगानी प्रतिबद्धता

काठमाडौँ, २ माघ । ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ११ करोड ७६ लाख ८५ हजार रकमको प्रतिबद्धता प्राप्त भएको छ । मन्त्रालयले अनलाइनमार्फत जलविद्युत् आयोजनामा लगानीका...

वायुसेवा निगमले अमेरिकी कम्पनीको जहाज खरिद गर्ने

– रमेश लम्साल काठमाडौँ, २ माघ । नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग दुई वटा जहाज खरिद गर्ने भएको छ । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जहाज खरिदको विषयमा प्राविधिक समितिले दिएको प्रतिवेदनका...

ग्लोबल आइएमई बैंकलाई आस्वा प्रणालीको स्वीकृति

काठमाडौं, २ माघ । नेपाल धितोपत्र बोर्डबाट ग्लोबल आइएमई बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ । सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को...

प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति, लक्ष्मी बैंकको नामबाट एकीकृत कारोबार शुरु

काठमाडौं २ माघ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त संस्था लक्ष्मी बैंक लिमिटेडले ‘ख’ वर्गको इजाजतपत्रप्राप्त संस्था प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरी आज (आइतबार) पहिलो कार्य दिनबाट लक्ष्मी बैंक लिमिटेडको...
1 2 3 379