शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

एआईजीमा बढुवा सिफारिस भए डा. दुर्गा थापा

दैनिक नेपाल २०७५ असोज २४ गते २१:४८

काठमाडौं, २३ असोज । प्राविधिक समुह अन्तर्गत नायब महानिरीक्षक (डिआईजी) डा. दुर्गा थापा बढुवाको लागि सिफरिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेको हो ।

थापा हाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत रहेका छन् । बढुवा समितिका सदस्य सचिव रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना प्रकासित गरी बढुवा सिफारिसबारे जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित